Wednesday June 18, 2025

विचार

मिडलैन्ड क्रिकेट लिग २०२४ को उपाधि नटिङगहम गोर्खालाई

शीतलपाटीन्युज डटकम। लण्डन।मिड्ल्यान्ड नेपाली क्रिकेट लिग २०२४ को उपाधि नटिङ्गम गोर्खाले जितेको छ। आइतबार नटिङ्गममा सम्पन्न फाइनल खेलमा नटिङ्गम गोर्खाले गोर्खा टाइगर स्पोर्ट्स क्लब लेस्टरलाई हराउँदै विजेता बन्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लेस्टरले १८ ओभरमा १०६ रनको लक्ष्य दिएको थियो।...

बेलायतमा अर्घाखॉंची समाज-यूकेको बार्षिक भेला २०२४ सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन ।यहि ११ अगस्त २०२४ का दिन बेलायतमा रहेका अर्घाखॉंचीबासीहरुको बार्षिक भेला तथा समर भेटघाट कार्यक्रम सम्पन्न भएको छ। आइतबार अल्ट्रासटको एम्पायर हलमा समाजको आफ्नो वार्षिक भेला सम्पन्न भएको हो। समाजका अध्यक्ष बालकृष्ण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरू समाजक...

एनआरएनए यूकेको सहयोगमा लन्डनमा एनआरएन नागरिकता वहस हुने

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको सक्रियतामा गैरआवासीय नेपाली नागरिकतासम्बन्धि एक वहस सञ्चालन हुने भएको छ। सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेको आयोजना र एनआरएनए यूकेको सहयोगमा यही अगष्ट १७ तारिख आइतबार लन्डनमा गैरआवासीय नेपाली नागरिकता वहस गरिने भएको हो। वुल्ली...

एनआरएनए अध्यक्ष डा.बद्री केसी बेलायत आउने

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसी बेलायत आउने भएका छन्। डा.केसी बेलायतबाट सञ्चालित नेपालब्रिटेन डट कमको आगामी सेप्टेम्वर १ तारिख आइतबार आयोजना हुने १७ औं वार्षिकोत्सव समारोहमा भाग लिन लण्डन आउन लागेका हुन्। गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्स...

जीआरयनसी (GRNC)ले ताइची र नेचर वाल्क गर्ने

शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरयनसी ) प्रत्येक शनिबार र मंगलबार बिहान ८ बजे डेखी १० बजेसम्म मुपार्क,फार्नबोरोमा आइतबार र बुधबार प्रिन्सेस गार्डेन अल्डर्शटमा बिहान ८ बजे डेखी १० बजेसम्म ताईची र आइतबार १८ अगस्ट २०२४ मा बिहान ७:३० देखि ११:३० सम्म नेचर वाल्क ( जंगलमा हि...

अमेरीकाको बाल्टीमोर नाच्दै

सुरेश कोईराला, अमेरीका।अब नाच्छ बाल्टिमोर भन्ने मूल नाराका साथ हिन्दूहरूको महानपर्व हरितालिका तीज एवम विभिन्न चाडपर्वलाई माध्यम बनाई आयोजिक बिविध सांस्कृतिक कार्यक्रम यही अगस्ट १८ आईतबार नेपालका चर्चित कलाकारहरूको साथ बेजोड प्रस्तुति हुने भएको छ। एन आर एन ए मेरिल्यान्ड च्याप्टरद्वारा आयोजित उ...

स्कटलैण्डमा समाजसेवी कार्कीको रेष्टुरेन्ट “बेष्ट रेष्टुरेन्ट अवार्ड” ले सम्मानित

प्रकास अर्याल, स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड...

समाजसेवी कार्कीको रेस्टुरेन्टलाई स्कटल्याण्डको बेस्ट रेस्टुरेन्ट अवार्ड

प्रकास अर्याल, स्कटल्याण्ड। समाजसेवी तथा एनआरएनए अभियन्ता मोहन कार्कीद्वारा स्कटल्याण्डको फलक्रिकमा सञ्चालित मेक्सिकन टेक्समेक्सबार एण्ड ग्रिलले बेस्ट रेस्टुरेन्ट अवार्ड प्राप्त गरेको छ। स्कटल्याण्ड बिजनेस अवार्ड अन्तर्गत स्टरलिंग र फलक्रिक क्षेत्रको रेस्टुरेन्टहरु मध्य बेस्ट रेस्टुरेन्ट अवार्ड...

बिहुकोट हेल्प नेटवर्क यूकेको नयाँ कार्यसमिति अध्यक्षमा शिव कंडेल निर्बिरोध

शीतलपाटीन्युज डटकम। लन्डन- बेलायतका विभिन्न क्षेत्रमा बस्ने बाग्लुङ बिहुकोटेहरुको सामाजीक संस्थामा नयाँ नेतृत्व चयन भएको छ। सोमबार बेलायतको ग्रान्थममा सम्पन्न बिहुकोट हेल्प नेटवर्क यूकेको पाँचौं महाधिवेशन तथा दशौं वार्षिक भेलाले शिव कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।...

बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ। अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र...

बेलायतका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन एनआरएनए यूकेको अपील

शीतलपाटीन्युज डटकम। लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतवासी नेपालीलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन अपील गरेको छ। पछिल्ला केही दिनयता बेलायतमा प्रदर्शन र हुलदंगा भइरहेका सन्दर्भमा एनआरएनए यूकेले मंगलबार एक वक्तव्य जारी गर्दै सुरक्षित रहन सबैमा अपील गरेको हो। अध्यक्ष हितकाजी...

बेलायतका विभिन्न शहरमा प्रदर्शन र हुलदंगा भएकोले त्यस्ता स्थानमा नजान नेपालीलाई राजदूतावासको आग्रह

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतका विभिन्न शहरमा केही दिनदेखि प्रदर्शन तथा हुलदंगा चलिरहेको छ। यस्तो हुलदंगा भएको स्थानको भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपाली नागरिकलाई लन्डनस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। बेलायतको वर्तमान परिस्थितिला...

एआईजीपी किरण बज्राचार्य उपत्यका प्रहरी कार्यालय सरुवा

शीतलपाटीन्युज डटकम। २२ साउन, काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा भएको समाचार छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दीपक थापा,उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा...

घान्द्रुक समाज यूकेले आफ्नो १६ औ वार्षिक भेटघाट कार्यक्रम यसरी मनाए।

शीतलपाटीन्युज डटकम। लण्डन।घान्द्रुक समाज युकेले यहि ३ अगष्ट २०२४ शनिबारको दिन फार्नबोरो स्थित साम्युल कोडी स्कूलको हलमा आफ्नो १६ औ वार्षिक समर भेटघाट कार्यक्रम धुमधामका साथ मनाएको छ। ३ चरणमा कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रम घान्द्रुक समाजको अध्यक्ष श्री देब बहादुर गुरुङको अध्यक्षतामा आमन...

पहिलो एनआरएनए कप ऐतिहासीक रुपमा सम्पन्न, बीवाइएनसीलाई उपाधि

शीतलपाटीन्युज डटकम। लन्डन। पहिलो एनआरएनए कप बेजिङस्टोक युथ नेपलिज कम्युनिटी (बीवाइएनसी) ले जितेको छ।एनआरएनए यूकेले शनिबार लन्डन ब्रोवेल्स लेन फेल्थाममा गरेको पहिलो एनआरएनए कप फुटबल प्रतियोगितामा बीवाइएनसीले उपाधिसंगै दुई हजार पाउण्ड नगद र मेडल्स् प्राप्त गर्‍यो। रनरअप भएको प्लमस्टिड गनर्...

नेपाल आदिवासी जनजाती महासंघ युकेले पत्रकार महासंघ युकेको नया निर्बाचित समितीलाई बधाई दिदै सम्मान गर्ने

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल आदिवासी जनजाति महासंघ युकेले नेपाल पत्रकार महासंघ यूकेको नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको सुभकामनाका साथ बधाई तथा सम्मान गर्ने भएको छ। आगामी अगष्ट ४ आइतवारका दिन तिसौं विश्व आदिवासी दिवसको उपलक्ष पारेर नयां कार्यसमितिलाई सम्मान गर्न लागिएको महासंघका अध्...

बेलायतमा हुने गुल्मेली भेलाको तयारी पूरा : प्रेषमीट

शीतलपाटीन्युज डटकम। लन्डन।गुल्मीबाट बेलायत आई बसोबास गरेका नेपालीहरुले वर्षेनी मनाउदै आएको १६ औ गुल्मेली भेला यही आइतबार ४ अगष्ट २०२४ मा आयोजना हुने भयको छ। सो कुरा गुल्मी जिल्ला समाज युकेले ३० जुलाई २०२४ मा आयोजना गरेको प्रेषमीटमा जनाइको छ। लन्डन फेल्थामको ट्युडोर पार्क लिजर सेन्टरको मैदानमा बिहा...

बीसीसी यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जोको स्वागत 

पुर्ण गुरुङ, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा खेन्पो सेनाङ्ग ग्याम्जाे तामाङ्गको स्वागत गरेको छ । बीसीसी यूकेकोे निमन्त्रणमा गत सोमबार २९ जुलाईका दिन नेपालबाट एक बर्षका लागि लामा गुरुको रुपमा आएका खेन्पो सेनाङ्ग ग्याम्जोलाई बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ तथा आमा प्रमुख...

बेलायतमा “साहित्यलाई पाक कलासँग पस्किने” अभियानको शुरुवात

शीतलपाटीन्युज डटकम। लन्डन। साहित्यलाई पाककलासँग पस्किने अभियानको उद्घाटन कार्यक्रम आइतबार बेलायतमा सम्पन्न भयको छ। यो अभियानले नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ भने नेपाली खानाप्रतिको साझा रुचिलाई पनि उत्सवको रुपमा मनाउँने छ। “पुस्तक हस्ताक्षर र लेखक भेट कार्यक्रम आयोजना...

बेलायतमा अनलिस योअर इनर सेल्फ कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम। अलडरसट,लण्डन। The Unleash Your Inner Self (UYIS) 06 सफलतापूर्वक सम्पन्न भयको कुरा ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुड्गले बताउनु भयको छ। कम्युनिटीका अध्यक्ष गुरुड्गले यस अवसरमा काठमाडौं नेपालबाट चेतना प्रशिक्षक इन्द्र गुरुङ,क्लिनिकल साइकोलोजिस्ट राजी श्रेष्ठ ग...

यसपाली को world Cup कसले जित्ला?