Saturday April 27, 2024

प्रवास

मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा

मेलिनाको डायरीभित्र कथाकार हरिसिंह थापा                                                                         &nb...

आयो तीज सेल्फी प्रतियोगिता : न्यू लक्ष्मी ज्वेलर्स

शीतलपाटीन्युज डटकम। लन्डन। न्यू लक्ष्मी ज्वेलर्सले तीज सेल्फी प्रतियोगिता आयोजना गर्ने भयको छ। बेलायतको अल्डरसटस्थित न्यू लक्ष्मी ज्वेलर्सले विजेतालाई छड्के तिलहरी पुरस्कार दिने गरी सो प्रतियोगिता आयोजना गरेको हो। विश्वका जुनसुकै कुनामा बसोबास गर्नेहरु न्यू लक्ष्मी ज्वेलर्सको हाम्रो ग्राहक हो, उह...

“गंगा राज राई एकल साँझ” सांगीतिक कार्यक्रम लण्डनको आसफोर्डमा हुदै

शीतलपाटीन्युज डटकम। लण्डन। संयुक्त अधिराज्यबासी नेपाली कला साहित्य प्रेमी दिदीबहिनी तथा दाजुभाइहरु,नेपाली कला साहित्य मञ्च यूकेले यहि आउँदो मिति ०७ अक्टोबर २०२३ को दिन,इङ्गल्याण्ड केन्टको आसफोर्ड स्थित शेन्ट साइमन हलमा “गंगा राज राई एकल साँझ” सांगीतिक कार्यक्रमको भब्य आयोजना हुने भयको...

गुन्यु चोलो र दौरा सुरुवाल लगाएर लण्डन बिग हाफ म्याराथनमा नेपालीहरुको दौड कीर्तिमान

GNNNews- लण्डन। बेलायतको प्रसिद्ध दौड़ कार्यक्रमहरु मध्यको एक उत्कृष्ट “बिग हाफ़ म्यारथन” मा २०० बढ़ी नेपाली मूलका प्रतिस्प्रधीहरुले सहभागिता जनाएका छन्। अघिल्लो बर्षमा भन्दा उल्लेख्य रुपमा  सहभागिता बढे संगै स्वास्थ्य र तन्दुरुस्ती प्रबर्धन गर्न दौडका विभिन्न प्रयासहरु हुन थालेक...

१६औ रेडिङकप फुटवल २०२३ भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम। लण्डन। रेडिंग नेपाली समाजले गत सन् २००६ साल देखी आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष सोहौं रेडिंग कपको रुपमा यहि सेप्टेम्बर २ मा पाल्मर पार्क रेडिंगमा महामहिम राजदुत ज्ञानचन्द्र आचार्य एवम अतिथी पाहुनाहरुलाई पंचेबाजाले स्वागत गर्दै भब्यरुपमा संपन्न भएको छ । सन् २००६...

एनआरएनए यूके अन्तरक्रियामा गोर्खाहरुले पोखे आक्रोश

शीतलपाटीन्युज डटकम। लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले शनिबार वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया गरेको छ । नेपालका संघीय सांसद खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा गर्बुजाको सम्म्मानसहित अन्तरक्रिया गरिएको हो। एनआरएनए यूके अध्यक्ष प्रेम...

१६औ रेडिङ कप फुटवल  सफलता पुर्बक भब्य रुपमा सम्पन्न 

शीतलपाटीन्युज डटकम। रेडिंग, लण्डन। नेपाली समाजले गत सन् २००६ साल देखि आयोजना गर्दै आएको रेडिंग कप फुटबल यस बर्ष सोहौं रेडिंग कपको रुपमा २ सेप्टेम्बरमा पाल्मर पार्क रेडिंगमा भब्य रुपमा संपन्न भएको छ। सन् २००६ मा तत्कालिन समाजका अध्यक्ष महेश गुरुंगको नेतृत्वमा बर्तमान ऊपाध्यक्ष प्रेम गुरुंगको परिकल...

साझा नेपाली समाज युकेले "डिनर वइथ राजेश हमाल" सॉझको आयोजना गर्दै

शशाङ्क शर्मा, लण्डन। नेपाली सिनेजगतका महानायक राजेश हमाल साझा नेपाली समाज मिडलैन्डले आयोजना गर्ने डिनर विथ राजेश हमाल कार्यक्रमको लागि यही सेप्टेम्बर १० आइतवारको दिन मिडलैन्ड आउने भएका छन। तिजको समय पारेर गर्न लागिएको यो कार्यक्रमले नेपाली सिने जगतमा महत्वपुर्ण योगदान दिनुभएका महानायकसंग सांक्षतक...

पोखरेली फोटो पत्रकार शुदर्सन रंजितलाई साहारा युकेद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम।  लण्डन।पोखरामा आधार बनाएर पर्यटन,खेलकुद र राष्ट्रिय सरोकारका बिषय समेटेर फोटो पत्रकारितामा अग्रपंतिमा रहेको फोटोपत्रकार शुदर्सनलाई रंजित बेलायतमा साहारा युकेले सम्मान गरेको छ। साहारा युकेले ०२ सेप्टेम्बर २०२३ मा एउटा कार्यक्रमको आयोजना गरी रेडिड्गस्थित कमल रेष्टुरेन्...

काली गण्डकी सेरोफेरोको बार्षिक भेट्घाट२०२३

गोमा राना,लण्डन। शनिबार २ सेप्टेम्बर २०२३ को दिन  स्यान्डर्स कम्यनिटि हलमा स्याङ्जा जिल्लाको काली गण्डकी सेरोफेरोले बार्षिक भेटघाट धुमधामका साथ सम्पन्न भयो। समाजका अध्यक्ष हेम थापा मगरको अध्यक्षतामा नेपाल देखि पाल्नु भएका रास्ट्रिय कलाकार श्याम राना मगर र नानू गुरुङ्को साथमा भव्य कार्...

महानायक राजेश हमाल बेलायतमा

शीतलपाटीन्युज डटकम। लण्डन /चर्चित अभिनेता तथा महानायक राजेश हमाल बेलायत आइपुगेका छन्। विदेशमा रहेका नेपालीहरुसंग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत आएका हुन्। शनिवार राति लण्डन आइपुगेका हमाल एक महिना बेलायतमा रहनेछन्। उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा ब्यवसायमा सं...

वेल्स एनआरएनएको भेला तथा अन्तरक्रिया सम्पन्न  

शीतलपाटीन्युज डटकम। २ सेप्टेम्बर २०२३ - वेल्स। गैर आवासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद वेल्सको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। राज्य समन्वय परिषद वेल्सका अध्यक्ष विभूषणमान श्रेष्ठको अध्यक्षतामा भएको यस कार्यक्रममा एनआरएनए वेल्सका उपाध्यक्ष डा बिकाश रानाभाटले संघले गरेका पछि...

राप्रपा समर्थक प्रवासी नेपाली एकता समाज युके गठन

शीतलपाटीन्युज डटकम। लण्डन । प्रवासी नेपाली एकता समाज युके गठन भयको समाचार शीतलपाटीन्युज डटकमलाई प्राप्त भयको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रवास स्थित प्रबासी नेपाली एकता समाज युकेको अध्यक्षमा रोशन सापकोटा चयन हुनु भएको हो। २७ अगष्ट २०२३ आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका क...

ठमेल दोहोरी रेष्टुरेन्ट बार एण्ड भान्छाघर अल्डरसटमा दोहोरी हुदै

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन। बेलायतमा रहनु हुने सम्पूर्ण लोक तथा दोहोरीगीत प्रेमी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुलाई मध्यनजर गर्दै भोलि शुक्रबार ` सेप्टेम्बर २०२३ देखिखि नियमित रुपमा दोहोरी सञ्चालन हुने कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउँन चाहन्छौं भन्ने समाचार ठमेल दोहोरी रेष्टुरेन्ट बा...

गाहामगरले फेरि भेटे प्रधानमन्त्री, वंशजको नागरिकता नपाए आन्दोलनको चेतावनी

शीतलपाटीन्युज डटकम। लण्डन- एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन्। ६ महिनाभित्र गाहामगरले प्रधानमन्त्रीलाई दोश्रो पटक भेटेर पुनः वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालको व्यस्तताबी...

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरको धन्यवाद कार्यक्रम सम्पन्न

सुरेश कोईराला, अमेरीकी। गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका केन्टकि च्याप्टरद्वारा आफ्नो शपथग्रहण,बरबुझारथ तथा धन्यवाद कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ। केन्टकि च्याप्टरका  अध्यक्ष सुन्दरमणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा NRNA ICC DRC Americas Regains पुर...

साझा नेपाली समाजको मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम। लण्डन। साझा नेपाली समाज युकेको नव निर्वाचित कार्यसमितिले सामाजिक एकता र भाईचारा बलियो बनाउने उद्धेष्यले आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रममा हिजो २८ अगस्टमा नटिंघममा सम्पन्न भएकोछ। साझा नेपाली समाजको स्थापनाकालदेखि अहिले सम्म बिभिन्न पदमा बसेर काम गरेका सामाजिक व्यक...

बेलायतमा भयको नेपाली मेलाको १४ औ संस्करण भब्य,कार्यक्रमको उच्च ब्यवस्थापन

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालीहरुको महान चाडको रुपमा बेलायतमा मनाएको १४ औं संस्करणको नेपाली मेला भव्यताका साथ सम्पन्न भएको छ। लन्डनको केम्पटन पार्क रेसकोर्समा तमुधिं यूकेको आयोजनामा आइतबार सम्पन्न मेला भब्य र उच्च ब्यवस्थापनका साथ सम्पन्न भयको कुरा कार्यक्रममा उपस्थित दर्शकहरुले बताए। ...

लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा गोपाल प्रसाद अर्यालको अध्यक्षता नया समिती गठन

शीतलपाटीन्युज डटकम। लन्डन । साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको छैठौं अधिवेशन सम्पन्न भएको छ । यही अगस्ट २७ आइतबार सम्पन्न अधिवेशनले गोपाल प्रसाद अर्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ। उपाध्यक्षमा भोजराज कँडेल, सचिवमा हीराप्रसाद ओझा, कोषाध्यक्षमा तारा भट्टराई र...

नेपालका म्याक्स बस्नेत बने स्कटल्याण्ड बक्सीङ्ग च्याम्पीयन

GNNNews- नेपालका म्याक्स बस्नेत बने स्कटल्याण्ड बक्सीङ्ग च्याम्पीयननेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी , स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड आईपुगेका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै स्कटल्याण्ड च्यामपियनको उपाधि जितेका छन।...

यसपाली को world Cup कसले जित्ला?