Saturday January 28, 2023

साहित्य

पर्वत वेलफेयर सोसाइटी यूकेले सांस्कृतिक कार्यक्रम सहित २०औँ बार्षिकोत्सव मनाउदै

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको पर्वत जिल्लाबाट बेलायत आई बसोबास गरेका नेपालीहरुलेबिगतका बर्षहरुमा झै यो बर्ष पनी पर्वत वेलफेयर सोसाइटी यूकेले विविध सांस्कृतिक कार्यक्रम सहित आफ्नो २० औँ बार्षिक उत्सव मनाउने भएको छ। आउदो महिनाको २१ अगष्ट २०२२ आइतबारका दिन सो कार्यक्रमको आयोजना गरिएको हो।...

साहित्यिक विधा : कोपिला

शीतलपाटीन्युज डटकम। साहित्यिक विधा :  कोपिला आँशुको भेलमा डुबेको मान्छे काहनी नसोध समाजको अचानो बनेकाे    प्रेमको खेलमा डुबेको मान्छे!१! कहानी चिरेर लेखेको समाचार  संसारको अन्त गरी  युगको आरम्भ  गर्नेछ विहानी हेरेर देखेको  समाचार ।।२ जल...

आरोही निर्मल पुर्जाको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन

शीतलपाटीन्युज डटकम। काठमाडौं। कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्लिक्सले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन भएको छ। आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन फर अ डकुमेन्ट्री सिरिज अर स्पेसल व...

नागरिकता विधेयक पास भए गैरआवासीय नागरिकले यस्तो नागरिकता पाउने

शीतलपाटीन्युज डटकम। काठमाडौ । सरकारले संसदमा पेश गरेको नागरिकता कानुनलाई संशोधन गर्ने विधेयकले गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ। संविधानमा नै गैर आवासीय नागरिकता दिने प्रावधान अनुरूप सरकारले नागरिकता कानुन संशोधन गर्न लागेको हो।   विधेयकले नेपाली ना...

ग्रेटर रसमोर नेपाली कम्युनिटीको सांगीतिक साँझ सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले शनिबार इम्पायर हल अल्डरसटमा सांगीतिक साँझ आयोजना सम्पन्न गरेकोछ। उक्त साँझमा जीआरएनसीको निमन्त्रणामा नेपालबाट आउनु भएका कलाकारहरु हाँस्य कलाकार निर आले,नृत्यांगना रीना थापा मगर, दोहारी गायिका शान्ति रानी परियार र दोहारी गाय...

देशले चिन्न नसकेको बहु प्रतिभाशाली ब्यक्तित्व सरोज थापालाई बिदेशमा वाह वाह

शीतलपाटीन्युज डटकम। सेफ सरोज थापालाइ नेपालमा चिन्ने कमै छन तर बिश्वले सहजै चिनेको छ। उनी एक बहु प्रतिभाको धनी ब्यक्तित्व भनेर नेपालमा कमैलाई थाहा छ। उनको चर्चा पछिल्लो समयमा आएर झन चुलिएको छ। चकलेट डे को दिनमा उनले देखाएको कलाले बिस्वले सलाम गर्यो। उनको चकलेट प्रदशनी अबलोकन गर्न आउने दङ्ग परेर फर...

नेपली साहित्य विकास परिषद यूकेद्वारा २०९औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ सम्पन्न !

कोमल मल्ल। लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २०९औँभानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धकरूपमा मनाइयो। वेस्ट लन्डन,एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथापुरस्कार वितरण  गर्नुहँदै समारोहक...

एफएनजे यूके पत्रकारिता पुरस्कार पोखरेल र रानाभाटलाई

एफएनजे युके समाचार। लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष पत्रकारद्धय नवीन पोखरेल र खेमराज रानाभाटलाई दिइने भएको छ। पुरस्कार छनोटका लागि शाखाद्धारा गठित स्वतन्त्र समितिको सिफारिशको आधारमा पोखरेल र रानाभाटलाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष...

नेपाल प्रकृति,संस्कृति र साहसिक पर्यटनको लागि अद्वितीय देश : राजदूत ज्ञानचन्द्र आचार्य

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली राजदूतावास लण्डनले नेपालको पर्यटन प्रबर्द्धन गर्न ०५ जुलाई २०२२ मा “Potentials of Tourism for Boosting Nepal’s Economy” विषयक एक कार्यक्रमको आयोजना गर्यो। कोभिड-१९ संक्रमणबाट शिथिल नेपालको पर्यटनलाई पुनर्जिवित गराउन ब्रिटिश पर्यटकको आवागमन बढाउन...

गायिका शर्मिला बर्देवाको “यो मुटुको” गीत सार्वजनिक

दिनेश कुमार परियार । लण्डन। लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएकी गायिका शर्मिला बर्देवाको नयाँ गीत “यो मुटुको” सर्बजनिक भएको छ। युवा गीतकार रबी मल्लले लेखेका र चर्चित युवा संगीतकार कल्याण सिंहको संगीतमा रहेको यो मुटुको बोलको गीत शनिबार गायिका बर्देवाको आफनै युटयुव च्यानलबाट रिल...

चलचित्र शिरसुबा बेलायतमा, मुनाफा घान्द्रुकको मेश्रम बराह माबिलाई

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालको अपार सफलता पछी ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको अर्को चलचित्र “ शिरसुबा “ अब यही सेप्टेमबर महिनामा यु.के को बिभिन्न ठाउमा भब्य प्रदर्शन हुँदैछ ।  बिदेसमा बसेर पनि आफ्नो गाउ- ठाउको ,भाषा -सन्स्कृतीको प्रबर्दन गर्ने उदस्यले निर्माण...

नेपाली साहित्य विकास यूकेद्वारा “नइ” को सराहाना

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली साहित्य विकास परिषद यूकेले बेलायतमा परिषद्का विगत साढे दुई दशक देखि नेपाली भाषा साहित्यमा अथक श्रम र सिर्जना गर्नुहुने पदाधिकारी साहित्यकारहरू लगायत बेलायतमा रहेका  सर्जकहरूलाई नेपालको सक्रिय अग्रिणी साहित्यिक गौरवी संस्था नइबाट “नइ रजत महोत्सव पदक&rdqu...

नेपाली साहित्य विकास यूकेद्वारा “नइ” को सराहाना !

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली साहित्य विकास परिषद यूकेले बेलायतमा परिषद्का विगत साढे दुई दशक देखि नेपाली भाषा साहित्यमा अथक श्रम र सिर्जना गर्नुहुने पदाधिकारी साहित्यकारहरू लगायत बेलायतमा रहेका  सर्जकहरूलाई नेपालको सक्रिय अग्रिणी साहित्यिक गौरवी संस्था नइबाट “नइ रजत महोत्सव पदक&rdqu...

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा २०९औ भानु जयन्तीको अवसरमा पुस्तक बिमोचन,स्रष्टा सम्मान तथा कविता बाचन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाडौं। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९/०३/०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो। श्रष्टाहरु राजन प्रसाद न्यौपाने, सरस्वती गौतम,सं...

लण्डनमा “राई इज किङ” राजेशपायल राईको एकल कन्सर्ट हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालका चर्चित गायक राजेशपायल राई बेलायत आउने कुरा प्रेषमीट गर्दै किरात राई ययोख्या बेलायतले जानकारी गराएको छ।“राई इज किंग” उपाधि पाएका गायक राई आफ्नो एकल गायनका लागि बेलायत आउन लागेका हो। एकल कन्सर्टबाट उठेको रकमबाट कला तथा कलाकारको सम्मान,किरात राई समुदायक...

बेलायतमा संदेशमुलक दुई कृती “कोभिड १९ कथाहरु” र “अ जोर्नी अफ इनोसेन्स” विमोचन

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको पुरानो र युरोप कै पहिलो सामाजीक संस्था यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी प्रमुख अतिथी रहेको एउटा बिशेष समारोहमा नेपाल सेन्टर इन्टरनेशनलद्वारा प्रकाशित 'कोभिड १९ कथाहरु' र 'अ जोर्नी अफ इनोसेन्स' नामक दुईवटा पुस्तकको विमोचन भयो। बेल...

दुख पिडाका साथ मनोरन्जन र गीत लिएर आयो कैदीको–पत्र

शीतलपाटीन्युज डटकम। लण्डन। नयाँ बर्ष २०७९ को शुभअवसरमा बेलायतवाट नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। संपूर्ण निर्माण संपन्न भएर विश्वव्यापी प्रदर्शनको तरखरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएपछि प्रदर्शनको पर्खाईमा दर्शकहरु रहेकाछन। बेलायतमा...

साहित्यकारहरूले लन्डनमा मनाए नेपाली नयावर्ष २०७९

शीतलपाटीन्युज डटकम। १३ अप्रिल,लन्डन। बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युके ले सिर्जना वाचन र स्वागत सम्मान गर्दै साहित्य र सङ्गीत भव्यरूपमा नेपाली नया वर्ष उत्साहवर्धकरूपमा मनायो । भर्चुअलरूपमा आयोजना गरिएको समारोहलाई संवोधन गर्नुहुँदै प्रमुख अतिथि परि...

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको काठमाडौंमा श्रष्टा सम्मान एवम सृजना वाचन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। काठमाण्डौ।विश्व नेपाली साहित्य प्रज्ञा  प्रतिष्ठानले ०७८ साल चैत्र २१ गतेका दिन विशेष समारोह बिच घट्टेकुलो विकास समाजको भवन, घट्टेकुलो काठमाडौंमा श्रष्टा सम्मान एवम सृजना वाचन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ।संस्थाले वरिष्ठ साहित्यकार एवम समालोचक दधिराज सुबेदीलाई&n...

गण्डकी प्रज्ञा प्रतिष्ठानको दुरा र तामाङ भाषा प्रशिक्षण कार्यक्रम सुरु 

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुरा भाषा तथा तामाङ भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । जस अन्तर्गत दुरा मातृभाषा प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर १० मा आयोजना गरिएको हो । दुरा समाज, हाँडीखोला समाजको सहकार्यमा सुरु भएको भाषा प्रशिक्षण...

यसपाली को world Cup कसले जित्ला?