Friday March 21, 2025

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल

३ माघ, २०८० शीतलपाटीन्युज डटकम। 1621


नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल

शीतलपाटीन्युज डटकम।

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाललाई तोकिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई आज केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकाललाई ९८५१२९२१११ र इमेल ठेगानामा [email protected]  सम्पर्क गर्न सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

(रासस)

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?