Friday March 21, 2025

बिश्व नेपाली साहित्य महासंघ पश्चिम शाखाले त्रैमासीक गोष्ठी गर्ने

१२ मंसिर, २०८० शीतलपाटीन्युज डटकम। 1694


बिश्व नेपाली साहित्य महासंघ पश्चिम शाखाले त्रैमासीक गोष्ठी गर्ने

गोमा राना,

लण्डन। विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतले त्रैमासिक गोष्ठी गर्ने भयको छ। आगामी २ डिसेम्बर बिहान ११ बजे जुमबाट शाखाका अध्यक्ष लाल सुन्दर राइको अध्यक्षतामा हुने २२ नोभेम्बर बसेको बैठकबाट निर्णय भएको छ।

प्रमुख अतिथि विनेसाम केन्द्रिय अध्यक्ष श्री सुरेन्द्र लिम्बू,विशेष अतिथि विनेसाम महासचिव सुनिता कन्दङ्वा,वक्ताहरु डा.सुमाया राई र दुत पुन (चिम्खोले काइला) साहित्यकार सहभागीहरु हुनुहुने कार्यक्रम छ।

यो बाहेक विनेसाम दक्षिण शाखा,पश्चिम शाखा,बिएफबिएस परिवार लगायत  अन्य इच्छुक साहित्यकारहरुलाई पनि आयोजकले निमन्त्रणा गरेको समाचार छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?