Thursday October 22, 2020

विविध

श्रीपेच प्रर्दशनीको मिति सरेको सर्यै

शीतलपाटीन्युज डटकम। काठमाडौ । श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्र्ने प्रकृया थालनी शुरु छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरे...

नक्कली’टुरिस्ट भिसा’मा यूएई उड्न लागेका दुई नेपाली महिला बैंग्लोर विमानस्थलबाट पक्राउ

काठमाडौं । नक्कली कागजपत्रको आधारमा युएईको सारजाह उड्ने तयारीमा रहेका दुई नेपाली महिलाहरु भारतको बैंग्लोर विमानस्थलबाट पक्राउ परेका छन् । उनीहरुलाई भारतको बैंग्लोर विमानस्थलको प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउमा परेका महिलामा मोरङ उर्लाबारीकी २५ वर्षीया मीना धिमाल र झापा तोपगाछीकी २२ वर्ष...

एनआरएन ११ औं युरोप क्षेत्रीय बैठकको लक्जेम्बर्गमा उद्घाटन

शीतलपाटीन्युज डटकम। गैर आवासीय नेपाली संघको ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं युरोप क्षेत्रीय महिला बैठक लक्जेम्बर्गमा सुरू भएको छ। जुलाई २९/३० तारिक हिल्टन होटलमा चल्ने  उक्त सम्मेलनको आइतबार लक्जेम्बर्गको हिल्टन होटलमा आयोजित समारोहमा उद्घाटन गरिएको छ। नेपाल सरकारका परराष्ट्रमन्त्र...

कविता: डाँडाँ माथीको घाम भन्छन्

शीतलपाटीन्युज डटकम। कविता: डाँडाँ माथीको घाम भन्छन्  डा. केसीले अनसन तोडेको दिन  आज म ठ्याक्कै चार बीस चारमा टेकेको छु।  घरमा कसैलाई भनेको छैन , खुसुक्क मन्दिर तीर गएर केहि दीन दुखी हरु लाई दान दक्षिना दिन मन थियो ।  यत्तिकैमा  नातीले हातमा एऊटा क...

かついた」勤務中に爆破予告

प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो   बालौं l आफ्नो देशको सुरक्षा ,सम्मान ,संकार र सस्कृती जोगाऔ । प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ' मीलेर एकताको दीयो बालौं  । घृर्णालाई मायामा बदलौ दया र शान्तीको छाता ओढौ । प्रतीभा नक्षत्रले भन्छ 'हामी एक हौ'...

अब ई— पासपोर्ट, यस्तो बन्नेछ

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले मेसिनले पढ्न सक्ने पासपोर्ट एमआरपी लाई स्तरोन्नति गर्दै विद्युतीय पासपोर्ट ई —पासपोर्ट मा लैजान परराष्ट्र मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदा गरेको छ ।  केहि दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एमआरपीलाई थप सुरक्षित बनाउन ई—पासपोर्टमा...

कोटेश्वरमा पनि अन्डरपास जरुरी

शीतलपाटीन्युज डटकम। काठमाडौं - काटेश्वरमा हुने ट्राफिक जामको कारण यात्रुहरुको दैनिकी नै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीहरु जाम व्यवस्थापन गर्न खटिए पनि सवारी साधनको चाप अत्यधिक हुँदा यात्रुहरुले सास्ती बेहर्नु परेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । प...

सरकारले यी दोषी ठहरिएकाहरूलाइ गर्ला र कारबाहि

शीतलपाटीन्युज डटकम। काठमाडौं - सरकारले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाही प्रक्रिया दुई महिनाभित्र शुरु गर्ने सहमति डा गोविन्द केसीसँग गरेको छ । आमरण अनशनका क्रममा केसीले मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारणमा भएको अनियमिताम...

नेपालब्रिटेन डट कमको पहलमा आईनाको स्कुललाई ७ लाख रुपैयाँ संकलन

शीतलपाटीन्युज डटकम। लण्डन। नेपालब्रिटेन डट कमको सकृयतामा बेलायतवासी नेपालीले आईना बार्काको परोपकारी कार्यमा आर्थिक सहयोग जुटाइरहेका छन् ।  स्पेनमा जन्मेकी आईनाले एक्काईस वर्षको उमेरदेखि नेपालमा सुस्तमनःस्थिति र अपाङ्ग बालबालिकाको शिक्षादीक्षा र भरणपोषणका लागि काम गर्दै आएकी छिन् । नेपालब...

नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको विनिमय दर

शीतलपाटीन्युज डटकम। काठमाडौं । आज नेपाल राष्ट्र बैंकले  तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७सा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ&nb...

नेपाल वायुसेवा निगमले भित्र्याएको दुई थान वाइडबडीको वारेन्टी छैन

शीतलपाटीन्युज डटकम। काठमाडौं - नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेका दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ ।  जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको छ ।  निगमले 'हाईफ्लाई ए...

इन्टरनेटमा बढेको शुल्क घट्यो, उपभोक्ताले थप तिर्नु नपर्ने

शीतलपाटीन्युज डटकम।  काठमाडौँ (रासस) | सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा व्यक्त गर्नुभएको प्रतिबद्धताबमोजिम इन्टरनेटमा वृद्धि भएको शुल्क घटेको छ ।  मन्त्री बाँस्कोटाले संघीय संसद्मा अत्यावश्यक आवश्यकता बनिसकेको इन्टरनेटको अन्तर्राष्ट्रिय बजार...

चन्द्रग्रहण के हाे र यसले मानिसलार्इ कसरी प्रभाव पार्दछ? -भीम उपाध्याय(भिडियाेसहित)

शीतलपाटीन्युज डटकम। काठमाडौं - २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अ...

विदेशी च्यानललाई शुल्क बढ्यो

शीतलपाटीन्यूज डटकम काठमाडौं - सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । आजको कान्तिपुरको पृष्ठ १३ मा यो समाचार छापिएको छ । समाचारमा भनिएको छ, सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो ।  नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल...

दरबारमार्ग र कमलपोखरी वृत्तका डिएसपी भए उत्कृष्ट

काठमाडौं– असार महिनाको ‘काठमाडौं पुलिस अवार्ड’ डिएसपीतर्फ महानगरीय प्रहरी वृत्त दरबारमार्ग वृत्तका दानबहादुर मल्ल र कमलपोखरी वृत्तका कुलदीप चन्द ठकुरीले पाउने भएका छन्। पुरस्कार छनोट समितिले उनीहरुलाई संयुक्त रुपमा पुरस्कार दिने निर्णय गरेको हो।  डिएसपीले पाउने पुरस्कारको र...

रेडियो, टेलिभिजनलाई इजाजत रोक

शीतलपाटीन्यूज डटकम काठमाडौं - सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो ।   सूचना तथा सञ...

मन्त्री अधिकारीद्धारा बुढानिलकण्ठको मुर्ति अनावरण

पोखरा  । पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा परिसरमा निर्माण गरिएको बुढानिलकण्ठ भगवानको मुर्ति सोमबार पर्यटन मन्त्री रविन्द्र अधिकारीले अनावरण गरेका छन् । करिब २२ फुट लम्बाई, १२ फुट चौडाई र ६ फिट उचाइको उक्त मुर्ति उक्त सुर्खेतका मुर्ति वरिष्ठ मुर्तिकार तिलवीर सेन्चुरी र...

रातमा टिपर सञ्चालन झन् जोखिमपुर्ण !

शीतलपाटीन्युज डटकम । काठमाडौं -  रातको समयमा टिपर सञ्चालन गर्न दिनु अझ जोखिमपुर्ण रहने सरोकारवालाहरुले बताएका छन् ।  रातिको समयमा तीव्र गतिले टिपर चल्ने भएकाले भयानक दुर्घटना हुनसक्नेतर्फ उनीहरुलाई सेचत पारेका हुन् ।  भक्तपुर ट्रक व्यवसायी संघले सोमबार गरेको ट्राफिक नियम सम्ब...

मेट्रो रेलको डिपिआर तयारीका लागि कम्पनी छानिदैँ

शीतलपाटीन्युज डटकम । काठमाडौं -  लगानी बोर्डले नागढुंगादेखि धुलिखेलसम्म मेट्रो रेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार पार्न ६ कम्पनी छनौट गर्ने अन्तिम तयारी गरेको छ । आजको नेपाल समाचारपत्रका अनुसार, बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले अहिले बोर्डले विभिन्न कम्पनीका...

かついた」勤務中に爆破予告

शीतलपाटीन्युज डटकम । लन्डन । नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव भव्यरुपमा सम्पन्न भयो । बेलायतबाट सञ्चालित अनलाइन प्रोटल नेपाल ब्रिटेन डटकम दस वर्ष पूरा गरी एघारौं वर्ष लागेको अवसरमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी लगायत शीर्ष १० व्यक्तित्वलाई सम्मान गरियो ।...

यसपाली को world Cup कसले जित्ला?