तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक, कास्की। अघिल्लो दिन दौडधुपले शारिरीक थकान त्यति नभए पनि हाइ स्कुललाई औपचारिक शुरु गर्ने कठिन कामको मानसिक थकानका कारण ढिलो उठेँ। माघे जाडाले सिरकवाट वाहिर निस्कन अनुमति दिएको थिएन। सिरकभित्रै बाट हात लम्काएर झ्याल खोलेँ, सूर्यको...
अलिसा सुच्चा राई लामा। माया लागेर आउछ.....😘😘❣️❣️ छुन नसक्ने स्पर्शको माया लागेर आउछ थाहा छैन कोहो उनी प्रेमको गीत ग़ाउछ, भागेर जाउ कुन ठाउ जाउ भुल्न सकिन अध्यारो भित्रको चितकार सुन्न सकीन, परेलीमा सजाई हृदयमा माया गरेको छु ओपिरको धुप जस्तो यादहरू भरेको छु, पल पल यादहरूमा आशु रूझाएक...
उमेश रेग्मी। एक दिनको कुरो देवराज इन्द्रले आफ्नो दरबारमा सबै देवताहरुलाई मिटिंगमा बोलाए। देवताहरुको मनमा खुल्दुली चल्नु स्वाभाविकै थियो, साथमा अकस्मातको यो मिटिंगले कुनै नया विपत्तिको संकेत गरेको त हैन भन्ने भय पनि थियो सबैमा। सभा कोठा भरिएपछि देवराजले शान्त स्वरमा भने "देवता हो यि पृथिवी लो...
Romiyan Wanem को फेसबुक वालबाट, पुरुषसँग बराबरी गर्न होइन एक पाइला पछि हट्न नै रुचाउछु म जब बाहिर निस्कदा उहाले म तिमीलाइ लिएर जान्छु भन्नुहुन्छ त्यही आफ्नोपन रुचाउछु म अप्ठेरो नमानीकन सामानको सारा बोझ आफै उठाएर प्रेमको आभाष दिलाउनुहुन्छ त्यही रुचाउछु म मेरो आवश्यकताको सबै सामान ल्याएर...
प्रकृति कडेल। सम्झन्छु तिमीलाई परेलीमा घुमेका ति पहाडका तरेलीहरूमा ति दिन थिए रंगिन तिमी थियौ प्रकृती थियो कल कल बग्ने नदि पहाडबाट झरेका झरना कति मधुर थियो त्यो संगीत अनि सुरीलो तिम्रो गीत यिनैलाई साक्षी राखेर लगाएको हाम्रो प्रीत सबै नवयौवना हाम्रो डाढ गर्थे हामी जस्तै जोडीको लोभमा...
उमेश रेग्मी। ठुलो मान्छे बन्नु पर्यो भनेर सोचेको पनि धेरै समय भै सक्यो। तर बन्ने कसरि त्यसको उपाय भने अहिले सम्म ठम्याउन सकिएन। सानो भएपछि सबैले हेप्ने। अरुको भनाइ खानु पर्ने र हेपाइ सहनुपर्ने जिन्दगी देखेर वाक्क लागि सक्यो। ठुलो मान्छे भए पछि त शायद छुटकारा पाइन्छ होला नि भनेर बसेको श्रीमतीजी ले...
चुरामणी रेग्मी। सन्तुलित गर्नुस व्यायाम,लिनुस त्यस्तै भोजन। बल्ल हुन्छ शरीर फुर्ति,घट्छ वजन ।। हिंड्न अल्छी गर्ने मान्छे,दौडिन म थालेको । म्याराथननै कुद्छु भनी,पाइला चालेको ।। सबैको त्यो हौसलाले, ट्रेनिङ्ग शुरु गरियो । पहिलो दिनमै चार किमिले, थला परियो ।। केहि मह...
विकास बिज्ञ, ध्रुव शर्मा विकास एउटा बहुआयामिक प्रक्रिया हो । समकालिन अवस्थामा आधुनिकीकरण तर्फको अग्रसरता, गतिशील परिवर्तन, नवप्रवर्तनसहितको उपलब्धिको समिश्रण पनि हो । विकास नीतिका&nb...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक, कास्की। विहान छिटै विउझेँ। जाडो थियो सिरक भित्रै बसेँ।अनि शोचे, घान्द्रुकमा पैसा उठ्यो को को बाट। कसरी उठ्यो, कुन शर्तमा यति छिटो यत्रो पैसा जम्मा भयो? मलाई केही थाहा भएन। अनि मलाई चन्दा सङ्कलन गर्न भनि किन लगेको। गाऊ देखा...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक, कास्की। पन्चेबाट म डाडा घरतिर जादै थिए, बाटोमा उप प्रधानपन्च अमर सिँ गुरुङ भेटिनु भयो, वहाँले भन्नु भयो। स्कूल सकेर आयो मास्टर? मिठो स्वरमा भन्नु भयो। मैले अलि मस्केर हो हजुर भने। मेरो आवाजले त्यो घरको जेठी छोरी हेड सर हो? भन्दै...
दीपक श्रेष्ठ, लण्डन। “म” म सधैँ आफू खुसी गर्ने ! अरूले आफू खुसी गरेको पटक्कै मन नपर्ने !! म आफूलाई सबैले सम्मान गरोस भन्ने चाहने ! तर आफूले अरूलाई कहिल्यै सम्मान नगर्ने !! अरूलाई सधैँ संस्कारी र नियममा चलोस् भन्ने चाहने ! आफू चाहिं सधैँ संस्कार र नियमको उलङ्घन...
तोयानाथ पौडेल, संस्थापक प्रध्यानाध्यापक मेश्रम बराह माबि, घान्द्रुक, कास्की। बिहानको ५ वजे उठेँ। कोल्टो फर्केर झ्याल खोलेँ। आँखामा अन्नपूर्ण र माछापुछ्रे हिमाल देखा पर्यो।मौषम सफा थियो। मेरो आँखाको ज्योती त्यही दृश्यमा टाँसी रह्यो। सायद आँखाले अन्नपूर्ण श्रृङ्खलाको दृस्यपान गर...
शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को महिला समितिमा बेलायतबाट मन्जु भन्डारी मनोनित हुनु भएको छ। आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल ‘माइला’को अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिंदै बेलायतबाट भन्डारीलाई मनोनित गरेको हो।...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक, कास्की। हेड सर। तपाइलाई मान्छे लिन आउँछ भन्दै सबै भलादमीहरु उठेर गए। म त्यो स्कूलको डाँडातिर हेरेरै वसेँ। अनि शोचाइ आयो न स्कूलको स्विकृति छ न भवन राम्रो न विद्दार्थीहरु धेरै छन्। कसरी शुरु गर्ने भन...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि, घान्द्रुक, कास्की। घान्द्रुकको पोर्ख्यु डाँडामा हामी पुग्यौ। आहा पोर्ख्यु डाडा। यो डाडा पूर्व पश्चिम भएर फैलिएको अन्नपूर्ण साउथ आकारको छ। त्यहाँबाट मोदी नदी जहाजबाट जमिन देखे जस्तै तल देखिएको उत्तर तिर हेर्दा अन्नपूर्ण र माछा पुछे हा...
उमेश रेग्मी। "फेरि बत्ति गयो। यो बत्ति पनि कति गइ रहन्छ ? यसरि झ्याप्प झ्याप्प गैरहनु भन्दा त बल्दै नबलेको राम्रो" श्रीमतीजीले भान्छा बाट नै आफ्नो दिक्दारी ब्यक्त गरिन। "देशको राजधानी रे ताल छ यस्तो। बजारको भाउ बढ्या बढ्यै छ। शहर जताहेर त्यतै दुर्गन्धित अनि अस्तव्यस्...
शीतलपाटीन्युज डटकम। युएसए। सारा विश्व कोविड-१९ को कहरमा नराम्रो संग जकडिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरूमा स्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्याउने लक्ष्य हेतु भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग हातेमालो गरि सत्र पुष्प प...
उमेश रेग्मी। लेख्दै गरेको एउटा रचनाको सानो अंश हो यो, आशा छ पाठकवृन्दलाइ मन पर्नेछ। छोटो मिठो मेरो विचार : प्रेरणा धेरै प्रयाशहरुको बाबजुद पनि असफलता हात पर्दा बिच्छिप्त भएको श्रीमानलाई उसकी श्रीमतीले जिन्दगी को महत्व सम्झाएको एउटा सानो झलक l श्रीमान : छितिज़ पारी डुब्...
कृष्ण प्रसाद शर्मा, लण्डन। सबैलाई सम्झेको छु तर केहिलाई अलि बढी सम्झेको छु.... म बिदेश आउँदा ऋण पताउनेलाई सम्झेको छु। ऋण नपताउनेलाई अझ बढी सम्झेको छु॥ ऋण दिंदा एक आखर नबोली दिनेलाई सम्झेको छु, बिना तमसुक ऋण नदिनेलाई अझ बढी सम्झेकोछु ॥ ब्याजमा लिए पनि सित्तैमा दिए झै सम्झिराछु।,...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। जहा इच्छा त्यहा उपाय भनेको हो रहेछ, कोरोना भाईरसको कारणले परिस्थिति अनुकूल नभईरहेको त छँदै थियो, त्यसमाथी बेलायत स्थित अल्डरसटमा निर्माण भईरहेको शिव मन्दिरको निर्माण कार्य पुरा नभएको हुनाले यो क्षेत्रका महिला आमा दिदी बहिनीहरुलाई यो वर्षको हरितालिका तीजको पूजा...