Saturday December 02, 2023

गायक राजेश बर्देवाको बिदाई गर्न २ डिसेम्बरमा भव्य सांगितिक कार्यक्रम हुदै 

३ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1135


गायक राजेश बर्देवाको बिदाई गर्न २ डिसेम्बरमा भव्य सांगितिक कार्यक्रम हुदै 

शीतलपाटीन्युज डटकम।

लण्डन। सांगितिक भ्रमणका लागि बेलायत आएका बहुप्रतिभाशाली गायक तथा कुशल कार्यक्रम प्रस्तोताको बिदाई तथा भव्य सांगितिक कार्यक्रम हुने भएको छ।

अल्डरसट स्थित ठमेल रेस्टुरेन्टमा २  डिसेम्बर २०२३ का दिन साझ ६ बजे देखि १२ बजेसम्म उनको सांगितिक कार्यक्रम हुने भएको हो।

बेलायतका धेरै भन्दा धेरै कार्यक्रम गरेर नेपालीहरुको मन जितेका राजेशले आफु स्वदेश फर्कनु भन्दा पहिले धेरै भन्दा धेरै नेपाली दाजुभाई दिदिबहिनिसग भेटेर धन्यवाद तथा आभार व्यक्त गर्ने रहर भएको कुरा शीतलपाटीन्युज डटकमलाईलाई बताएका छन।

उनि बाग्लुङ समाज बेलायतको निमन्त्रणामा बेलायत आएका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?