Tuesday May 20, 2025

ग्रेटर रसमोर नेपाली कम्युनिटि युकेको साधारणसभा हुदै

१६ कार्तिक, २०८० शीतलपाटीन्युज डटकम। 1914


ग्रेटर रसमोर नेपाली कम्युनिटि युकेको साधारणसभा हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटि युके (जिआरएनसी युके) को साधारणसभा यही नोभेम्बर २६ मा हुने भएको छ। 

बेलायतको अल्डरसटस्थित एम्पाएर हलको दोस्रो तलामा बिहान ११ बजे हुने उक्त कार्यक्रमको तयारी भैरहेको संस्थाका अध्यक्ष मान गुरुङले जानकारी दिनु भयको छ।

निर्वाचन संयोजक एकेन्द्र गुरुड्ग

कार्यक्रमका निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृत एकेन्द्र गुरुङलाई तोकिएको छ भने सदस्यमा क्या.रि.महेन्द्र लिम्बु, रञ्जिता मल्ल, वाचस्पती रेग्मी छन्।  

यसैबीच,संस्थाले यही नोभेम्बर ११ शनिबार स्थापना दिवस पनि मनाउँदै छ। प्रिन्सेस गार्डेनमा बिहान साढे १० बजे स्थापना दिवसको कार्यक्रम सुरु हुने जिआरएनसी युकेका अध्यक्ष गुरुड्गले जनाउनु भएको छ।
 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?