शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए आईसीसी प्रथम उपाध्यक्ष थर्क सेनले एनआरएनएमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । ३५ वर्षदेखि बेलायतमा व्यावसायिक काम गर्दै विभिन्न संघसंस्थामा आबद्ध सेनले एनआरएनएको ११ औं महाधिवेशन वर्ष २०२३–२५ का लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हो। उम्मेदवारी सहि...
पुर्ण गुरुङ, लन्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले खेन्पो कर्म छुल्त्रिमको स्वागत गरेको छ । गत आइतबार ६ अगष्टका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ,खेन्पो फुर्तेम्बा,पदाधिकारी,सल्ल...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन्। आगामी अक्टोबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी दिएका छन। सङ्घको स्थापनाकाल देखि नै सक्रिय सापकोटा सङ्घको विभिन्न पदी...
सुरेश कोईराला, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी (२०२३-२५) कार्यकालका लागि महासचिव पदमा बुद्धि सागर सुवेदीले उम्मेदवारी दिएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले गैर...
शीतलपाटीन्युज डटकम। पोखरा। नेवाः खलः कास्कीको अध्यक्षमा पुन अशोक पालिखेलाई सर्वसम्मत चयन गरिएको छ। संस्थाको आज पोखरा महानगरपालिका वडा नं ३ मा रहेको नेवाः छे भवनमा आयोजना गरिएको अधिवेशनबाट अध्यक्षमा पालिखेसहित पदाधिकारी सर्वसम्मत, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको हो। नेवाः खलः क...
शीतलपाटीन्युज डटकम पोखरा। गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ कञ्चन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनु भएको समाचार छ। तमुधिं नेपालका अध्यक्षसमेत रहेका गुरुङ शनिबार १२ अगस्ट २०२३ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीबाट २५ हजार रुपैयाँ नगदसहित पुरस्क...
शीतलपाटीन्युज डठकम। लन्डन। सोंपाल समाज यूकेको निमन्त्रणामा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङ बेलायत आइपुगेका छन्। वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङला ई सोपाल समाज युकेका अध्यछ श्रीप्रसाद गुरुङ लगायतले लण्डन हिथ्रो एअरपोर्टमा ओर्लनासाथ स्वागत र सम्मान गर्यो। वरिष्ठ...
शीतलपाटीन्युज डटकम। काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीलाई दोहोर्याउन चौतर्फी दबाब सुरु भएको छ। गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै उनलाई दोहोर्याउने अभियान नै थालिसकेका छन्। संसारभरका गैरआवासीय नेपालीहरूले महासचि...
शीतलपाटीन्युज डटकम। लन्डन। चर्चित लोक तथा दोहोरीगायक प्रकाश सपुतको पहिलो पटक युकेमा विशेष सांगीतिक साँझ हुने भएको छ। सपुतले भिसा प्राप्तसँगै बेलायतको सांगीतिक भ्रमण पक्का भएको हो। नेपालीहरू रहेको प्राय बिदेशका सबै देशहरुमा सांगीतिक भ्रमण गरिसकेका गायक सपुतले २५ अगस्त २०२३ मा इम्पायर...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन्न। बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु शुक्रबार लन्डन आइपुगेको हो। इनास यूके अध्यक्ष विनोद चिपालु र निर्देशक एवम् कलाकार सनम व...
शीतलपाटीन्युज डटकम। काठमाडौं। भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल,एनआरएन क्यानडा निवर्तमान अध्यक्ष दीपक गौतम लगायतका समूहले खरिद गरेक...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट सम्पन्न भएको छ । अल्डरसटस्थित डि लउन्ज रेस्टुरेन्टमा आइतबार ६ अगस्ट २०२३ बिहान ९ बजेर ३० मिनेटबाट सुरु भई करिब ५ बजेसम्म कार्यक्रम संचालन भएको थियो। उक्त कार्यक्रमको मूख्य उद्देश्य मानिसले स्वस्थ्यकर जीवन जिउन, धनआर्जन गर्न,...
जीएनएन समाचार। काठमाडौँ -- विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिएका छन्। परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई २३ मा पत्राचार गर्दै क्षेत्रीय निर्देशक पदमा आचार्यको...
शीतलपाटीन्युज डटकम। लन्डन। गुल्मी जिल्ला समाज यूकेको १५ औं वार्षिक भेला भव्य भएको छ। बेलायतमा बसोबास गर्दै आएका गुल्मेलीहरुको साझा संस्था गुल्मी जिल्ला समाज यूकेले ०६ अगस्त २०२३ आइतबार समर भेटघाट कार्यक्रम गरेको हो । लन्डन फेल्थमस्थित कम्युनिटी स्पोर्टस कलेजको खुल्ला मैदानमा बिबिध सांस्कृतिक कार्...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा,ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको चार भञ्ज्याङ तमु समाज युकेको १६ औं ग्रीष्मकालीन भेटघाट भब्य सम्पन्न भयको समाचार छ । समाजका अध्यक्ष बेनकुमार गुरुङक...
शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको मिडल्यान्ड क्षेत्रमा वर्षेनी हुँदै आएको मिडल्यान्ड नेप्लिज क्रिकेट लिग यस वर्ष गोर्खा टाइगर लेष्टरले जितेको छ। सोमबार लेष्टर लफबरोमा खेलाइएको फाइनलमा नटिङहम गोर्खालाई १२ रनले हराउंदै गोर्खा टाइगर लेष्टरले लिग उपाधि जितेको हो। साझा नेपाली समाजका महासचिव श...
आर के त्रिपाठी, लण्डनबाट। महाभारतमा लेखिएकै छ– मासुको टुक्रामा कुकुरहरु लडिरहेछन्। भगवान राम बाट हामीले सिक्ने कुरा धेरै छन्। तीमध्ये सबभन्दा महत्वपूर्ण हो- देशको नेता कसरी बन्ने? नागरीकको कुरा सुन्ने,आलोचना सुन्ने र देशको हितमा काम गर्ने? नेता वा समर्थकको रूपमा क...
शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाजको संयोजनमा हरेक बर्ष आयोजना गरिने मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइनल तथा समापन अगस्ट ७ गते सोमवार गरिदैछ।मिडलैन्ड नेप्लिज क्रिकेट लिंगका संस्थापक एवं साझा नेपाली समाज बेलायतका अध्यक्ष दिपक सापकोटाका अनुसार मिडलैन्ड नेप्लिज क्रिकेट लिगको फाइलनलमा...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूके लगायतका आदिवासी सङ्गठनहरूले अगष्ट १३ मा विश्व आदिवासी दिवस मनाउने भएको छ। महासङ्घले २९ ओैँ विश्व आदिवासी दिवसको अवसर पारेर आगामी आइतबार एम्पाएर हल अल्डरसटमा कार्यक्रम गर्न लागेको हो। आइतबार साँझ आयोजित भर्चुअल प्रेषमीट सम्...
शीतलपाटीन्युज डटकम। लण्डन,०६ अगस्ट २०२३। घान्द्रुक समाज यूकेले आफ्नो १३ औं वार्षिक समर भेटघाट ५ अगष्ट २०२३ शनिबारको दिन फार्नबोरो स्थित ओकफर्म स्पोर्ट्स कलेजको हलमा धुमधामसंग सम्पन्न गर्यो। घान्द्रुक समाज युकेको अध्यक्ष श्री नारायण सिंह गुरुङको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि सञ...