Friday May 10, 2024

राप्रपा समर्थक प्रवासी नेपाली एकता समाज युके गठन

१५ भाद्र, २०८० शीतलपाटीन्युज डटकम। 1339


राप्रपा समर्थक प्रवासी नेपाली एकता समाज युके गठन

शीतलपाटीन्युज डटकम।

लण्डन । प्रवासी नेपाली एकता समाज युके गठन भयको समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रवास स्थित प्रबासी नेपाली एकता समाज युकेको अध्यक्षमा रोशन सापकोटा चयन हुनु भएको हो।

२७ अगष्ट २०२३ आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य एस.के. श्रेष्ठको उपस्थितिमा बेलायतमा सम्पन्न एक भेलाले सापकोटाको अध्यक्षतामा प्रबासी नेपाली एकता समाज युकेको पुर्नगठन भयको कुरा महासचिब रमेश शाही ठकुरीले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय अध्यछलाई पुनर्गठन बारे लेखेको पत्रद्वारा जानकारी प्राप्त भयको हो ।

प्रबासी नेपाली एकता समाज युकेको गठित समितिको उपाध्यक्षहरुमा सोनाम शेर्पा,शर्मिली लामा,महासचिव रमेश शाही ठकुरी,सचिव गिता गिरी,संगठन विभाग डेबिट थापा र भुषाल कार्की तथा प्राविधिक तर्फ राकेश शाह चयन भएको समाचाल छ।

त्यस्तै समाजको सदस्यहरुमा राम प्रवेश यादव,मिठूलाल बि.क,सुरेन्द्र बम,शैलेस श्रेष्ठ,दिपक खड्का,कुमार गुरुङ र सुरेश श्रेष्ठ रहेको जनाईएको छ।

यस्तैघरी समाजको सल्लाहकारमा राप्रपाका केन्द्रीय सदस्य एस.के.श्रेष्ठ,बरिष्ठ गायिका मिरा राणा,समाजसेबी नन्द कुमारी गुरुङ र प्रेम बहादुर गुरुङ समेत रहनु भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?