Thursday May 02, 2024

नेपाल पुर्व प्रहरी संगठनको कल्याणकोष सम्बन्धमा प्रेष बिज्ञप्ति

१३ फाल्गुन, २०८० शीतलपाटीन्युज डटकम। 1243


नेपाल पुर्व प्रहरी संगठनको कल्याणकोष सम्बन्धमा प्रेष बिज्ञप्ति

शीतलपाटीन्युज डटकम।

काठमाण्डौ। नेपाल प्रहरी कल्याणकोषमा बिगत ३० बर्ष अघि देखी बहालबाला प्रहरी,अन्य नागरिकबाट आर्थिक सहयोगको योगदान हुदै आएको छ।

त्यो कोषमा प्रहरीहरुले यु एन मीसनमा सेवा गरे बापत प्राप्त ब्यक्तिगत आम्दानीबाट पनि धेरै सहयोग गरेको रकम हिनामिना भयको महसुस गरी ध्यानाकर्षण र सत्यतथ्य समाचार पाउनका लागि ५बटा मुख्य बुदा राखी प्रेष बिग्यप्ति प्रकाशन भयको छ।  ५ बटा माग समेतको सो बिग्यप्ति यसैसाथ संलग्न छ।

बिज्ञप्ति-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?