मन्जु भण्डारी, बेलायत। "आऊ छोरी ! तिम्रो बाबा हुँ म" दुई हातका अञ्जुली तेर्साएर बोलाउनुभएथ्यो बाबाले र म अकमक्क परेथेँ देखेर नौलो अनुहार तर पनि कता-कता सुनेथें परिचित आवाज आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर र एकजोर रसिला आँखाले संकेत गरेका थिए जाऊ भनेर अनि काखमा गएर लुरुक्क...
मधुसुदन पोखरेल, काठमाण्डौ। "प्रिय कालीगण्डकी" हे काली ! तिमि जांदिनौ अब कतै, बिर्सेर हाम्रो ब्यथा उठ्यो राष्ट्र जुरुक्क एक स्वर भै,संझी सबै ती कथा। तिम्रो उद्गम मुक्ति क्षेत्र सहजै, बुझ्नेहरू बुझ्दछन् शालिग्राम विनाशको लहडमा,ब्यर्थै कति जुझ्दछन् ।। तारी तोरन विष्णुका चरणमा, सं...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि,घान्द्रुक,कास्की। अधुरो सपना- १४ वर्ष घान्द्रुकको वसाईका वृतान्तहरु लेख्ने क़्रम टुङ्ग्याउने बेला आयो। यो वसाईले मेरो जीवन यति सार्वजनिक भइसकेको छ। अव सायदै घान्द्रुकवासीले थाहा नपाएको मेरो बारेमा कुनै चीज नहोला। २०३४ सा...
एलिसा स्वच्छ राई लामा, लण्डन। फेसबुके प्रेम (मुक्तक) नाता हाम्रो केही पनी छैन…? न त रगतको…? न त भावनाको.?? नाता छ त केवल फेस बुकको…??? तर पनी किन हो कुन्नी तिमी मलाईं प्रिय लाग्छ ….! शायद पहिलो जन्ममा तिमी मेरो भए जस्तै लाग्छ..!! तिम्रो बारेमा...
साहित्यिक विधा _ मुक्तक साहित्य एम. ए. जलदका ४ मुक्तकहरु मुक्तक -१ जीवन दर्शन भित्र खोजें फूल रहेछ सोच्दैछु चुनौती सँघर्ष मित्र रोजे मूल रहेछ सोच्दैछु आजकल खोज्दैछु जीवन केका लागी रहेछ साहित्य समाज चित्र कोरे भूल रहेछ सोच्दैछु। मुक्तक-२ जिउँदो शहीदको...
कृष्ण कान्त अधिकारी, काठमाडौं । 🙏🌹 तिमी र म 🙏🌹 तिमी र म साथी हौं तर ; मिल्ने साथी होइनौं किनकि तिमी , आफ्नो अनुकुलता अनुसार बदलिन्छौ म , परीस्थितिको सामना गर्छु तिमी , प्रतिस्पर्धीको खुट्टा काट्न खोज्छौ म , प्रतिस्पर्धालाई स्वागत गर्छु हो , त्यसैले साथी भए पनि तिमि र म म...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि,घान्द्रुक,कास्की। शिक्षा पुरष्कारले सम्मानित हुदा: सम्पन्नता र बिपन्नताको परिभाषा छुट्ट्याउन त्यति सजिलो छैन,जति हामी विचार गर्दछौ। यी दुईको दुरी पनि थाहा छैन हामीलाई। पहिला दुई कोठाको समस्या थियो त्यो पुरा हुदा एउटा आनन्द।...
साहित्य विधा -गद्य कविता शीर्षक - असती कोरोना मोहन आचार्य "जलद" लण्डन बेलायत। सांसारिक यात्रा निरन्तर चल्दै गर्दा प्रकृतिको कला श्रृङ्खला भत्काउने मानवलाई बेला बेलामा दण्डित हुने गर्छ अनेकौँ रोगका जीवाणु कीटाणु भाइरस यहींमध्ये असती कोरोना आयो दुनियाँलाई हल्ल...
लघु कथा : समीरा धेरैं समय पछि आज शेखरलाई भेट्नअस्पताल गएँ।कोरोना लागेर ऊ अस्पतालमा भर्ना गरिएको थियो।उसँग धेरैं कुराकानी भए। उसले आफ्नो पोर्तुगल बसाईका धेरैं कुराकानी सुनायो। उस्को कुरा सुन्दै गएँ। उस्ले यसरी आफ्नो विगतका कुरा सुरु गर्दै गयो। उनी इजरायलमा थिइन् म पोर्तुगलमा...
- कोमल मल्ल। लन्डन,१२ मेइ। बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा भर्चुअलरूपमा विविध साहित्य तथा सङ्गीतको संयोजन गरी नया वर्ष २०७८ शुभकामना कवि गोष्ठी र परिषद्का पदेन संरक्षक महामहिम नेपाली राजदूत लोकदर्शन रेग्मीको स्वागत सम्मान कार्यक्रम भव्यर...
उमेश रेग्मी, लण्डन । विदेशमा नेपाली संस्था: "विदेश आएको पनि यत्रो बर्ष भइसक्यो, केहि गर्न सकिएन हो देशको लागि। अरु जस्तै एउटा संस्था खोल्नु पर्ला जस्तो छ। के भन्छौ साथी ?" "देशको त्यस्तो माया भए विदेश किन आएको ? तिमीले संस्था खोलेर के लछारपाटो लाउँछौ र ? देशमा नै छन हजारौक...
सुरेशजंग शाह। म के लेखुँ कृतिभित्र कवि कोमल लहरहरू चलिरन्छ रहर पनि हुन्छ मन पनि छुन पर्थ्यो ! आकार बदल्न बादल हुनु पर्थ्यो खेल्न मुटुमा लुकिछिपी पवन भएर डुल्नु पर्थ्यो ! (मन परेकी मायाल...
शीतलपाटीन्युज डटकम । १४अप्रिल,लन्डन। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके र नेपाली साहित्य विकास परिषद् यूकेले संयुक्त रुपमा नेपाली नया वर्ष २०७८ गीत,सङ्गीत र कविता वाचन गरी साहित्य साँझको रुपमा मनाएका छन्। जुम प्रविधिबाट भर्चुअल रुपमा आयोजना गरिएको उक्त समारोहलाई सम्वोधन गर्नुहँदै प्...
शीतलपाटीन्युज डटकम। पोखरा। नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङलाई नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीले नयावर्ष शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान-पत्र प्रदान गरेको छ । समाज परिवर्तनका लागि सामाजिक क्रियाकलापमा लागिरहेकी लोकतन्त्रप्रति आस्था राख्ने ने...
पम्फा गुरुड्ग, लण्डन। Good Morning everyone 💕💕 Have fantastic great 👍 day Saturday 🙏🙏
मनसुधन थापामगर। वेलायत, २२ मार्च, २०२१ - लोक तथा दोहोरी गायक दिपेन्द्र आले मगरले आफ्नो अर्को प्रस्तुतीको रुपमा हिड सानु सार्वजनिक गर्नुभएको छ। आले मगरको आफ्नै स्वर,शब्द र संकलनमा रहेको यो गीत चैत्र ९ गते सोमबारको दिन देउराली म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक...
उमेश रेग्मी, लण्डन। म थाकेर अफिसबाट फर्कदा तिमी मुस्कानले स्वागत गरिदेउन म भान्छामा तिमीलाई सघाइदिन्छु तिमी मिठो खानेकुरा पस्कि देउन जिन्दगीको अप्ठेरोमा म छटपटाउँदा तिमी साहारा भएर उभिदेउन दर्दहरुमा म रोइ रहंदा तिमी मलम बनेर आइदेउन छोराछोरीको पिरलोमा कति अल्मलिन्छौ दु:ख सहने क...
सुरेशजङ्ग शाह लण्डन। &...
शीतलपाटीन्युज डटकम । काठमान्डौ। नेपालका चर्चित गायक तथा विभिन्न चलचित्र र भिडियो अभिनेता श्री सत्यराज आचार्यको सुमधुर स्वरबाट सु-सज्जित " भरोसाको दीयो” बजारमा आएको छ । हरिहर निरौलाबाट रचना गरिएको विशाल ढकालबाट संगीतबद्ध,पुस्कर सुनुवारबाट संयोजन भै डिजे मेवाहांगबाट रेकर्डिङ,किशोर थापाब...
तोयानाथ पौडेल। सस्थापक प्रधानाध्यापक, मेश्रम बराह माबि,घान्द्रुक,कास्की। दोश्रो असफलता : घरदैलो कार्यक़्रम हामीले कायमै राख्यौ । अभिभावकमा के पाइयो भने कक्षा आठ पास हुनै पर्नेभन्ने धारणा भेटियो, यसको अर्थ भर्तिको लागि। कक्षा आठ पास भएको प्रमाणपत्र आवस्यक पर्ने न...