शीतलपाटीन्युज डटकम। फानवोरो, लण्डन । मगर संघ युकेका पूर्ब अधक्ष्य एवं पत्रकार, गीतकार, चलचित्रकर्मी, साहित्यकार दुत गर्बुजा पुनमगर चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहास देखि वर्तमानसम्म’ सार्वजनिक भएको छ । लेखक चिम्खोले काइँलाले गत जुन १ शनिवारका दिन फार्नबोरो सम्पन्न एक कार्यक्रम बी...
शीतलपाटीन्युज डटकम। आज देशैभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वपश्चिम न्यून चापीय प्रणालीका कारणा देशभर मौसम बदली रहने मौसमविद् मन्जु बासीले बताईन्। उनका अनुसार अहिले पश्चिम रूकुम सल्याणदेखि पूर्वको ओखलढुंगा, रामेछापसम्मको भू–भागमा मौसम बदली भईरहेको र बाँ...
शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक प्रकाशन ‘द जर्नलिस्ट’ को दोस्रो अंक सार्वजनिक भएको छ । शुक्रबारका दिन बेलायतको अल्डरसटस्थित इम्पायर हलमा आयोजित समारोहमा उक्त स्मारिका सार्वजनिक गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ यु...
शीतलपाटीन्युज डटकम। केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो । त्यसको १० दिन...
शीतलपाटीन्युज डटकम। काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुलाई रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालय पछाडिको खाली जग्गामा सार्न रकम निकासा गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब २० करोड रुपैयाँ अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय भएको हो । सञ्चार...
शीतलपाटीन्युज डटकम। कोपहेगन । नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा हुने भएको छ । जून २१ तारिखदेखि २३ सम्म विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरु कोपनहेगन आउने भएका हुन् । पार्टीको केद्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्...
वाचस्पति रेग्मी। रिडिङ युके । "बुद्धम् शरणम् गछ्यामी! धर्मम् शरणम् गछ्यामी! संघम् शरणम् गछ्यामी!" सम्पूर्ण धर्मप्रेमी तथा शान्तिप्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रणा भन्दै १८ May २०१९ (जेठ ४ गते शनिबार) बैशाख पूर्णिमा, शान्तिका अग्रनायक भगवान बुद्धको २५६३अौं जन्म जयन्ती भब्यताका...
शीतलपाटीन्युज डटकम। काठमाडौं - भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्र...
शीतलपाटीन्युज डटकम। लन्डन । धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ लण्डनको मीडलैण्डमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । नेपाली सेफ एसोसिएयन युकेको आयोजनामा सोमबार मिडल्याण्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बेलायतक...
शीतलपाटीन्युज डटकम। हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदम...
शीतलपाटीन्युज डटकम। काठमाडौ। महानगरीय प्रहरी परिसर काठमाडौंका नवनियुक्त प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले काठमाडौंको शान्ति सुरक्षा कायम राख्न कसैसँग सम्झौता नगर्ने बताएका छन् । बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै एसएसपी सुवेदीले कानुन विरोधी गतिविधि गर्नेहरु माथि प्रहरी कानुन...
शीतलपाटीन्युज डटकम। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज वैशाख २१ गते जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभा...
शीतलपाटीन्युज डटकम। सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वन बेनीस्थित न्यू होराइजन आवासीय माविमा भूकम्पकको जानकारी दिने ‘सिस्मोमिटर’ जडान गरिएको छ ।स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा सो यन्त्र जडान गरिने अभियानअन्तर्गत उक्त यन्त्र जडान...
शीतलपाटीन्युज डटकम। रेडिड्ग, लण्डन । विगत १३ बर्ष देखि मनी एक्सचेन्जको कारोवार गर्दै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले बेलायतको रेडिङ्ग सहरमा आफ्नो कार्यालय स्थापना गरेको छ । २१ अप्रिल २०१९ का दिन बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले रिबन काटी सो कार्यालयको उद्घाटन गर्नु भयको...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपालको अति बिकट कालीकोट जील्लामा रबि लामिछानेको पहलमा रास्कोट अस्पताल बन्न शुरू भयको छ । यो अस्पताल प्रोजेक्ट रबी लामिछानेलाई सफल पार्नमा देश विदेशमा रहेका सहयोगी मनहरुको ठुलो हात छ । सहयोगी हातहरुको नेतृत्व गर्ने एक सशक्त सामाजीक अभीयन्ताको नाम हो इशा गुरुङ । बेलायत...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। २०० बर्ष भन्दा लामो समय पुरा भयको ब्रिटिस गोरखाको इतिहासलाई संझदै जाने हो भने नेपाल र बेलायतको सम्बन्न्ध नड्ग र मासु भन्दा फरक छैन । तर बिश्वमा बिकसीत र धनी राष्ट्रका साथमा सानो भुपेरिबेष्टीत देस नेपाल बिच धेरै कुरामा फरक छ। ब्रिटीस गोर्खाले बिश्व मै कमाएको बहा...
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रेस युनियन, युरोप तदर्थ समितिको संयोजक सञ्जयभक्त कँडेललाई बनाइएको छ । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल कँडेललाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको पत्र द...
शीतलपाटीन्युज डटकम। काठमाडौं। ५ वैशाख गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७३/०७४ को बेरुजुलाई ८५.१४ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा बिहीबार...
– वसन्तराज कुँवर काठमाण्डौ। नेपाल पूर्वप्रहरी संगठनको अनुरोधमा लागुऔषध विरुद्ध प्रशिक्षण दिन यसपटक भोजपुर जाने मौका मिल्यो । सो अवसरमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरू, स्थानीय मेयर र महिला प्रमुख जिल्ला अधिकारीसँग पनि भेट्ने मौका मिल्यो । भोजपुर पुगेर मैले थाहा पाएँ कि त्यहाँ एक आमा हु...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटि अल्डरसट (जिआरएनसी)ले विविध सांस्कृतिक कार्यक्रमका साथ नेपाली नयाँ बर्ष २०७६ मनाएको छ। ग्रेटर रसमोर नेपाली कम्युनिटीका महासचीव मान गुरुड्गले संचालन गरेको सो कार्यक्रम रसमोर बरो काउन्सिलका मेयर स्टिभ मास्टरसनले प्रमुख अथितिको आशन...