Sunday April 28, 2024

प्रधान न्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

१८ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1485


प्रधान न्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

 

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । संवैधानिक परिषद्ले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको छ ।

बैठकले शनिवार(पर्सी)बाट रिक्त हुन लागेको प्रधानन्यायाधीश पदका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो।वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन् ।

डोटी जिल्लाको सिलगढीमा सन् २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ २०३८ चैत्र २७ गते शाखा अधिकृत(अस्थायी)बाट सेवा प्रवेश गरेका हुन् ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?