Friday May 03, 2024

व्यक्तित्व

गीतकार सतिश चापागाईंको चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक “हिजो काम,आज काम, काम बिदेशमा”

शीतलपाटीन्युज डटकम। काठमाडौं । गीतकार / पत्रकार सतिश चापागाईंको शब्द रहेको चलचित्र 'परदेशी २' को नयाँ गीत सार्वजनिक गरिएको छ।  सार्वजनिक 'हिजो काम आज काम, काम विदेशमा' बोलको गीतको भिडिओमा कलाकार प्रकाश सपूत,दीलिप रायमाझी, रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ।प्रशान्त...

महामहिम राजदुत ज्ञानचन्द्र आचार्यलाई “वंशु गुरुङ” स्मारिका हस्तान्तरण

शीतलपाटीन्युज डटकम। लण्डन। शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुड्ग र टीमले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यसँग “नेपाल नेसनल डे” का दिन नेपाली राजदुबासमा भेट गरेको छ। प्रतिष्ठानका बेलायत संयोजक लेख गुरूङको नेतृत्वमा गएको प्रतिनिध...

साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार नटिङगहममा हुदै।

शीतलपाटीन्युज डटकम। मिडलैण्ड, बेलायत। २५ सेप्टेम्बर सोमवार बिहान ११ बजेबाट नटिङगहमको २१५ काल्टन रोड,NG3 2FX मा रहेको हिन्दु मन्दिरमा साझा नेपाली समाजको संयोजनमा मानव सेवा आश्रमको आमा सेमिनार हुने भएकोछ। नेपालमा कोही पनि नागरिकले सडकमा आश्रित हुनु नपरोस् भनेर मानवता प्रवर्द्धन महाअभियान चलाइ रहेको...

नेपाली राजदुताबास लण्डनमा मनाइयो राष्ट्रिय दिवस (National Day)

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको संविधान दिवसको अवसरमा   बुधबार लन्डनस्थित नेपाली राजदूतावासमा एक विशेष समारोहको आयोजना गरेर  राष्ट्रिय दिवस मनाइयो। बेलायत सरकारकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यान प्रमुख अतिथि रहेको समारोहमा बेलायती संसदका सदस्यहरु,उच्च सरकारी अधिकारीहर...

बेलायतमा प्यालेस रेष्टुरेन्ट अल्डरसटको ब्रिटीस ब्रेकफास्टको अर्को शाखा

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।स्वस्थ्य र संतुलित खाना स्वस्थ्य जीवनको महत्वपुर्ण कडी हो।हामी खाना भन्ने बित्तिकै बिहानमा ब्रेकफास्ट,दिउसो लन्च र बेलुका डिनरका रुममा लिन्छौ। यहा चर्चा Station Cafe Aldershot को पहिचान गर्न खोजीएको हो। The Palace Restaurent अल्डरसटले ग्रेट ब्रिटेन डिसले प...

बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटीले यसरी मनाए हरितालिका तीज २०२३

शीतलपाटीन्युज डटकम। लण्डन,१७/०७/२०२३। बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी (बि एन सी )को तीज रमझम २०२३ गत आईतबार १७ सेप्टेम्बरका दिन भब्यताका सम्पन्न भयो। झन्डै ३०० दिदी बहिनीहरुको सहभागिता रहेको सो कार्यक्रम सांझको ४ देखि १०.३० सम्म चलेको थियो। २००६ मा स्थापना भएको बि एन सी बासीले तत्कालिन सस्थापक अध्...

नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली साहित्य विकास परिषद युकेले नेपालको लमजुङ निवासी साहित्यकार सामजसेवी महिलाको बिरामी छोरा बिश्वराज अधिकारीको ल्युकेमिया रोगको उपचारका लागि एकलाख चौध हजार एकसय रुपैयाँ प्रदान गरेको समाचार परिषदका अध्यक्ष कोमल मल्ल श्रेष्ठले दिनु भयको छ। काठमाडौँमा उपचार गराइरहेका...

नेपालमा एनआरएनए अध्यक्ष घोषणा गरेर जापान पुगेका महेश श्रेष्ठलाई भव्य स्वागत

एनआरएनए समाचार- शीतलपाटीन्युज डटकम। टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी ११औं महाधिवेशनका लागि काठमाडौंबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेलगत्तै जापान पुगेका महेशकुमार श्रेष्ठलाई स्थानीय गैर आवासीय नेपालीहरुले नारिता विमानस्थलमा भव्य स्वागत गरेका छन्। श्रेष्ठसँगै महासचिवका प्रत्य...

तमुधीं यूके लण्डन इकाई आमा समुहको आयोजनामा हरितालीका तीज कार्यक्रम भब्यताका साथ सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। नारीको ऊच्च सम्मान,चेलीवेटी दिदिबहिनीहरुको सम्मान हामी सॅंधै गर्दछौं।यी सम्मान आदर नमनहरुको लागि तमुधीं लण्डन इकाई तिथी मिति अर्थात बर्ष दिनको चार्डपर्वलाई मनोरन्जन तबरले एकै ठाऊॅंमा भेला भई रमाईलो गरि मनाऊन बर्ष भरिको ब्यस्तता, दिनचर्या,कष्ट,मेहनत सबै भूलेर नाचगानमा रम...

ग्रान्थम नेपाली समाजमा किशोर लामिछानेको नेतृत्व

शीतलपाटीन्युज डटकम। बेलायतको मिडल्यान्ड क्षेत्र भित्र  प्रमुख पर्यटकिय  शहर  ग्रान्थम आजकल नेपालीहरुको पहिलो रोजाइ बनेको छ। सर आइज्याक न्युटन र भुतपूर्व  प्रधानमन्त्री मार्गरेट थ्याचारको जन्मस्थान मात्र नभएर राजा महाराजाहरुको  एतिहासिक  दरबारले पनि यो ठाउँ मिडल्यान्ड...

गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा सञ्चालित गोर्खा मिडिया डटकमको तेस्रो वार्षिकोत्सव आइतबार अल्डरसटमा विशेष समारोह बीच सम्पन्न भयको छ ।  सुसी मोटो रेस्टुरेन्ट अल्डरसटमा आयोजित औपचारिक समारोहको प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाट रहेका थिए।गोर्खा मिडीयाका...

नेपाल सरकार प्रतिनिधिमण्डल र एनआरएनए वेल्स वीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। वेल्स, यूके - १३ सेप्टेम्बर २०२३ बुधवार। नेपाल सरकारका प्रतिनिधिमण्डल र गैरआवासीय नेपाली संघ यूके,राज्य समन्वय परिसद वेल्सको पदाधिकारी वीच वेल्सको राजधानी कार्डिफमा अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।  नेपाल सरकारका सचिब डा. कृष्ण हरि पुस्करको नेतृत्वमा रहेको नेपाल...

एसियन महिला एसोसिएसन यूकेले अल्डरसटमा नेपाली महान पर्व तीज मनायो

शीतलपाटीन्युज डटकम।       लन्डन। एसियन महिला एसोसिएसन (आमा) यूकेले एक कार्यक्रमबीच नेपाली महिलाहरुको महान पर्व तीज मनाएको छ। गत १० सेप्टम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम भएको थिये। महिलाहरुले उत्साहजनक सहभागिता जनाएको सो कार्यक्रममा नेपाली राजदुताबासको राजदूत पत...

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो, यस पटक बिभुषण पदकहरु पनि बितरण नहुने

शीतलपाटीन्युज डटकम। काठमाडौं । आज शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ।आज बसेको मन्त्रिपरिषदको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ।   यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था...

बेल्स युकेमा भब्य मनाइयो तीज,चेलीहरुलाइ दर खुलाइयो

शीतलपाटीन्युज डटकम। १६ सेप्टेम्बर २०२३ शनिवार, बेल्स,युके। नेपाली समाज वेल्स,यूकेको आयोजनामा नेपाली चेलीहरुको महान पर्ब तिजको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। वेल्सका विभिन्न क्षेत्रहरु आभरगाभेनी,न्युपोर्ट, स्वान्सि,निथ र बिशेष गरि कार्डिफ र कार्डिफ वरपरबाट पाल्नुभएका दिदीबह...

साहारा क्लव पोखराको अध्यक्षमा केशबराज बराल चयन

शीतलपाटीन्युज डटकम। पोखरा ३०, भदौ। साहारा क्लव पोखराको अध्यक्षमा केशवराज बराल चयन हुनु भएको छ। क्लवको शनिबार पोखरामा सम्पन्न भएको १३ औं अधिवेसनले आगामी दुई बर्षे कार्यकालको लागि बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। त्यसै गरी क्लवको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ,उपाध्यक्...

सहारा क्लब पोखरा २५ बर्ष पुरा भयको उपलक्षमा रजत महोत्वसब भब्य,एक दर्जन सम्मानित

पोखरा स्पोर्टस। पोखरा।सहारा क्लब पोखराले स्थापनाको २५ बर्षको रजत महोत्सव मनाएको छ । २०५५ भदौ ३० मा स्थापना भएको सहारा मोफसलको चर्चित क्लब हो। फुटबल मार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहाराले पोखरा १७, दोबिल्लास्थित आफ्नै सहारा फुटबल एकेडेमीमा शनिबार रजत महोत्सव समारोह आयोजना गरेको थियो।...

करिब १३५० मत ल्याएर जित्छु, सबै मिलेर आए कडा प्रतिस्पर्धा हुन्छ: रविना थापा

शीतलपाटीन्युज डटकम। काठमाण्डौ। एनआरएनए अध्यक्षमा पाँच जनाकै उम्मेदवार कायम रह्यो भने पनि म विजयी हुन्छु। करिब १३५० मत ल्याएर चुनाव जित्छु। यत्ति कुरो चाहिं म ठोकुवा गरेर भन्न सक्छु, अध्यक्षको प्रत्यासी रबिना थापाले बताउनु भयको छ। निर्वाचनको बेला एनआरएनमा ठूलो राजनीतिकतरंग देखिन्छ। पहिलो कुरा त...

२५ सेप्टेम्बरमा साझा नेपाली समाज बेलायतले मानवसेवा आश्रमको सेमिनारको संयोजन गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। मातृत्व र मातृभूमिको सम्मानमा मानवसेवा आश्रम नेपालका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूबाट सहजीकरण हुने आमा सेमिनारमा यहाँको गरिमामय समुपस्थितिका लागी सम्पूर्ण बेलायतबासी नेपाली जनसमुदायलाई सादर निमन्त्रणा गर्दछौं।   मानवसेवा आश्रम...

सुन्दै मज्जा,नेपाल जादै हुनुहुन्छ भने काठमाण्डौ नपुग्दै टेक्सी बुक गर्न मिल्ने सुबिधा

शीतलपाटीन्युज डटकम। लण्डन।बिकसीत देशहरु जस्तै नेपाल पनि सेबा सुबिधा र सम्पर्कमा धेरै अगाडी आएको पाइएको छ। तपाई युके,अमेरीका,कतार,साउदी अरेबिया, मलेशिया, अस्ट्रेलिया जहाबाट पनि नेपाल जादै हुनुहुन्छ भने अब सजिलो भयको छ। कुरा सुन्दै मजा,नेपाल जाने योजना गर्दैगर्दै तपाई बसेकै देशबाट त्रिभुवन ब...

यसपाली को world Cup कसले जित्ला?