Friday May 10, 2024

टंक शेरचनको "आफ्नै जीवन" म्युजिक भिडियो बजारमा

८ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1507


टंक शेरचनको "आफ्नै जीवन" म्युजिक भिडियो बजारमा

शीतलपाटीन्युज डटकम।

लन्डन। टंक शेरचनले "आफ्नै जीवन" नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । 

उहाले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्नु भयको हो। यो आफ्नै जीवनको भिडियो मार्फत दर्शक स्रोताको माया पाउने आशा व्यक्त गर्नु भयको छ। 

गायिका दीपा लामाको सुरिलो स्वर रहेको गीतमा गीत रचना र संगीत टंक शेरचन कै रहेको छ। सन् १९८६ मा हङ्गकङ्गको नोकरीमा रहँदा पहिलो सृजना केही महिना पहिले गायक आनन्द कार्कीको स्वरमा सार्वजनिक गरेका शेरचनले फेरि अर्को सिर्जना दीपा लामाको स्वरमा सार्वजनिक गरेका छन।

म्युजिक भिडीयो-

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?