Sunday November 27, 2022

मनोरञ्जन

करिष्मा मानन्धर ‘तीजको लहर अमेरिका सम्म’ मा कम्मर मर्काउदै

शीतलपाटीन्युज डटकम। काठमाडौं । सदाबहार नायिका करिष्मा मानन्धरले यस बर्षको तीज गीत ‘तीजको लहर अमेरिका सम्म’  बोलको गीतमा छम छम कम्मर मर्काएकी छन् । हरितालिका तीज नजिकिदै गर्दा तीजका गीतहरु पनि दिन प्रतिदिन सार्वजनिक हुन थालेका छन् । बाबुल गिरीको शब्द संगीत रहेको गीत गायिका पा...

यस कारण छाडिन् प्रियंकाले सलमान खान को ‘भारत

शीतलपाटीन्युज डटकम। मुम्बई , एजेन्सी - बलिउड अभिनेत्री प्रियंका चोपडाले चलचित्र ‘भारत’ बाट हात झिकेकी छिन् ।  चलचित्र भारतमार्फत सलमान र  प्रियंका करीब १ दशक पछि एक साथ काम गर्नेवाला थिए । तर  प्रियंका अब भारतको हिस्सा रहिनन् । उनले यती राम्रो र ठूलो प्...

झमकबहादुर’ को ‘मृग नयनी आँखा’ आयो

शीतलपाटीन्युज डटकम काठमाडौं । चलचित्र ‘झमक बहादुर’को  ‘मृग नयनी’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । मेलिना राई र ओम सुनारको स्वर रहेको गीतको शब्द तीर्थ दामलीले लेखेका हुन् ।  उक्त गीतको भिडियोमा मिन कुमार तामाङ र सुजाता थापाको रोमान्स देख्न सकिन्छ ।...

‘कायरा’ को नयाँ गीत : ‘यो त माया हो’

शीतलपाटीन्युज डटकम। काठमाडौं । चलचित्र  ‘कायरा’ को 'यो त माया हो' बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । नरेश भट्टराईको शब्द रहेको उक्त गीत गायक सुगम पोखरेल र गायिका श्रेया सोताङ्गले गाएका छन् ।  गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।  फिलिपिन्स र ने...

चलचित्र ‘सुश्री सम्पत्ती’ को हुकुम बक्सियोस् बोलको गीत सार्वजनिक (भिडियो)

शीतलपाटीन्यूज डटकम काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ती’ को  ‘हुकुम बक्सियोस्’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा सलोन बस्नेत, सारा सिर्पाली र विनोद न्यौपाने नाँचेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको ग...

‘नाईं नभन्नू ल ५’ को शिर्ष गीतमा स्वस्तिमा र अभिषेक (भिडियो

शीतलपाटीन्यूज डटकम काठमाडौ - चलचित्र ‘नाईं नभन्नू ल ५’ को ‘तिम्रो आँखामा आँखा जुधाई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मेलिना राईको स्वर तथा दिनेश थपलियाको शब्द छ भने  बसन्त पापकोटाको संगीत रहेको छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपालक...

पशुपति शर्मा पहिलोपटक तीजगीतमा नाँचे (भिडियो)

शीतलपाटीन्युज डटकम । काठमाडौ । गायक पशुपति शर्माले तीज गीत त धेरै गाएका छन् । अभिनय पनि धेरैमा गरेका छन् तर छमछमी नाँचेका भिडियो भने अहिलेसम्म देख्नपाइएको थिएन । यसपटक भने उनी तीजगीतको भिडियोमा मज्जैले नाँचेका छन् । यसपटक गायिका सम्झना भण्डारीसँग पशुपतिले भिडियोमा पनि नाँचेका हुन् । सम्झना र...

मेरी मामु' छायांकन सकियो

शीतलपाटी न्यूज डटकम ।  साउन, काठमाडौं । सन्तोष सेनले निर्माण गरेको चलचित्र ‘मेरी मामु’को छायांकन सकिएको छ । सुरु भएको ३५ औं दिनमा छायांकन सकिएको निर्माण टिमले जनाएको छ । काठमाडौंसहित हेटौंडा, नारायणगढदेखि देवघाटमा चलचित्रको छायांकन गरेको छ । आउँदो भदौ १५ लाई प्रदर्शन मिति लक्षित गर...

म रमाइलो गर्नुपर्ने केटी हुँ – अभिनेत्री अलिशा

शीतलपाटीन्युज डटकम। काठमाडौँ– सुनौलो भविश्यको सपना देखेर अभिनयमा भित्रिने युवायुवतीको बाक्लिँदो छ, अचेल चलचित्र क्षेत्रमा । यही भीडमा मिसिन आएकी छन् अलिशा शर्मा । अलिशा चलचित्र ‘चिँ मुसी चि’ँबाट अभिनेत्रीको रूपमा देखिन लागेकी हुन् । ११ गते शुक्रबारबाट प्रदर्शनमा आउँने यो च...

डा.केसी अनशन बसेको अस्पतालका निमित्त निर्देशकद्वारा राजीनामा

शीतलपाटीन्यूज डटकम काठमाडौं  । महाराजगञ्जका निमित्त निर्देशक प्राध्यापक डा दीपकप्रकाश महराले पदबाट राजीनामा दिएका छन् । शुक्रबार डा महराले पदबाट राजीनामा दिएको बताएका हुन् । केही दिनअघि चारवर्षे कार्यकाल सकिएका महरालाई सरकारले अर्को व्यवस्था नहुँदासम्म भन्दै तीन महिना म्याद थपेको थियो ...

‘धनपति’लाई दर्शकले दिए साथ

शीतलपाटीन्युज डटकम। काठमाडौं ।गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र भैरेले दोस्रो दिनसम्म दर्शकको राम्रो साथ पाएको छ । सँगै प्रदर्शनमा आएका अन्य दुई चलचित्र भन्दा भैरेमा दर्शकको संख्या बढी देखिन्छ । शुक्रबार भन्दा शनिबार चलचित्रले दर्शक धेरै कमाएको छ ।  राजधानीका सिंगल थिएटरहरुमा शनि...

'भैरे', 'चक्कर' र 'पण्डित बाजेको लौरी एकसाथ प्रदर्शनमा, तीनमा कुन हेर्ने ?

शीतलपाटीन्युज डटकम। काठमाडौ । आज शुक्रबार तीन नेपाली चलचित्र बिभिन्न हलमा लागेका छन् । 'भैरे', 'पण्डित बाजेको लौरी' र चक्कर आज शुक्रबारदेखि एक साथ प्रदर्शनमा आएका छन् ।  दीपक ओलीद्दारा निर्देशित चलचित्र  ‘पण्डित बाजेको लौरी’ पण्डित्याँईं  र ...

सलमानको भारतमा दिलबर-दिलबर की नोरा

शीतलपाटीन्युज डटकम। मुम्बई – मोडल तथा अभिनेत्री नोरा फतेही हाल चलचित्र 'सत्यमेव जयते' को आइटम गीत 'दिलबर दिलबर' बाट निकै चर्चामा आएकी छिन् । बलिउडकी चर्चित गायिका नेहा कन्कडको आवाजमा रहेको उक्त आइटम गीतको भिडियोलाई दर्शकले निकै रुचाएका छन् ।  'दिलबर दिलबर'...

पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो दोश्रो गीत रेकर्डिङ गराउने भएका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्।

शीतलपाटीन्युज डटकम। काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जाल त्यसैगरी युटुवहरुमा भाइरल बनिरहेका झापा दमकका बालगायक अशोक दर्जीले आफ्नो दोश्रो गीत रेकर्डिङ गराउने भएका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा रहेका छन्। उनको चर्चा आजभोली बजार भरी चुलि...

हाजार्डलाई अझै सुधार्ने प्रशिक्षक सारीको चाहना

शीतलपाटीन्युज डटकम। मुम्बई । चेल्सीका नयाँ प्रशिक्षक माउरिजियो सारीले फरवार्ड इडेन हाजार्ड क्लबमै रहेको हेर्न चाहेको र उनमा अझै सुधार गर्न सक्ने बताएका छन् । छ वर्षमा चेल्सीमा बिताइसकेका हाजार्ड स्पेनिस क्लब रियल म्याड्रिड जान सक्ने चर्चाका बीच सारीको यस्तो भनाई आएको हो । विश्व कपमा उच्च...

'पोखरा फेशन विक २०१८’ सम्पन्न

शीतलपाटीन्युज डटकम। पोखरा – फेशन स्कुलको प्रस्तुतिमा ट्रेनर नेपाल आयोजक र इभेन्ट्स फरयु र डिजाइनर्स कल्बको सहकार्य रहेको ‘ पोखरा फेशन वीक २०१८’सम्पन्न भएको छ । ‘पोखरा फेशन वीक २०१८’ १२ मोडेलले १०० बढी डिजाइनरले तयार पारेका आकर्षक पहिरन ४८ फिटको र्याम्पमा प्रस्तुत गर...

तीज म्यूजिक अवार्डको दर्ता आव्हान

शीतलपाटीन्युज डटकम। काठमाडौ ।  बिगत पाँचबर्ष देखी हुँदै आएको छायाँछवि तीज म्यूजीक अवार्ड यसबर्ष पनि हुने भएको छ । छायाँछवि क्रियशनले अवार्डको पाँचौं संस्करणका लागी तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै...

‘सुश्री सम्पति’ गीतका लागी दरवारिया पोशाक

शीतलपाटीन्युज डटकम। काठमाडौ ।  आउँदो भदौ २२ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पति’को अहिले छायांकनको काम भइरहेको छ । अहिले चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतको छायांक भइरहेको निर्माण युनिटले जानकारी दिएको छ । दरबारमा भारदारहरुसँगको नाँच र रमाइलो प्...

तीन खानपछि अब रजनीकान्तसँग स्क्रिन शेयर गर्दै नवाजुद्दीन

शीतलपाटीन्युज डटकम। बलिउड, एजेन्सी । बलिउडका तीन खानसँग स्क्रिन शेयर गरिसकेका अभिनेता नवाजुद्दीन सिद्दीकीले अब एक चर्चित स्टारसँग काम गर्ने भएका छन्। अवाजले अब आफ्नो आउने फिल्ममा रजनीकान्तसँग स्क्रिन शेयर गर्ने भएका छन्। यो फिल्मलाई कार्तिक सब्बाराजले निर्देशन गर्ने छन्। फिल्ममा नायिकाको...

यस्तो रहेछ बास्तबिकता नहेरीकनै अक्षर पढ्ने बालकको बुबाले खोले राज, (हेर्नुहोस् पुरा भिडियो)

काठमाण्डौ । नेपालमा एक यस्ता अदभुत बालक भेटिएका छन् । जुन बालकले नहेरीकनै अक्षर पढ्छन्, रङ पत्ता लगाउँछन्, मान्छे चिन्छन् । धेरै जसोलाई यो कुरा पत्याउन मुस्किलै होला । तर ति बालकले सहजै नहेरीकनै मान्छे चिन्ने, रङ पत्ता लगाउने र अक्षर चिन्ने गर्दछन् । हेर्नुहोस् पुरा भिडियोः...

यसपाली को world Cup कसले जित्ला?