Wednesday October 20, 2021

व्यक्तित्व

थापाद्वारा वृद्धवृद्धा, बालबालिकालाई लताकपडा र खानपानको व्यवस्था

शीतलपाटीन्युज डटकम। सफल राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवी प्रभु थापाले चितवन मानव आश्रम र मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग गरेका छन् । वडा दसैंको पावन अवसरमा महाअष्टमीका दिन उनले आश्रमका वृद्धवृद्धा तथा  केन्द्रका असहाय बालबालिकालाई लत्ताकपडा र खानाको व्यवस्था गरेका हुन् । सोही अवसरमा थाप...

"मिसेस नेपाल यूके २०१८" को ताज बिनु लामीछानेले पहिरीन

शीतलपाटीन्युज डटकम। लन्डन। हालै लण्डनमा सम्पन्न मिसेस नेपाल यूके २०१८ प्रतियोगिताको उपाधि बिनु लामिछानेले पहिरिएकी छन् । यसपटक मिसेस नेपाल यूके २०१८ को लागि बेलायतका विभिन्न स्थान र विभिन्न पेशामा आवद्ध १३ सहभागीहरु प्रतिस्पर्धा थिए । लन्डन ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगिताम...

युके डान्स अफ २०१८ भब्य, बिदेसमा सास्कृतिक कोशे ढुड्गा

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । "यूके डान्स  अफ २०१८" को  उपाधि रजनी गुरुङले जीतेकी छन्। अल्डरसटको प्रिन्सेस हलमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा १२ प्रतिस्पर्धीमा सबैलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन।  प्रतियोगितामा बेनुका लिम्बु दोस्रो भयकी छन् भने...

तामाड्ग समाज अमेरीकाद्वारा नेपाली भाषाको कक्षा नाड्गसाल संचालन

शीतलपाटीन्युज डटकम। न्युयोर्क, ३१ असोज । तामाङ समाज अमेरिकाद्वारा संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा "नाङसाल" संचालनमा ल्याएको छ ।अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अम...

आइजीपी खनालद्वारा बढुवा डिआईजीपीहरुलाई दर्जानी प्रदान

शीतलपाटान्युज डटकम। गतहप्ता बढुवाको शीफारीसमा परेका ११ जना प्रहरी बरिष्ठ उपरीक्षकहरुको बढुवा स्वीकृत भएको छ । प्रहरी बरिष्ठ उपरिक्षकहरुलाई आइतबार बसेको गृह मन्त्री स्तरको बैठकले प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा भयका प्रहरी अधिकृतहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र...

बिजया दशमी २०७५ को उपलक्ष्यमा शुभकामना

देश र परदेशमा बस्नु हुने मेरा आफन्त र साथीभाइहरुलाई बिजया दशमी २०७५ को उपलक्ष्यमा शुस्वास्थ्य, दिर्घायु र सम्बृदिको लागी कामना गर्दछु। कमल कोन्हे गुरुड्ग एवम श्रीमती जयन्ती गुरुड्ग

एनआरएनको विधान संसोधन सहित पारित, बरिष्ठउपाध्यक्ष पद नथपिने

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को शुक्रवार काठमाण्डौंमा सम्पन्न विधान सभा संघको विद्यानलाई संसोधन सहित पारित गरेको छ । विधान समितिका संयोजक डा. हेमराज शर्माले प्रस्तुत गरेको विधानमाथि समूह विभाजन गरेर छलफल भएको थियो । तीन उपाध्यक्ष...

बिजया दशमी २०७५ को शुभकामना

शीतलपाटीन्युज डटकम। बिजया दशमी २०७५ को उपलक्ष्यमा  देश र परदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सम्बृध्दी , सुस्वास्थ्य र दीर्घायुको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । मीन बहादुर गुरुड्ग अध्यक्ष साहारा युके  श्रीमती शारदा गुरुड्ग एवम परिवार

बिजया दशमीको हार्दिक मंगलमय शुभकामना

शीतलपाटीन्युज डटकम मार्फत शुभकामना : बिजया दशमी २०७५ को उपलक्ष्यमा देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीको सम्बृदी, सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु । योग कुमार फगामी अध्यक्ष  एन आर एन युके एवम    श्रीमती शर्मीला फगामी

एनआरएनका यी हस्तीले एनआरएनलाई बिकास गर्दै यहा सम्म पुर्याए।

शीतलपाटीन्युज डटकम । जस्तो एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महत्तोले नेपालमा विदेशी प्रविधि भित्र्याएर अन्तराष्टियस्तरको अस्पताल खोल्नु भएको छ । पूर्व अध्यक्ष एवं हालका संरक्षक जीवा लामिछानेको सानिमा बैंकमा लगानी छ भने निवर्तमान अध्यक्ष शेष घलेको फाइभ स्टार होटल निर्माण भइरहेको छ । अहिलेका अध्यक्...

नेपाली जनसम्पर्क समीती बेलायतको बैठक भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। नेपाली जनसम्पर्क समिति बेलायतले आज नियमित बैठक सम्पन्न गरेको छ । समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न गरेको हो । बैठकले क्षेत्रीय समितिहरुको अधिबेशन गर्ने गराउने सम्बन्धमा केन्द्रीय समितिले क्षेत्रीय समितिलाई पत्र चलान गरी आजसम्म...

हंगकंग नेपाली मंच युकेको अध्यछ्यमा भीम गुरूङ (महेन्द्र) निर्वाचीत

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। हंगकंङ नेपाली मंचको बार्षिक साधारणसभाबाट अध्यछ्यमा भीम गुरूङ ( महेन्द्र) निर्वाचीत हुनु भयको छ ।  ६ अक्टोबर २०१८ का दिन हङ्कङ् नेपाली मञ्च यूकेको नवौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन माईतिघर रेष्टुरेन्ट अल्डरशटमा सम्पन्न भएको थियो । निर्वाचन संयोज...

बेलायतको  प्लमस्टीड लण्डनमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटन

शीतलपाटीन्युज डटकम। लण्डन । हिजो बेलायतको  प्लमस्टीड लण्डनमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटन गरि कार्य आरम्भ गरिएको छ । अन्तरास्ट्रिय स्तरको ब्याबसायिक रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले खोलिएको उक्त कम्पनीले बिस्वको धेरै मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्ने र...

एनआरएन युकेद्वारा बेलायतबासी पुर्व नेपाल प्रहरीहरु सम्मानीत

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन । बेलायतमा भर्खरै एनआरएन युकेले बिभीन्न राज्यमा राज्य परिषदको गठन गरे लगत्तै ५औ काउन्सील मीटीड्को समेत आयोजना गर्यो । एनआरएन युकेले हरेक २ बर्षमा गर्ने काउन्सील मीटीड्गमा नेपाल र नेपाली समुदायलाई प्रत्यक्ष सेवा दिई सेवा पुर्याउने संघसंस्थाहरु र संस्था प्रमुखहरुल...

११ जना एसएसपीहरु डिआईजी बढुवामा सिफारिस

शीतलपाटीन्युज डटकम। काठमाडौं। गृह मन्त्रालयले पटक- पटकको गृहकार्यपछि ११ जना एसएसपीहरुलाई डिआईजीमा  बढुवा सिफारिस गरेको छ। जस अनुसार एसएसपीहरु क्रमश: बिनोद शर्मा घिमिरे,बिकाश श्रेष्ठ,ठाकुर प्रसाद ज्ञवाली,पूर्ण चन्द्र जोशी,तारणी प्रसाद लम्साल,शैलेश थापा क्षेत्री, हरिवहादुर पाल ,निरज शाही, प्र...

प्रधानमन्त्रीको अध्यक्षता गठित उच्चस्तरीय समितिमा "एनआरएन पूर्वअध्यक्षद्वय डा. महतो र लामिछाने"

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। निजी क्षेत्रसँग समन्वय गरेर लगानी अभिवृद्धि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित एक उच्चस्तरीय समितिमा गैर आवासीय नेपाली संघको पूर्व अध्यक्षद्वय डा. उपेन्द्र महतो र जीवा लामिछाने परेका छन् । सरकारले गत असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उद्योग...

नेपालको मन्त्रीहरु बिशेस कामले बेलायत, एनआरएन युके अन्तरक्रिया गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल सरकारको बिविध काम र सभा सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव, वन मन्त्री (पुर्व गृहमन्त्री) शक्ती बस्नेत र संघिय समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक राई यसै साता लन्डन आउनु हुने समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयक...

आजकल एकोहोरो हेरिरहन मन लाग्छ (कवीता)

शीतलपाटीन्युज डटकम। कविता: आजकल एकोहोरो हेरिरहन मन लाग्छ: तिम्रा हरेक बार्तालाप मेरो काउकुति बनेर आउँछ, खै किन हो, जून तरिकाले तिमीले हेरेकी हुन्छ्यौ, निरंतर एकोहोरो म तिर, मेरो मुटुको धड़कन ह्वात्तै बढ्छ। तिम्रो ओठको बक्र, अनि छेवैको कोठी, सिलिक्क परेको कपाल, मेरो मदहोशको प्रतिक बनेका छन।...

यूकेएनएफबिएफ २०१८ च्याम्पियन हिमाल भुजेल अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्दै

शीतलपाटीन्युज डटकम। लण्डन । यूके नेपाल फेडेरेसन अफ बडिबिल्डिंग एण्ड फिटनेस (युकेएनएफबिएफ) ले आयोजना गरेको  युकेएनएफबिएफ च्याम्पीयन २०१८  प्रतियोगिताका विजेता  च्याम्पीयन हिमाल भुजेलले एक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने भएका छन् । यहि ६ र ७ अक्टोबर २०१८ मा बेलायतको कोभेन्ट्रीमा...

ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर दौड र फन रनको तयारी पूरा

शीतलपाटीन्युज डटकम। अल्डरशट , लण्डन । ०३ अक्टुबर २०१८, ग्रेटर रशमोर नेपाली कम्युनिटीले बिगत वर्षहरुमा जस्तै यस वर्ष पनि १४ अक्टुवर २०१८ बिहान ठिक १० बजे सुरु हुने गरि रशमोर बरो काउन्सिल र ब्ल्याकवाटर भ्याली रनर्ससंगको साझेदारीमा १० किलोमिटर र २ किलोमिटरको फन रन कार्यक्रमको तयारी पुरा गरेको छ...

यसपाली को world Cup कसले जित्ला?