Friday February 14, 2025

एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग समेतको टीमलाई बुध्दिष्ट गुम्बा रेडिड्गमा भब्य स्वागत

१४ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2270


एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग समेतको टीमलाई बुध्दिष्ट गुम्बा रेडिड्गमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।

लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ। 

अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि ले चन्द्र बहादुर गुरूड,बिजयी आईसीसी सदस्य दिलरास गुरूड र उहाकी धर्म पत्नीका साथै एनआरएन युकेका सहकोषाध्यक्ष हेम कुमार गुरूडको उपस्थिती रहेको र  बुद्धिस्ट गुम्बा रेडिड युकेको नया गुम्बामा भब्य स्वागत गरिएको थियो।

एनआरएन अध्यक्ष गुरुड्गको टीमलाई बुद्धिस्ट गुम्बा रेडिड युकेका अध्यक्ष ई.खेम ब गुरूडले खादा लगाई फुल गुच्छाले स्वागत गर्नु भयको थियो।

सो स्वागतका अवसरमा गुम्बाका उपाध्यक्षहरु श्रीमती राधा गुरूड,नर बहादुर गुरुड्ग,कृष्ण गुरुड्ग महासचिब कमल गुरुड्ग,कोषाध्यक्ष मेजर बुद्धि गुरूड,आमा समुह अध्यक्ष रजनी गुरुड्ग तथा प्रपर्टी मेनेजमेन्ट एवम गुम्बाका ट्रष्टी चन्द्रमान गुरुड्गको पनि उपस्थिती थियो।

बुध्दिष्ट गुम्बा रेडिड्ग युकेका मुल गुरू श्री लामा गुरूड र लामा गुरू किसान गुरूडको समेतको उपस्थितीमा सो स्वागत समारोह भब्य भयको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?