Saturday December 02, 2023

ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसटमा दोहोरी हुदै

१४ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1572


ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसटमा दोहोरी हुदै

शीतलपाटीन्युज डटकम।

अल्डरसट,लण्डन। बेलायतमा रहनु हुने सम्पूर्ण लोक तथा दोहोरीगीत प्रेमी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुलाई मध्यनजर गर्दै भोलि शुक्रबार ` सेप्टेम्बर २०२३ देखिखि नियमित रुपमा दोहोरी सञ्चालन हुने कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउँन चाहन्छौं भन्ने समाचार ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसटको व्यवस्थापनले जनाएको खबर छ। 

नेपाल देखि आउनु भएका ख्यातिप्राप्त तथा चर्चित लोक तथा दोहोरी कलाकारहरुको विशेष सांगीतिक प्रस्तुतिको साथमा बिभिन्न खानाका परिकारहरूसंग रमाउनको लागि बेलायत बसोबास गर्ने लोक दोहोरीका पारखीहरुलाई निमन्त्रणा छ। 

एकपटक ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघरमा पाल्नु भै मनोरन्जन लिनु हुनेछ। साथै बेलायतमा लोक दोहोरीको स्थायी रुपमा संचालन गर्न कस्तो ब्यवस्थापन अपनाउनु पर्छ भन्ने कुराका बारेमी आफुलाई लागेको सल्लाह सुझाव दिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसटले भनेको छ।बेलायतमा लोक दोहरी कलाको संरछण गर्न हजुरको सल्लाह सुझाव नै हाम्रो भविष्यको मार्गदर्शन रहने छ। 

अब-

Opening from 1st September 2023.

Wednesday to Monday. 

Resturent open: 12.00 Hrs Till Late

Dohori start: 19:00 Hrs Till Latez

धन्यवाद

ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसट



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?