Friday March 01, 2024

प्रवास

नेपाल रन यूकेले स्वास्थ्य र तन्दुरुस्ती चेतना फैलाउने उद्देश्यले बेलायतमा “नर्थल्ट १० के” रन गर्दै

GNNNews,  लन्डन - नेपाल रन यूकेले “नर्थल्ट १० के” इभेन्ट गर्ने भएको छ।  आगामी नोभेम्बर ५ तारिखमा युद्धमा बीर गति  प्राप्त गरेरका शहिदहरुको  सम्झनामा मनाइने  “रिमेम्बरेन्स डे” को अघिल्लो साता १० किलोमिटर रनको कार्यक्रम आयोजना गर्न लागेको छ। ...

यती नेपाली एसोसीयसन युकेले तीज कार्यक्रम आयेजना गर्दै

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतको सबै भन्दा पहिलो र युरोप कै पुरानो नेपाली संस्था यती एसोसीयसन युकेले तीज कार्यक्रम मनाउने भयको छ। बिदेश रहे पनि धर्म, संस्कृति र कला जगेर्ना गर्दै आएको यती नेपाली एसोसीयसन युकेले २०८० को तीज पर्व मनाउने भयको हो। एसोसीयसनको अध्यक्ष पिपला पाण्डे देवानले आफ्नो फ...

नेपाली गीत सङ्गीतलाई भाइरसले संक्रमण गर्दै

हरि उप्रेती, अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द लिने गर्दछन्। ...

नेपाली गीत सङ्गीतलाई भाइरसले सङ्क्रमण गर्दै

जय गीत जय सङ्गीत, हरि उप्रेती, अमेरीका। नेपाली साहित्य जगतमा धेरै विधाहरू छन जस मध्य गीत सङ्गीत एक सशक्त विधा मानिन्छ। विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत सङ्गीत हो भन्दा अत्युक्ति नहोला।आज विश्वभर रहेका गीत सङ्गीत प्रेमीहरू तिनै गीत सङ्गीतका सृजनामा रमाउने र आनन्द...

सामुदायीक एकता र समाजसेवामा स्वदेशी  मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज

शीतलपाटीन्युज डटकम। सामुदायीक एकता र समाजसेवामा स्वदेशी  मनहरुको आबाज : बेलायती डायोस्परामा एउटा अब्बल नाम रेडिंग नेपाली समाज  लण्डन। वेलायत स्थीत रेडिंग नेपाली समाज (Greater Reading Nepalese community Association) परदेशी भुमीमा गठन भएको एउटा च्यारीटी संस्था हो। जस्मा समाजका बिभिन्न...

फोनिज यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सकी प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित

शीतलपाटीन्युज डटकम। लन्डन । २९ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा राना २०२३ र न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई २०२२ को "वुमन अफ दि इयर" विशेष अवार्डबाट सम्मानित भएका छन्।  नेपाल आदिवासी जनजाति महासं...

सुटुक्क बेलायत आईन् रास्वपाकी सोविता

शीतलपाटीन्युज डटकम। लण्डन। आजकल देशबाट बिदेशमा आईपुगेका कुनै पनि  नेताहरुलाई एयरपोर्टमा पुगेर कार्यकर्ताहरुको लावालस्करले खादा र माला सहित भब्य स्वागत गर्ने परिपाटिनै बसेको छ। क्यामेराको फ्ल्यास सहित बाजागाजा बजाएर दुलाहा दुलही अन्माए झैं अबिर जात्रा गर्दै सेल्फी खिचेर स्वागतको नाममा आफ्ना न...

बेलायतमा भव्यरुपमा मनाइयो २९ औं आदिवासी जनजाति दिवस 

शीतलपाटीन्युज डटकम। लन्डन । नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) ले २९ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस १३ अगस्त २०२३ आइतबार भव्यरुपमा मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके) नेत्रित्वमा विभिन्न संस्थाले अल्डरसटको एम्पायर हलमा आयोजना गरेको क...

एनआरएनएको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा थर्क सेनको अध्यक्ष उम्मेदवारी घोषणा

शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए आईसीसी प्रथम उपाध्यक्ष थर्क सेनले एनआरएनएमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । ३५ वर्षदेखि बेलायतमा व्यावसायिक काम गर्दै विभिन्न संघसंस्थामा आबद्ध सेनले एनआरएनएको ११ औं महाधिवेशन वर्ष २०२३–२५ का लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हो। उम्मेदवारी सहि...

बीसीसी युकेद्वारा खेन्पो कर्मको स्वागत तथा चिल्ड्रेन समर क्याम्प आयोजना  

पुर्ण गुरुङ, लन्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले खेन्पो कर्म छुल्त्रिमको स्वागत गरेको छ ।  गत आइतबार ६ अगष्टका दिन अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा अध्यक्ष उर्मिला गुरुङ,खेन्पो फुर्तेम्बा,पदाधिकारी,सल्ल...

एनआरएनएको उपमहासचिव पदमा उम्मेदवारी दिदै सोम सापकोटा

शीतलपाटीन्युज डटकम। काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन्। आगामी अक्टोबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी  दिएका छन। सङ्घको स्थापनाकाल देखि नै सक्रिय सापकोटा सङ्घको विभिन्न पदी...

एनआरएनए आइसिसि महासचिवमा सुवेदीले दिए उम्मेदवारी,यस्ता छन् प्रतिबद्धता

सुरेश कोईराला, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी (२०२३-२५) कार्यकालका लागि  महासचिव पदमा बुद्धि सागर सुवेदीले उम्मेदवारी दिएका छन् ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्षसमेत रहेका सुवेदीले  गैर...

नेवाः खलः कास्कीको अध्यक्षमा पुनः पालिखे सर्वसम्मत

शीतलपाटीन्युज डटकम। पोखरा। नेवाः खलः कास्कीको अध्यक्षमा पुन अशोक पालिखेलाई सर्वसम्मत चयन गरिएको छ। संस्थाको आज पोखरा महानगरपालिका वडा नं ३ मा रहेको नेवाः छे भवनमा आयोजना गरिएको अधिवेशनबाट अध्यक्षमा पालिखेसहित पदाधिकारी सर्वसम्मत, सल्लाहकार तथा आमन्त्रित सदस्यहरु मनोनित गरिएको हो। नेवाः खलः क...

गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ कञ्चन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत

शीतलपाटीन्युज डटकम पोखरा। गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ कञ्चन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनु भएको समाचार छ।  तमुधिं नेपालका अध्यक्षसमेत रहेका गुरुङ शनिबार १२ अगस्ट २०२३ नेपाल आदिवासी जनजाति पत्रकार महास‌ंघ फोनिज गण्डकीबाट २५ हजार रुपैयाँ नगदसहित पुरस्क...

सोंपाल समाज यूकेद्वारा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङलाई हिथ्रो एअरपोर्टमा स्वागत

शीतलपाटीन्युज डठकम। लन्डन। सोंपाल समाज यूकेको निमन्त्रणामा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङ बेलायत आइपुगेका छन्। वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङला ई सोपाल समाज युकेका अध्यछ श्रीप्रसाद गुरुङ लगायतले लण्डन हिथ्रो एअरपोर्टमा ओर्लनासाथ स्वागत र सम्मान गर्यो। वरिष्ठ...

एनआरएनएकाे महासचिवमा दोहोरिँदै छन् गौरीराज जोशी

शीतलपाटीन्युज डटकम। काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीलाई दोहोर्‍याउन चौतर्फी दबाब सुरु भएको छ। गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै उनलाई दोहोर्‍याउने अभियान नै थालिसकेका छन्। संसारभरका गैरआवासीय नेपालीहरूले महासचि...

बेलायतमा चर्चित लोक गायक प्रकाश सपुतको पहिलो सांगीतिक साँझ हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। चर्चित लोक तथा दोहोरीगायक प्रकाश सपुतको पहिलो पटक युकेमा विशेष सांगीतिक साँझ हुने भएको छ। सपुतले भिसा प्राप्तसँगै बेलायतको सांगीतिक भ्रमण पक्का भएको हो।  नेपालीहरू रहेको प्राय बिदेशका सबै देशहरुमा सांगीतिक भ्रमण गरिसकेका गायक सपुतले २५ अगस्त २०२३ मा इम्पायर...

लण्डन आई पुगे लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ पहिलो शो २० अगस्तमा

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन्न। बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु शुक्रबार लन्डन आइपुगेको हो। इनास यूके अध्यक्ष विनोद चिपालु र निर्देशक एवम् कलाकार सनम व...

बुद्दी सुवेदी लगायतको टिमले करिब ४ अर्बमा किन्यो भैरहवाको टाइगर प्यालेस

शीतलपाटीन्युज डटकम। काठमाडौं। भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल चलाइहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,एनआरएनए अध्यक्ष कुल आचार्य, महासचिव केशव पौडेल,एनआरएन क्यानडा निवर्तमान अध्यक्ष दीपक गौतम लगायतका समूहले खरिद गरेक...

बेलायतमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट भब्य सम्पन्न 

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा पाँचौं अन्लिस योर इन्नर सेल्फ इभेन्ट सम्पन्न भएको छ । अल्डरसटस्थित डि लउन्ज रेस्टुरेन्टमा आइतबार ६ अगस्ट २०२३ बिहान ९ बजेर ३० मिनेटबाट सुरु भई करिब ५ बजेसम्म कार्यक्रम संचालन भएको थियो। उक्त कार्यक्रमको मूख्य उद्देश्य मानिसले स्वस्थ्यकर जीवन जिउन, धनआर्जन गर्न,...

यसपाली को world Cup कसले जित्ला?