Tuesday April 30, 2024

नेपाल-समाचार

प्रतिभा नक्षत्रको चौथो संस्करण कार्यक्रम आयोजना हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। मौलिक नेपाली कला, संस्कृतिको प्रवर्द्धन र पुस्तान्तरणको लक्ष्यसहित बेलायतमा हुंदै आएको प्रतिभा नक्षत्रको चौंथो संस्करण २६ अगस्ट २०२३ मा आयोजना हुने भएको छ। लन्डन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट  चौंथो प्रतिभा नक्षत्र आयोजना हुने तय भएको कुरा आयोजक प्रतिभ...

रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन (GRNCA) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनि यहि जुलाई १५ तारिखको दिन स्वतन्त्र कबिता वाचनका साथ स्थानीय पार्क कम्युनिटी सेन्टरमा भब्य र सभ्य रुपमा संपन्न गरियो। रेडिंग नेपाल...

एनआरएन युके महासचिव पदका उमेदवार बालकृष्ण भुषालको प्रतिबध्दता 

शीतलपाटीन्पुज डटकम। लण्डन। एनआरएन यूकेको २२ जुलाई २०२३मा हुने  निर्वाचनमा महासचिब पदमा आफ्नो उम्मेदवारी दिएको छु।  संघले निर्दिष्ट गरेका नीति र विधि विधानभित्र रहेर पदीय जिम्मेवारी इमान्दारी पूर्वक पालना गर्ने छु। बेलायतबासी नेपाली समुदायको मानप्रतिष्ठा र सम्मानलाई उच्च राख्ने काम गर्ने...

गोर्खा वारियर’को भब्य प्रिमियरमा सहभागी हुन यूकेवासीहरुले गरे बस नै रिजर्भ

शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायत कै सान मानिएको लिस्चे स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ।सो कुराको समाचार युकेमा बस्ने नेपालीहरुले थाहा पाएपछि नेपालीहरुमा उल्लास छाएको छ। ‘गोर्खा वारिय...

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच आज एक समझदारी पत्रमा हस्ताक्षर

शीतलपाटीन्युज डटकम। काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।  राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको कार्यालय ललितपुरमा आज भएको कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र बहा...

डायमण्ड बुध्दिष्ट कम्युनिटी यूकेको च्यारिटी कार्यक्रम भब्य सफल,२५ हजार पाउन्ड बचत:अध्यक्ष योगेश गुरुड्ग

शीतलपाटीन्युज डटकम। लन्डन। डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) यूकेले गत जुन ११ तारिखमा आयोजना गरेको च्यारिटी कार्यक्रम भब्य सफल भएको निष्कर्ष निकालेको छ। संस्थाका अध्यक्ष योगेश गुरुड्गको अध्यक्षतामा  ९ जुलाई २०२३ मा डीबीसी गुम्बामा बसेको बैठकले उक्त च्यारिटी कार्यक्रम भब्य भयको र राम्र...

टाउकैमा हान्नु होस् : बसन्त राज कुवंर

बसन्त कुवंर, काठमाण्डौ। नेपाल बिग्रेको टाउकोबाट हो तर मर्मत गर्न  खोजिएको छ तल तीर बाट, जुन टाउको खराब छ त्यही टाउको शुसासनको भाषण दिन्छ।जुन टाउको संबैधानिक आयोग देखी कर्मचारी समेत संग पैसा लिएर सरुवा बढुवा नियुक्ती गर्छ त्यही टाउको तीनै पैसा लिएकाहरुलाइ हलमा राखी भ्रष्टाचार नगर्न चेता...

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ पुरस्कृत

शीतलपाटीन्युज डटकम। पोखरा। पोखरामा रहेर सक्रिय पत्रकारीता गरेका नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एव‌म गोर्खा मिडियाका सल्लाहकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएको समाचार छ। हालै तमुधिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा प्रदान गरिँदै आएको '...

प्लेन तपाईले नै टिकट काटी उड्नु हुन्छ भनेर मात्र बनेको होइन- काग्रेस नेता आर के त्रिपाठी

प्लेन तपाईले नै टिकट काटी उड्नु हुन्छ भनेर मात्र बनेको होइन- काग्रेस नेता आर के त्रिपाठी आज दु:खी छु।तै पनि लेख्दैछु । एक जना नेपाली कांग्रेस नेता संग केहि दिन अघि उप निर्वाचन परिणाम समिक्षा गर्न,नेपाली कांग्रेस लाई सुदृढ पारि २०८४ को आवधिक निर्वाचनमा नेपाली कांग्रेस लाई बहुमत बनाई कसरि नेपालक...

तमुधिं यूके आमा समूहद्वारा १६ जुलाईमा "रेस फर लाइफ" दौड कार्यक्रमको आयोजना गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन। तमुधिं यूके आमा समूहले यस वर्ष क्यान्सर रिसर्च सेन्टर यूकेले गर्दै आएको "रेस फर लाइफ" दौड कार्यक्रम १६ जुलाई २०२३ मा गर्ने भएको कुरा छापामा समाचार प्राप्त भयको छ। क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको "रेस फर लाइफ" कार्य...

चितवन समाज युकेको समर मीट एण्ड ग्रीट कार्यक्रम भब्यताका साथ सम्पन्न

शीतसपाटीन्युज डटकम। लण्डन। चितवन समाज युकेको ९ जुलाई २०२३ को दिन आयोजना गरिएको कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ। सो कार्यक्रममा चितौनेहरुको उत्साहजनक उपस्थिति थियो।  लन्डनको चाल्टनमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शालिक सापकोटा र संचालन गोबिन्द सापकोटाले गर्नु...

तमुधिं यूके आमा समूहद्वारा १६ जुलाईमा "रेस फर लाइफ" को दौड कार्यक्रम गर्दै

शीतलपाटीन्युज डटकम। लन्डन। तमुधिं यूके आमा समूहले यस वर्ष क्यान्सर रिसर्च सेन्टर यूकेले गर्दै आएको "रेस फर लाइफ" दौड कार्यक्रम १६ जुलाई २०२३ मा गर्ने भएको कुरा छापामा समाचार प्राप्त भयको छ। क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको "रेस फर लाइफ" कार्य...

गैर आवसीय नेपालीको आर्थिक विकासमै २ वर्ष खर्चिनेछु,नेपाल सरकारलाई समेत व्यापारमा सहयोग गर्छु–एनआरएनए एनसीसीको कोषाध्यक्ष उम्मेदवार सरोज सिग्देल

सुरेश कोइराला, न्यूयोर्क। अमेरिकाका सफल युवा व्यवसायी सरोज सिग्देलले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सवल,सक्षम नेतृत्व गर्न सक्ने खुबी भएका सिलले आगामी २०२३–२०२५ को  एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष प...

आगामी २ वर्षमा एनआरएनए एनसीसीलाई आन्तरिक रूपमा बलियो बनाउँदै प्रभावकारी कार्यक्रमहरु ल्याएर संस्थाको गरिमालाई उचाईमा पुराउँछु :उपाध्यक्षका उम्मेदवार खरेल

शुरेस कोईराला, न्यूयोर्क। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसीं) अमेरिकाको  उपाध्यक्षका उम्मेदवार भानु खरेलले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उह...

प्रधानमन्त्री ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन, अन्तिम संस्कार आजै गरिने

शीतलपाटीन्युज डटकम। काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण न...

बीसीसी यूकेद्वारा दुप्सेङ्ग रिन्पोछेको स्वागत

पुर्ण गुरुङ, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले हिज इमिनेन्स तेश्रो दुप्सेङ्ग रिन्पोछेको स्वागत गरेको छ। गत आइतबार ९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ,आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे,खेन्पो फुर्तेम्बालगायत भक्तजन तथा आमाहरुले अल्डरसटस्थित बी...

पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव एवम च्यारिटी भब्य

शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतमा बसोबास गरेका नेपालीको उत्साहजनक सहभागितामा  भब्य सम्पन्न भएको छ। बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न एम्पायर हलमा आयोजित कार्यक्रममा अंन्दाजी ३०० को संख्यामा उप...

एनआरएनए केन्द्रीय निर्वाचन आयुक्तमा चिरन्जीबी ढकाल नियुक्त

शीतलपाटीन्युज डटकम। लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनको लागि निर्वाचन समिति गठन गरिएको छ। गैरआवासीय नेपाली संघको आइतवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा समिति गठन गरिएको हो। निर्वाचन समितिको आयुक्त ...

अहीलेसम्म गरेको काम र संस्था प्रतिको इमान्दारीताको कारणले विजय प्राप्त गर्ने अध्यक्ष उमेदवार डिलु पराजुलीको विश्वास

शुरेस कोईराला, अमेरीका। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) एनसीसी अमेरिकाको आगामी कार्यकालको लागी अध्यक्ष पदका उम्मेदवार डिलु पराजुली तथा उनका समुहका उम्मेदवारहरुले निकट भविष्यमा हुन गईरहेको चुनावमा अहीलेसम्म गरेको काम र संस्था प्रतिको इमान्दारीताको कारणले विजय प्राप्त गर्ने वि...

नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा भानु जयन्ती मनाइयो 

शीतलपाटीन्युज डटकम। लण्डन। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद यूकेद्वारा २१०औँ भानु जयन्ती विविध साहित्यिक कार्यक्रमका साथ उत्साहवर्धक रूपमा मनाइयो वेस्ट लन्डन,एक्टन स्थित एबिआइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण  गर्नुहँद...

यसपाली को world Cup कसले जित्ला?