Wednesday July 16, 2025

स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङलाई पितृशोक

८ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 2039


स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङलाई पितृशोक

शीतलपाटीन्युज डटकम।

लन्डन। स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङलाई पितृशोक परेको छ। 

कोल्मा बहाकोट समाज यूकेका सल्लाहकार समेत रहेका शारदाका बुबा पूर्वगोर्खा ६ गोर्खा राइफल स्टाफ सार्जेन्ट मेखबहादुर गुरूङको बिहीबार उपचारका क्रममा पोखराको चरक हस्पिटलमा निधन भएको समाचार प्राप्त भयको छ। उहा ९० वर्षको उमेरमा परमधाम हुनु भयको छ।

स्याङ्जा राङभाङ चिरूवा निवासी मेखबहादुरका तीन छोरा शारदा गुरुड्ग,गोकुल गुरुड्ग, राजिन गुरुड्ग तथा तीन छोरीमा नरमाया, एकु र सुशीला गुरुङ छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?