शीतलपाटीन्युज डटकम। लण्डन। घान्द्रुक समाज युकेको १७औ वार्षिक साधारण सभा २२ मार्च २०२५ शनिबारको दिन अल्डरशट स्थित एम्पाएर हलमा गाउँलेहरुको बाक्लो उपस्थिति माझ सम्पन्न भयो। घान्द्रुक समाजको अध्यक्ष देव बहादुर गुरुङको अध्यक्षता र हाल नेपालबाट भिजिट भिसामा युके आउनु भएको घान्द्रुक कै लामा गुरु उर्ग्येन...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रहरी महानीरिक्षक दीपक थापाले हिरासतमा रहेका व्यक्तिहरुको मानवअधिकारको पूर्ण प्रत्याभूति हुने गरी व्यवस्थापन गरेको दाबी गर्नु भएको छ। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कानून,न्याय तथा मानव अधिकार समितिको बैठकमा उहाले हिरासतमा रहेका व्यक्तिहरुलाई आधा...
शीतलपाटीन्युज डटकम। काठमाडौँ। सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घले बेलायत आइपुगेका छन्। घले शनिबार बिहान लन्डनको हिथ्रो विमानस्थल उत्रिएका हुन्। उनलाई एनआरएनए यूकेका संरक्षक, निर्वाचन समिति,पदाधिकारी लगायतले विमानस्थलमा स्...
शीतलपाटीन्युज डटकम। लण्डन। सुनगाभा इन्टरटेन्मेन्टले हरेक वर्ष बेलायतका विभिन्न शहर तथा नगरहरूमा नेपाली भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनगाभा दोहोरी प्रस्तुत गर्दै आएको छ। विशेष गरी, नेपाली समुदायको बाक्लो उपस्थिति रहेका स्थानहरूमा कार्यक्रम आयोजना गरी नेपाली ल...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली डायस्पोरामा तमुधीं यूके लण्डन इकाईले प्रथम पटक आयोजना गर्ने हाउजीङ प्रोजेक्ट चन्दा संकलन (Housing Project fundraising) परोपकारी रात्रीभोज कार्यक्रम गर्ने भयको छ। संस्थाका महासचिव रक गुरुङका अनुसार यही मार्च २९ गते शनिबार २०२५ मा हुने हाउउजिङ च्यारीटीमा यहांहरुलाई...
को हुन त आर के त्रिपाठी : एक परिचय From Malekhu Dhading, पूर्व शिक्षक (Math,Science) बागेश्वरी मा वि रिचोकटार मलेखु (२०४६ -२०४८) Senior Civil Engineer UK(2003-2025),Dutch UK based BAM Construction B Eng Civil(TU), M Sc Construction Management TU, M Sc Construction Safety UK, M...
शीतलपाटीन्युज डटकम। अल्डरसट, लण्डन। सहारा यूकेको बैठक ठमेल रेष्टुरेन्ट अल्डरसटमा आइतबार सम्पन्न भएको छ। साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गको अध्यक्षतामा भएको सो मिटीड्गमा महासचिव क्या.पीताम्बर गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै मीटीड्ग कार्यक्रम सञ्चालन गरेका थिए। संस्थाका अध्यक्ष कृष...
शीतलपाटीन्युज डटकम। लण्डन,अल्डरसट। नेपाल मगर संघ युकेको युएच एस बि शाखाको सातौ महाधिबेशन १६ मार्च २०२५ आईतबारको दिन अल्डर्सटको प्यालेस रेष्टुरेन्टमा सम्पन्न भएको छ। सातौ महाधिबेशनबाट बिर बलाल अधयक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुनु भएको छ। यस्तै महिला समितिको अध्यक्ष पदमा नानु राना र युवा समित...
शीतलपाटीन्युज डटकम। रविना थापाको संयोजकत्वमा एनआरएनए ६७ सदस्सीय केन्द्रिय प्रचार प्रसार समिती गठन गरिएको छ। गैरआवाशीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय समन्वय परिषद एकता महाधिवेशन उच्च स्तरीय मुल समितीको निणर्य अनुसार आगामी मे महिनाको ३–५ तारिकमा काठमाडौंमा सम्पन्न हुन गईरहेको एकता म...
शीतलपाटीन्युज डटकम। लण्डन। तमुधीं यूके लण्डन इकाईले यहीं मार्च महिनाको २९ गते शनिबार Greenford town Hall मा आफ्नो संस्थाको भवन खरीद गर्न fundraising को लागि परोपकारी रात्रीभोज कार्यक्रमको आयोजना गर्ने भएको छ। तमुधीं लण्डन इकाई स्थापना भए पश्चात १७ बर्षको दौडानमा पहिलो पटक च्यारीटी डिनर नाईट कार्...
शीतलपाटीन्युज डटकम। काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दोहोरो नागरिकतालाई नेपालले स्वीकार नगरेको प्रष्ट पारेका छन्। सोमवार प्रतिनिधि सभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक-२०८१ माथि भएको छलफलमा सांसदहरूले र...
शीतलपाटीन्युज डटकम। लण्डन। मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपाली समाज बेलायतले गत सालबाट शुरु गरेको भजन किर्तन महोत्सवको दोस्रो संष्करण १२ मे २०२५ मा आयोजना गर्ने निर्णय भएको छ। नेपाली कला र सस्कृतीको संरक्षण र प्रवन्द्धन गर्ने उद्धेष्यले भजन किर्तन महोत्सव गर्न लागिएकोहो। साझा नेपा...
GNNNEWS- लण्डन ! नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले गत शनिबार (१५ मार्च २०२५) मा ह्यारो फुटबल क्लब, ह्यारोमा वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ६० जना भन्दा बढी स्वास्थ्यकर्मी, नर्सिङ नेतृत्वकर्ता र सम्मानित संस्थाका प्रतिनिधिहरू सहभागी भए। सम्मेलनमा नेटवर्क...
शीतलपाटीन्युज डटकम। लन्डन । समाजसेवी एवं सफल व्यवसायी कमल गुरुङले बेलायतको बेजिङस्टोकमा बेजिङस्टोक ओरिएन्टल मार्ट” सञ्चालनमा ल्याएका छन्। तमु धीं यूकेको उपाध्यक्ष समेत रहेका गुरुङले दोस्रो ओरेन्टियल मार्ट शनिबारदेखि सञ्चालनमा ल्याएका हो। बेसिङस्टोक शहरको केन्द्रमा रहेको द मल्समा खुलेको प...
आर के त्रिपाठी लेख्छन् - नेपालमा अहिले हिन्दु राज्य र संवैधानिक राजतन्त्रको बारेमा घर घर भित्र जे बहस चलि रहेछ,त्यो बहश लाई केबल दुर्गा प्रसाईं,कमल थापा,राजेन्द्र लिङ्देल,लोकेश ढकाल,लक्ष्मण घिमिरे,शंकर भण्डारी,मनिशा कोइराला,शशांक कोइरालाहरुको माग मात्रै हो भन्ने तरिकाले हल्का रूपमा नबुझौं। स...
शीतलपाटीन्युज डटकम। लन्डन। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई जलवायू परिवर्तनको सम्मेलनको अवसरमा लण्डन आएका बखत नेपाली राजदूतावास लण्डनमा भब्य स्वागत गरीयको छ। आफ्नो सम्मानमा लन्डनस्थित नेपाली राजदूतावासले १४ मार्च २०२५,शुक्रबार सांझ गरेको स्वागत समारोहमा मन्त्री शाहीले नेपालमा जलवायू परिवर...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली ब्रिटिस नागरीक बेलायतको डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर डा.बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिल निर्वाचनमा डाटफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएको समाचार छ। बेलायतमा काउन्टी काउन्सिल भनेको स्थानीय निकायको सबैभन्दा म...
शीतलपाटीन्युज डटकम। लण्डन । बन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी (Minister of Forests and Environment of Nepal) वेलायत भ्रमणमा आउने भएका छन् । उनी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन वेलायत आउन लागेका हुन् । विहिवार लण्डन...
आर के त्रिपाठी लेख्छन्- पेरे ट्रुडो र जस्टिन ट्रुडो।बाऊ र छोरा।दुबै क्यानडाको प्रधानमन्त्री। बाऊ पेरे ट्रुडोले तिन कार्यकाल १५ बर्ष १६४ दिन शाषन गरे।छोरा जस्टिन ट्रुडोले १० बर्ष।क्यानडाका प्रधानमन्त्री छोरा जस्टिन ट्रुडोले क्यानडालाई करिब १० बर्ष प्रधानमन्त्री भई हाँके पेरे ट्रुडे र जस्टिन ट्र...
शीतलपाटीन्युज डटकम। काठमाडौं। राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जा...