Friday April 26, 2024

प्रवास

अमेरिका निबासी प्रभु थापा जिवनको पहिलो कर्तव्य नै समाजसेवा ठान्छन

सुरेश कोईराला। काठमाडौं। प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य -अमेरिकाका इन्चार्ज 🎈समेत रहेका  कुशल राजनीतिज्ञ र प्रतिष्ठित ब्याबसायी तथा वरिष्ठ समाजसेवी प्रभु थापाले चितवन मानव आश्रम र असहाय संरक्षण केन्द्रलाई सहयोग गरेका छन्। बडा दसैंको अवसर पारेर  महाअष्टमीका दिन उनले आ...

वेल्समा दशैं तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न

शीतलपाटीन्युज डटकम। वेल्स,युके, ०४ नोभेम्बर २०२३ - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थ...

नेपालमा गएको भुकम्पमा साझा नेपाली समाज बेलायतको चासो

शीतलपाटीन्युज डटकम। लण्डन। मिति ०३/११/२०२४ मा नेपालको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाई आएको ६.२ रेक्टरस्केलको भुकुम्पबाट हुन गएको मानविय र धनजनको छेतीमा बेलायत स्थित नेपालीहरुको सबै भन्दा ठुलो सामाजिक संस्था साझा नेपाली समाजले गहिरो दुख प्रकट गरेकोछ। भुकम्पबाट अहिले सम्म १६० भन्दा बढीको ज्यान...

सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमी पोखराको भिजिट

शीतलपाटीन्युज डटकम। पोखरा। सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमीको भ्रमण गरेको समाचार  छ।  बिहीबार पोखरा–१७, दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन गर्दै टोली केही थान फुटबल बल र स्टेसनरी सामग्री समेत सहयोग गरेको पनि गरेको हो।  सहार...

गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई बीच एकता

शीतलपाटीन्युज डटकम। लण्डन। केही वर्षदेखि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को नाममा समानान्तर गतिविधि गर्दै आएका गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई यसै सातादेखि एकै ठाउँमा जुटेका छन्।सेप्टेम्बर २५ मा लण्डनमा भएको एक बैठक पश्चात दुवैले पूर्ववत अडान छाडी नयाँ ढङ्गल...

पासा पुच गुथि युके साउथ इष्ट शाखाद्वारा सामुहिक म्ह पुजा र न्हुदँया भिंतुना मनाउदै

 शीतलपाटीन्युज डटकम। साउथ इष्ट लण्डन। पासा पुच गुथि युकेले हरेक बर्ष विभिन्न सहरहरुमा बिशेष रुपमा मनाउंदै आईरहेको म्ह पुजा र न्हुदं कार्यक्रम यस बर्ष अझ उल्लासमय तरिकाले मनाउंने समाचार प्रकाशमा आयको छ। सो समाचार पासा पुच गुथि युके साउथ इष्ट शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले इच्छुक युकेबासी सब...

पल्मस्टेडमा सामुहिक म्ह पुजा र न्हुदँया भिंतुना कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम। साउथ इष्ट लण्डन। पासा पुच गुथि युकेले हरेक बर्ष विभिन्न सहरहरुमा बिशेष रुपमा मनाउंदै आईरहेको म्ह पुजा र न्हुदं कार्यक्रम यस बर्ष अझ उल्लासमय तरिकाले मनाउंने समाचार प्रकाशमा आयको छ। सो समाचार पासा पुच गुथि युके साउथ इष्ट शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले इच्छुक युकेबासी सबैलाई ह...

ग्रेटर रसमोर नेपाली कम्युनिटि युकेको साधारणसभा हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटि युके (जिआरएनसी युके) को साधारणसभा यही नोभेम्बर २६ मा हुने भएको छ।  बेलायतको अल्डरसटस्थित एम्पाएर हलको दोस्रो तलामा बिहान ११ बजे हुने उक्त कार्यक्रमको तयारी भैरहेको संस्थाका अध्यक्ष मान गुरुङले जानकारी दिनु भयको छ। निर्वाच...

अन्तरास्ट्रीय अल्ट्रा ट्रेल रनर मीरा राई नर्थल्ट १०केमा सहभागी हुन लण्डनमा

GNNNews- लन्डन - नेपाल रन यूकेले आयोजना गरेको “नर्थल्ट १० के” इभेन्टमा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा यूके आइपुगेकी छन। राईलाई नेपाल रन यूके टिमले शनिवार नर्थला फ़ील्ड पार्क रनमा स्वागत गरेको थियो।  नेपाल रनको आइतवारको नियमित अपडेटमा नर्थ...

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौमा

शीतलपाटीन्युज डटकम। काठमाडौँ-संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी,नेपाल...

संबिधान संसोधन गरेर एआरएनएले बंशजको नागरिकता लिन दबाब दिऔ : योगेन क्षत्री

योगेन क्षत्री। काठमाण्डौ।एनआरएनए ११ सम्मेलनका क्रममा बंशजको नागरिकताको आवश्यकता र औचित्यबारे चर्को वहस भयो । नागरिकता भनेको के हो ? राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबीचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक...

अभिनेत्री मनिषा कोइरालालाई बेलायती संसदमा सम्मान

GNNNews- लन्डन - बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ। बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो। सम्मानका क्रममा सामाजिक क्षेत्रमा कोइरा...

नेप्लिज एसोसिएसन अफ विल्सायरले बेलायतको संसद भवन भित्र रहेको हाउस अफ कमन्सको टेरेस पेभीलियन हलमा बडा दसैँ मनायो

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको स्वीन्डनमा बसोबास गरेका नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ विल्सायरले बेलायतको संसद भवन भित्र रहेको हाउस अफ कमन्सको टेरेस पेभीलियन हलमा बडा दसैँ मनाएको छ।  २६ अक्टोबर २०२३ बिहीवार लण्डन स्थित हाउस अफ कमन (House of Common) मा स्विनडेन युके बसोबा...

महामहिम राजदुत आचार्यको उपस्थितीमा शिव मन्दिर युकेमा फुलपाती भित्र्याईयो

शीतलपाटीन्युज डटकम। अल्डरसट,लण्डन।नवरात्री पुजा एवम बिजया दशमी २०८० को शुभ अवसरमा शिव मन्दिर अल्डरसटले नेपाली राजदुताबासका महामहिम राजदुत ज्ञानचन्द्र आचार्यको गरिमामय उपस्थितीमा गत २१ अक्टोबर २०२३ का दिन नौमती बाजा समेतको भब्य समारोहको आयोजन गरी बडादशैको फुलपाती भित्र्याएको समाचार छ। २१ अक...

नेपालमा एकै दिन सात पटक भूकम्पको धक्का

शीतलपाटीन्युज डटकम। नेपाल। काठमाडौं तथा आसपासको क्षेत्रमा एकै दिन सात पटक भूकम्पको धक्का महसूस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान र साँझ गरी सात पटक भूकम्प गएको छ। बिहानै ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो भने साँझ ५.१ म्याग्नेच्युड...

६ जना पत्रकारलाई एनआरएनए फेलोसीप प्रदान

शीतलपाटीन्युज डटकम। काठमाडौं। गैर आवासीय नेपाली संघले ६ जना पत्रकारलाई फेलोसीप प्रदान गरेको छ। संघ २० वर्ष पुगेको अवसरमा एनआरएनएको समीक्षा गर्न ६ विषयमा फेलोसीप प्रदान गरिएको हो।काठमाडौंमा पत्रकार सम्मेलनबीच गैर आवासीय संघको कोषबाट अनुसन्धानात्मक रिपोर्ट तयार 
गर्ने ति पत्रकारलाई फेलोसीप प्रदान ग...

गैर आवासीय नागरिकता वितरण शुरु, अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान

शीतलपाटीन्युज डटकम। काठमाडौँ। सरकारले गैर आवासीय नेपाली संघका दुई अध्यक्षलाई गैर आवासीय नागरिकता प्रदान गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्नु भएको हो। आचार्यलाई पहिलो  र...

एनआरएनए वर्तमान महासचिव डा.केशव पौडेल उपाध्यक्षमा उठ्दै

सुरेश कोईराला। काठमाडौं–आगामी अक्टुबर १७ देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आईसीसी)को ११औं महाधिवेशनमा वर्तमान महासचिव डा.केशव पौडेल उपाध्यक्षमा उठ्ने तयारी गरेका छन्। धेरैले उनलाई अध्यक्षमा प्रतिस्पर्धा गर्ने ठानिएको भएपनि उनी उपाध्यक्षमै अडिने तयारीमा छन्।...

राजदुत आचार्य र प्रहरी महानिरीक्षक कॅुवर बीच नेपाली राजदुताबास लण्डनमा भेटबार्ता

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली राजदुताबास लण्डनका महामहिम राजदुत ज्ञानचन्द्र आचार्य र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुंवरको टोलीसंग नेपाली राजदुताबास लण्डनमा भेट बार्ता भयको छ। प्रहरी महानिरीक्षक कुंवरको नेतृत्वमा नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी अधिकृतहरुको टोली बेलायत सरकारक...

तमु धिं नेपालको अध्यक्षमा हुम बहादुर गुरुङ पुन : निर्बिरोध निर्वाचित

शीतलपाटीन्युज डटकम। पोखरा। तमु धिं नेपालको अध्यक्षमा गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ निर्वाचित  हुनु भएको छ। संस्थाको ३९ औं साधारणसभा तथा १६ औं महाधिवेशनबाट उहा आगामी ३ वर्षे कार्यकालका लागि पुन अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो।  पर्वत जिल्लाको फलेवास नगरपालिका वडा ९,भँग...

यसपाली को world Cup कसले जित्ला?