Friday May 20, 2022

प्रवास

अध्यक्ष नन्दजंग गुरुड्ग समेत तमुधी युकेमा पुरै कार्यसमीती ऐतिहासीक निर्बिरोध 

शीतलपाटीन्युज डटकम। मीचेट, लण्डन। बेलायतमा बसोवास गर्ने नेपालीहरुको सबैभन्दा ठुलो नेपाली संस्था तमुधि युकेको अध्यछ्य नन्द जङ गुरुङले नया जीम्मेवारी निर्बिरोध प्राप्त गरेका छन । संस्थाको नयाँ कार्यसमितिको लागि अध्यक्ष पदमा नन्दजङ गुरुड्गको एक्लो उम्मेद्वारी परेपछी उनले निर्बिरोध रुपमा नेतृत्व प...

आफ्नै भुलले (कविता)

शितलपाटीन्युज डटकम। आफ्नै भुलले त हो आज हजूर म देखी धेरै टाढा... माधव कौशिक..(कविता) म यहाँ टाढा धेरै टाढा हजुरदेखि सात समुन्द्र एउटा असमंजस भबिस्यको पर्खाइमा  मेरा आँखा कोसौं अगाडिको अनिश्चित गंतब्यको गलछेड़ो काट्ने सुन्दर कल्पनामा  कहिले यता कहिले कताको दृश्याटनमा  अनवरत...

अल्डरसटमा एनआरएन युकेको हेल्थ अवयरनेस कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट लण्डन। समाजमा बढ्दो हर्ट एटेक र स्ट्रोकको अवस्थालाई जानकारी लीयर त्यस्ता घटनालाई न्युनीकरण गरी समाधान गर्ने उदेश्यले एनआरएन युकेले एउटा awareness भर्खरै सम्पन्न गरेको छ । एनआरएन युकेको अफिसमा संचालन भयको सो awareness प्रोग्राम एनआरएन अन्तराट्रिय स्वास्थ्य संयोजक डा संजीव...

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालाई युकेमा स्वागत गर्दै

शीतलपाटीन्युज डटकम। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल यूके आइपुग्नु भएको छ । यति नेपाली एशोसियसन युके तथा गैर–आवासीय नेपाली संघ युकेको संयुक्त आयोजनामा नेपालको दुर्गमका बालबालीकाको स्वास्थ्य र शिक्षाको लागि अध्यारोवाट उज्यालोतर्फ सेवामूलक सहयोगको लागी सामाजिक च्यारिटी कार्यक्रममा पुर्व प्रध...

नेपाली सामाजीक अभीयन्ताहरु रसमोर भोलन्टियर अवार्डबाट सम्मानीत

शीतलपाटीन्युज डटकम। फान्वोरो,लण्डन। काम गरेपछी त्यसको फल प्राप्तहुन्छ । पुरष्कार अवस्यमभावी हुन्छ मान्छेको जीवनमा।नेपालीहरुको ठुलो बस्ती, ब्रिटीस गोर्खाहरुको लामो इतिहास बोकेको फान्वोरो, अल्डरसट शहरमा बसोवास गर्ने समाजसेबिहरु रसमोर भोलन्टियर सर्विसेज अवार्डबाट सम्मानीत हुनु भयको समाचार शीतलप...

पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज लण्डन आउदै

शीतलपाटीन्युज डटकम । लण्डन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल बेलायतका लागी आज प्रस्थान गर्नुभएको छ। उहाले नेपालको दुर्गम इलाकाको गरीव बालवालीकाको शीक्षा र स्वास्थ्यमा सहयोग पुग्ने च्यारीटी कार्यक्रमको प्रमुख अतिथीको आसन गर्हण गर्नु हुने र प्...

लण्डन दुताबासमा चौथो ट्रेड डेभलपमेन्ट कन्फरेन्स सम्पन्न,  नेपालमा लगानी गर्न आब्हान

शीतलपाटीन्युज डटकम। लण्डन । बेलायत भ्रमणका बेला नेपालका परराष्ट्र सचिव शंकरदास वैरागीले अहिले नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको बताउनु भयको छ। सो कुरा मंगलबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित चौथो नेपाल विकास संम्मेलनलाई संबोधन गर्दै सचिव बैरागीले बताउनु भयको हो । बेलायतका लागी नेपाली राज...

विश्व प्रसिद्ध "फोर्सेस सिनेमाज" र "स्काई सिनेमा"को सहकार्यमा “ब्लाइन्ड रक्स” को बेलायतमा प्रदर्शन हुँदै

 शीतलपाटीन्युज डटकम । दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित चलचित्र “ब्लाइन्ड रक्स” बेलायत स्थित ‘फोर्सेस सिनेमाज’ ले विश्व प्रसिद्ध ‘स्काई सिनेमा’ को सहकार्यमा प्रदर्शन हुने भएको छ | यो चलचित्र बिदेशका बिभिन्न शहरमा अहिले सम्म पनि प्रदर्शन भईरहेको...

अल्डरसटमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले भवन खरिद गर्दै

शीतलपाटीन्युज डटकम । अल्डरसट । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले आफ्नो निजी कम्युनिटी भवन शिव मन्दिरका लागि भवन खरिद गर्ने भएको छ । ११ नोभेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा अध्यक्ष रोहित गुरुड्गको अध्यक्षतामा बसेको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको बैठकले सो निर्णय गरेको...

तमुधी युकेको ९औ कार्यसमितीको अधीवेसन हुदै

शीतलपाटीन्युज डटकम। लण्डन । तमुधी युकेको ९ औ कार्यसमीतीले सुचना जारी गर्दै आफ्नो संस्थाको अधीवेसन हुन लागेको कुरा जनायको छ । साधारण सदस्य र आजीवन सदस्यहरुलाई अधीवेसनमा उपस्थीत भै भव्य रुपमा सम्पन्न गर्नका लागी सहयोगको लागी हार्दिक अपिल र हार्दीक निमन्त्रणाको सुचना जारी गरेको छ।  तमुधी युक...

पर्यटन बोर्ड प्रमुख जोशीलाई अन्तराष्ट्रिय अवार्ड

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी लण्डनमा सम्मानित भएका  छन्।  उनी इन्टरनेशनल ट्राभल क्राइसेस मेनेजमेन्ट समीटको आयोजनामा " हाइयस्ट आईआईपिटी चैम्पेन इन च्यालेन्ज अवार्ड २०१८" द्वारा    इन्टरनेसनल इन्सीच्युट फर पिस थ्रोव...

नेपाली खानामा बिदेशी झुम्मिएपछि बेलायतको बिश्व पर्यटन मेला १ घण्टा लम्बियो 

शीतलपाटीन्युज डटकम। लण्डन ।  बेलायतमा भइरहेको बिश्व पर्यटन मेलामा नेपालले अर्को चिनारी थपेको छ । मेलाको दोश्रो दिन नेपाली खानेकुरा प्रबर्धन गर्न लागि परेको नेपाल टुरिजम बोर्डमा नेपाली स्वादको मजा लिन बिदेशीहरुको घूइञ्चो लागेको थियो । साँझ ५ बजे तीर १ घण्टालाई भनेर खोलिएको नेपाली खानाको स्टलम...

अन्तर्राष्ट्रिय नेपाली समाज युके (INSUK)  ले आयोजना  गरेको  "भिजन नेपाल च्यारिटी " साँझको छुट्टै बिशेषता

शीतलपाटीन्युज डटकम। लण्डन। अन्तर्राष्ट्रिय नेपाली समाज युके (INSUK)  ले आयोजना  गरेको  "भिजन नेपाल च्यारिटी " साँझ छुटै स्वाद दिएर भब्यताका साथ सम्पन्न  भएको छ ।   गत शनिबार  नोभेम्बर ३ २०१८ मा भएको  उक्त कार्यक्रमको मुख्य उद्देश्य पश्चिम नेपालको दुर्...

मेरो पनि त मन छ (कविता)

सीम्मी पुन  मेरो पनि त मन मन छ (कविता) मेरो पनी त मन छ !  यसमा मेरो के गल्ती छ ।  म हु केटा  !  या केटी !   सबैभन्दा ठुलो बाँच्नु छ । घरैमा छ भित्र भित्रै हो..हल्ला  आमाको ममतामयी रुवाई । बाबाको आफ्नै पीरिरहने पिडा । दाइको मानवता दयालु छ । दीदीको &nbs...

मनकारी म्याग्देलीहरुद्वारा अक्षयकोष खडा , ९० लाख संकलन

शीतलपाटीन्युज डटकम। अल्डरसट , लण्डन ।अन्तराष्ट्रिय म्याग्दी प्रवासी नेपाली एसोसीयसन (मोना )ले नेपालमा हिंसा पिडीत महिला तथा बालबालिकाहरुको सहयोगका लागि खडा गरिएको रु एक करोड अक्षयकोष स्थापना सफल हुदै गयको छ। हालसम्म कोषमा ९० लाख रुपैया संकलन भै सकेको जानकारी हिजो म्याग्दी प्रवासी नेपाली एसोसीयसन...

गोर्खाको माग सम्बोधन गर्न वार्ता टोली बनाऊ : गेसो

शीतलपाटीन्युज डटकम। गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि वार्ता टोली गठन गरी चाँडै कूटनीतिक पहल गर्न माग गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले नेपाल र बेलायत सरकार तथा गोर्खा सैनिकबीचको सहमतिअनुसार वार्ता समिति बनाउन ढिला गरेक...

आदर्श तमुलाइ सम्मान गर्दै तमुधि युकेको अाजिवन सदस्य रात्रिभाेज  कार्यक्रम २०१८ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। तमुधि युकेकाे गरिमामय ईतिहासमा संस्थालाई स्थापनकाल देखि अाज दुई दशक नजिक सम्म डाेहाेर्याउदै याे अबस्था सम्म ल्याउन मदत पुर्‍याउने अादरणिय अग्रजहरू,समरक्षक, ट्रष्टिजहरू, पुर्ब अध्यक्षहरू, सल्लाहकारहरू, ईकाई अध्यक्षहरू,अाजिवन सदस्यहरू, अामा समुह र युथहरूलाई अाभ...

यादव श्रेष्ठको “रातो गलबन्दी” ले बजार ततायपछी …

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायत निवासी गीतकार यादव श्रेष्ठ रातो गलबन्दीले लिएर उदाएको पाइएको छ। शीर्षक नै जाडेमा न्यानो लाग्ने, मायामा मीठास लाग्ने “रातो गलबन्दीले” म्युजिक भिडियोको गीत श्रेष्ठले कोरेका छन। आधुनिकता र नयाँ युवा पुस्तालाई लक्षित गरेर कोरीएको शब्द र बनेको म्यु...

कतारले विश्वकपमा नेपाल प्रहरीको यसरी सहयोग माग्यो

शीतलपाटीन्युज डटकम। १५ कार्तिक, काठमाडौँ – कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कतारको आन्तरिक मामिला मन्त्रालयले विश्वकपमा नेपालले सुरक्षा सहयोग दिनुपर्ने सम्बन्धमा छलफल गरेको छ। खनालको भ्रमणमा कतार सरकारले सन् २०२२ मा आयोजना हुने विश्वकपमा नेपाल प्रहरीको सुरक्षा सहयोगक...

एनआरएन युके आफ्नो लक्ष्यमा अगाडी, अधीकारी लिभरपुल इलाका संयोजक नियुक्त

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। एनआरएनए युकेले बेलायतभित्र क्षेत्रिय स्तरका समितिहरु छिटै विस्तार गर्ने भएको छ। यो बिस्तार गर्नु अगाडी एनआरएनए युकेले आफ्नो योजना अनुसार स्कटलैण्ड,नर्दन आयरलैण्ड, वयल्समा राज्य परिषद गठन गरीसकेको र अब इड्गलैण्डमात्र बाकी रहेकोले यो काम पनि छिटै गठन गरेर पूर्णता...

यसपाली को world Cup कसले जित्ला?