Monday May 06, 2024

सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक

१८ पुष, २०८० शीतलपाटीन्युज डटकम। 2032


सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाल चलचित्र कलाकार संघ बेलायत शाखाका उपाध्यक्ष एवम गायक सुरेस राज पाठकको स्वर,कथा र डाइरेक्सनमा निर्मित म्यूजिक भिडियो “आउदैछु म” सार्वजनिक भएको छ।

म्यूजिक अडियो/ भिडियो सुरेस राज पाठकको प्रोडक्सनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

बेलायतको लण्डन शहर भित्र र समुन्द्र वरपर छायांकन गरिएको रोमाञ्चक  म्यूजिक भिडियोमा सुरेस राज पाठकले निर्देशन गरेका छन।

म्यूजिक भिडियो-

सुरेस राज पाठकको स्वर र बिपीन आचार्यको संगीत रहेको यस गीतमा दीपक राज पाठकको शब्द सृजना छ।प्रविन भट्टले सम्पादन गरेको, सुमन श्रेष्ठले छायाड्कन गरेको गीतको म्यूजिक भिडियोमा प्रसान्त खड्का,करिस्मा ढकाल र रमीला न्यौपानेले अभिनय गरी म्युजिक भिडीयो तयार पारीएको छ।

 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?