शीतलपाटीन्युज डटकम। लण्डन। शनिबार १९ अप्रिल २०२५ मा तमु प्ये ल्हु संघ युकेले कल्याणकारी रात्रिभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। हालै संघले खरिद गरेको सामुदायिक भवन मर्मत-सम्भार तथा थप संरचना निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा तमु धिँ युकेको अध्यक्ष जुमकाजी तमुको प्रमुख आतिथ्...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठ लन्डन आइपुगेकी छिन्। २७ अप्रिल आइतबार हुन गइरहेको विश्व प्रतिष्ठित लन्डन म्याराथनमा दौड्न उनी बिहीबार बेलुका लन्डन आइपुगेको हो। ओलम्पियन सन्तोषीलाई नेपाल रन यूकेका संस्थापक अध्यक्ष सन्तोष राई लगायतले हिथ्रो विमानस्थलमा स्वागत गर...
कोमल मल्ल, लन्डन।बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नयाँ वर्ष २०८२ को आगमनको अवसरमा अप्रिल १३ तारिखका दिन महामहिम राजदुत चन्द्र कुमार घिमीरेको स्वागत सम्मान, सिर्जना वाचन र गीत-संगीतको कार्यक्रम गरी उत्साहपूर्वक नेपाली नयाँ वर्ष २०८२ मनायो। वेष्ट...
शीतलपाटीन्युज डटकम। पोखरा। लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत आउने भएकी छन् । लन्डन प्रस्थान गर्नु अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका छन। सदस्य–सचिव घिसिङले देशको शान बढाउने गरी उच्च...
बिष्णु शर्मा,चन्द्रकान्त रेग्मी। पोखरा। २०८१ असोज २९ गते बिहान ९ बजे काठमाडौँको स्यूचाटारबाट यात्रा सुरु भई हेटौडा हुँदै लालगढ भन्ने ठाउँमा बास बसियो। २१ जना तीर्थयात्री चार स्टाफसहित जम्मा २५ जनाको टिम थियो। खाना बनाउनको लागि सबै सामान लगिएको थियो र खाना स्टाफले नै बनाउँथे। आफूले खाने थाल कचौरा आफ...
सुरेश कोईराला, अमेरीका। सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। अधिकारीले फूल फूल्यो फक्रियो बोलको गीत सार्वजनिक गरेकी हुन्। गायिका तारा अधिकारीको स्वर रहेको गीतमा संगीतकार दीपक शर्माले संगीत गरेका छन् भने संविन सुवेदीले संगीत संयोजन गरेका छन्। लामो समय संगीत स...
शीतलपाटीन्युज डटकम। लण्डन। घान्द्रुक समाज युकेको १७औ वार्षिक साधारण सभा २२ मार्च २०२५ शनिबारको दिन अल्डरशट स्थित एम्पाएर हलमा गाउँलेहरुको बाक्लो उपस्थिति माझ सम्पन्न भयो। घान्द्रुक समाजको अध्यक्ष देव बहादुर गुरुङको अध्यक्षता र हाल नेपालबाट भिजिट भिसामा युके आउनु भएको घान्द्रुक कै लामा गुरु उर्ग्येन...
शीतलपाटीन्युज डटकम। लण्डन। सुनगाभा इन्टरटेन्मेन्टले हरेक वर्ष बेलायतका विभिन्न शहर तथा नगरहरूमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनगाभा दोहोरी प्रस्तुत गर्दै आएको छ। विशेष गरी, नेपाली समुदायको बाक्लो उपस्थिति रहेका स्थानहरूमा कार्यक्रम आयोजना गरी नेपाली ल...
सुरेश कोईराला, काठमाडौ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापाको सक्रियतामा आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१ निकै भव्यताका साथ सम्पन्न भएको छ। देशकै उत्कृष्ट जिल्ला चितवनमा ४ दिनसम्म चलेको उक्त कार्यक्रममा देशका चर्चित कलाकारहरुको सहभ...
सुरेश कोईराला, काठमाडौँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापाको सक्रियतामा आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१ निकै भव्यताका साथ सम्पन्न भएको छ। देशकै उत्कृष्ट जिल्ला चितवनमा ४ दिनसम्म चलेको उक्त कार्यक्रममा देशका चर्चित कलाकारहरुको सह...
सुरेश कोईराला, काठमाण्डौ।चितवनको भरतपुरमा सबैभन्दा ठुलो राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुने भएको छ। आज भरतपुरमा आयोजक सस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १७ गतेदेखि २० गते सम्म दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण चितवनको भरतपुरमा हुन...
शीतलपाटीन्युज डटकम। लन्डन । गायिका शर्मिला बर्देवा बेलायतको रजिस्टर्ड नर्स हुन्। तर नर्सिङ भन्दा उनको लगाव,तन मन गायनमा छ। गायनमा समर्पणकै कारण करिब ६ महिना नेपाल बस्दा शर्मिलाले ४६ वटा गीत रेकर्ड गरेर लन्डन फर्किएको बताएकि छन् । नेपाल बस्दा उनले करिव ३० वटा आधुनिक-लोक गीत, ५ वटा भजन, ३ नेपाल भ...
शीतलपाटीन्युज डटकम। पोखरा। २४ औं आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ । पोखरा स्पोर्टसका अनुसार पोखरा रंगशालामा यहि माघ २२ गतेबाट सुरू हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लबले जनाएको हो। “खेलकुदको विकासमा सहकार्य गरौं,पोखरालाई...
शीतलपाटीन्युज डटकम। पोखरा। सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ आइतबार नै आहा रारा गोल्डकप सम्पन्न गर्नका लागि परिवार समेत नेपाल प्रस्थान गरेका छन्। उनले नेपालमा विभिन्न क्लबसँग समन्वय गरेर ब्रिगेड ब्वाइज् क्लबका लागि फ्रेन्डली म्याच खेल्ने प्रबन्धसमेत मिलाउने भएका छन् । सहारा क्लबले पोखराको आयोजना...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। बिश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रलाई बढावा दिने उद्देश्यले इन्ट्रा-इन्टरनेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अमेरीकाले हालै बेलायतमा एउटा प्रेषमीट सम्पन्न गर्यो। बिश्वस्तरिय अंन्तराष्ट्रिय उत्कृष्ट प्रतिभाहरु पहिचान गर्न अडिसन गर्ने उदेश्...
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाएको छ। गत सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाइएको हो। नेपालबाट आमान्त्रित धर्मगुरु लामा गुप्ती गुरुङको बिशेष उपस्थ...
GNNNEWS- लन्डन - नयाँ वर्ष २०२५ को अवसरमा साझा नेपाली समाजले शुभकामना आदानप्रदान गरेको छ। सोमबार बिहान भर्चुएल माध्यमबाट आयोजित कार्यक्रममा बोल्दै विभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए। समाजका ट्रष्टी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले समाजले स्थापना कालदेखि नै सदस्यहरुको हकह...
शीतसपाटीन्युज डटकम। काठमाडौं। गायिका तथा संगीतकार तृप्ति खड्का गुरुङ र करण परियारको स्वर तथा तृप्ति खड्काको संगीत एवं कवि तथा गीतकार हरि उप्रेतीका मार्मिक र कारुणिक शब्दलहर सहितको गीत “तिम्रो झझल्को”हरि उप्रेतीको अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ। गीतको एरेन्ज राजेन...
शीतलपाटीन्युज डटकम। लन्डन। सांगीतिक प्रस्तुतिका लागि बेलायत उत्रिएको चर्चित ब्यान्ड कन्दराको टोलीसँग फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार बिहानको ब्रेकफास्टसहित भएको कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थाका प्रतिष्ठित व्यक्तित्वहरूक...
शीतलपाटीन्युज डटकम। लन्डन। तमुधीं यूकेले क्राइस्टचर्च एभिन्यू,ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनायो। अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि रहनु भएको थियो। महासचिव डा.विशाल गुरुङ...