Friday May 17, 2024

व्यक्तित्व

एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा सम्पन्न

शीतलपाटीन्युज डटकम। लन्डन। एनआरएनए यूकेले संघका पूर्व उपाध्यक्ष तथा वर्तमान स्पोर्टस कोअर्डिनेसन काउन्सिल संयोजक स्वर्गीय राष्ट्र राईप्रति शोक सभा गरेको छ। शनिबार अल्डरसटस्थित आफ्नै कार्यालयमा आयोजित शोक सभा बेलायतस्थित नेपाली संघसंस्था प्रतिनिधि र गोर्खा समुदायको उपस्थिति थियो। शोक सभाका...

इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु

१२ जना नेपाली हाम्रो सम्पर्कमा छैनन् : राजदूत शीतलपाटीन्युज डटकम। काठमाडौँ। इजरायलमा शनिबार भएको आतंकवादी हमलामा ७ जना नेपालीको मृत्यु भएको समाचार छ। इजरायलको दक्षिणी क्षेत्र किवुज  अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा गरी ७ जना नेपालीको मृत्यु भएको हो। ...

फिलिपिन्समा नेपाल झल्काउँदै विमला बुढाथोकी

शीतलपाटीन्युज डटकम। लण्डन।फिलीपिन्समा भयको ४६औ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकी नेपाललाई विश्वभर चिनाउने प्रयासमा नेपाली पोशाकमा सजिएर प्रस्तुत भएकी छन्। नेपालको तर्फबाट ‘मिसेस युनिभर्स २०२३’ को प्रतिनिधित्व गर्दै मनिलामा भइरहेको मिसेस युनिभर्समामा आज भएको प्...

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरीहरु बेलायत आगमन

शीतलपाटीन्युज डटकम।  हिथ्रो,लण्डन। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरु बेलायत आई पुगेको समाचार छ। उहाहरु बेलायत सरकारको निमन्त्रणामा असोज २२ देखि असोज २६ गतेसम्म आयोजना हुने "Integrated Programme For Strengthen...

एनआरएन फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापा र सदस्यमा ढकाल र परियार मनोनित

शीतलपाटीन्युज डटकम। काठमाडौँ। एनआरएन फाउण्डेशनको हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ। संघका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले  संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन्।  गैरआवासीय नेपाली संघले आफ्न...

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु : हेमराज शर्मा उपाध्यक्ष उमेदवार

मेरो चुनाबी प्रतिबद्धता कार्यान्वयन गर्ने विस्तृत योजना प्रस्तुत गर्दैछु: हेमराज शर्मा उपाध्यक्ष उमेदवार फेबुकवालबाट- प्रतिबद्धता १/७ : सबैको एनआरएनए (NRNA for all):- महिला,युवा,वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरु सहित आम गैरआवासीय नेपालीहरुल...

नेपाल पुर्ब प्रहरी संगठनमा महासम्मेलन सम्पन्न, बसन्तराज कुवर पुन अध्यक्ष निर्बाचित

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल पुर्ब प्रहरी संगठनले आश्विन १९ गते शुक्रबार आफ्नो नियमित साधारणसभा र  महासम्मेलन संपन्न गरेको समाचार छ।हरेक ३ बर्षमा संपन्न गर्नु पर्ने महासम्मेलन संगठनले संधै समय भित्रै गर्दै आएको छ। महासम्मेलनको  समुद्घाटन पुर्ब मंन्त्री,पुर्व प्रहरी महानिरीक्षक त...

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरद्वारा क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी हबल्दारमा बढुवा

शीतलपाटीन्युज डटकम। काठमाडौँ। क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन्। खेलाडीका रुपमा पुलिस एकेडेमीमा दरबन्दी रहेका ऐरीलाई सहायक हवल्दारमा बढुवा गरिएको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेको हो। चीनको हाङ्झाउमा भएको...

चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि रोक्न एआईजी थापाद्वारा मातहत युनिटलाई निर्देशन

शीतलपाटीन्युज डटकम। काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडपर्वमा हुनसक्ने अवाञ्चित गतिविधि, कालोबजारी, यातायात क्षेत्रमा हुने ठगीलगायत आपराधिक गतिविधि हुन नदिन विशेष निगरानीका लागि तीनै जिल्लाका प्रहरी र मातहतका युनिटलाई सर्कुलर जारी गरेको छ। काठमाडौँ,ललितपुर र भक्तपुरको सुरक्षा व्य...

महामहिम राजदुत तेज बहादुर क्षत्रीद्वारा संयुक्त अरब इमिरेट्सका लागि ओहोदाको प्रमाणपत्र पेश

शीतलपाटीन्युज डटकम। संयुक्त अरब इमिरेट्स। संयुक्त अरब इमिरेट्सका लागि नेपालको राजदूतको कार्यभार सम्हाल्न २०८० असोज ११ गते बिहीबार (तदनुसार २८ सेप्टेम्बर २०२३) अबुधाबी आइपुग्नु भएका महामहिम राजदूत तेज बहादुर क्षत्रीसंयुक्त अरब इमिरेट्स पुग्नु भएको छ। महामहिम राजदुत क्षेत्रीले मिति २०८०/०६/१७ गत...

गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी भब्य

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त भ...

“ गंगा राज राई एकल साँझ–२०२३” सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा

शीतलपाटीन्युज डटकम। लण्डन।नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन, इङ्गल्याण्ड (केन्ट) को आश्फोर्ड स्थित शेन्ट साइमन हलमा,जीवन्त संगीत सहित आयोजना गर्न गैरहेको “गंगा राज राई एकल साँझ–२०२३”सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी प्राप्त...

बिश्वसामु नेपालको झण्डा फहराउँदै सांसद गौतम, भोली अवार्ड ग्रहण गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ तथा सांसद सोविता गौतम बेलायत पुगेकी छन्। वान योङ्ग वोर्ल्डले आयोजना गरेको युवा राजनितिज्ञ अवार्ड (Young world politician of the year -2023) ग्रहण गर्नका लागि गत सोमवार पति गृहेन्द्र  घिमिरेका साथ युके पुगेकी सोविता हाल अवार्ड&...

IME लण्डनको सुनौलो बडादशै अफर बजारमा आयो

शीतलपाटीन्युज डटकम। लण्डन। बडादशैं २०८० को उपलक्ष्यमा IME London ले आफ्नो ग्राहकको लागि अविश्वसनीय अफर बजारमा ल्याएको कुरा IME लण्डनका नयन गौतमले हामीलाई बताउनु भयको छ। रेमिटेन्सको दुनियामा आफुलाई प्रखर रुपमा सहज,सुलभ र भरपर्दो सेवा प्रदायक सावित गर्दै नेपाली समुदायमा एकदमै चिरपरिचित IME Londo...

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

हिन्दुहरुको महान चाड विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा शीतलपाटीन्युज डटकम  काठमाडौँ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको जनाएको छ । यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत भने असोज २८...

नेपाली कांग्रेसका नेता गुरू घिमिरेको मिडल्याण्डमा अन्तर्क्रिया

शीतलपाटीन्युज डटकम। लण्डन, मीडलैण्ड। नेपाली जनसम्पर्क समिति युके मिडल्याण्ड क्षेत्रले यही १ अक्टोवर आईतवारका दिन ग्रान्थममा बेलायतका भ्रमण भएका नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्व सभापति गुरू घिमिरेको प्रमुख आथित्यमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।  नेपाली जनसम्पर्क...

बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले ८ डिसेम्बरमा अन्तराष्ट्रीय मर्यादित महिनावारी दिवस मनाउन राधा पौडेल फाउन्डेशनलाई सहयोग प्रदान

सुधा गुरुड्ग। बेजिङ्गस्टोक,यूके। बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बिएनसी) ले तीज रमझम २०२३ राफल ड्र बाट संकलित सम्पूर्ण रकम रु  १,१८,५००/- बिएनसी का पूर्व अध्यक्ष क्याप्टेन पंचबीर राईको हातबाट आज काठ्मान्डौमा राधा पौडेल फाउन्डेशन र ग्लोबल साउथ कोलिजन फर फिग्नीफाईड मेन्सट्रुएशन (जीएससीडीएम) का...

तमु समाज यूकेले आफ्नो १६ औं वार्षिक उत्सव भब्य मनायो

शीतलपाटीन्युज डटकम। लण्डन।तमु समाज युकेले आफ्नो संस्था स्थापना भएको १६ वर्ष पुगेको उपलक्षमा वर्षगाँठ यहि सेप्टेम्बर ३० शनिवारको दिन लन्डनको विम्बली स्थित बारहमपार्कमा रहेको आफ्नै समाज घरमा धुमधामसँग मनाएको छ। तमु समाज युकेले विभिन्न परिस्थितिहरूलाई मध्यनजर गर्दै यसपटक बाहिरी अरू संघ संस्थाहरूको अ...

घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन। घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ तमु समाज युकेबाट सम्मानित हुनु भएको छ। तमु समाज यूकेको १६ औं वार्षिकोत्सवको अवसरमा गत सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित बारहमपार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नारायणसि्ह गुरुङ सम्मानित हुनु भएको हो।  उह...

बेलायतका महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदका उम्मेदवार

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित सामाजिक अभियन्ता महेश अधिकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवार बन्ने समाचार प्राप्त भयको छ। गत आइतबार १ अक्टोवर २०२३ मा मिडल्यान्ड र सिंगो बेलायतका दर्जनौँ एनआरएनए अभियन्ता एवम् सामाजिक संघसंस्था तथा समुदायका प्रतिनिधिलाई जुम मार्फत उहाले आफ्न...

यसपाली को world Cup कसले जित्ला?