शीतलपाटीन्युज डटकम। लन्डन- नेपालमा सरकारमा रहेको नेकपा एमाले पार्टी निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेमा नयाँ नेतृत्व सहित मंचको नया कार्यसमिती निर्बिरोध चुनिएको छ। १५ जुन २०२५ आइतबार बेलायत मिडलैण्डको लेष्टर शहरमा सम्पन्न नवौं अधिवेशनले अध्यक्ष पशुपति पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी निर...
शीतलपाटीन्युज डटकम। लन्डन। गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु "प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड"बाट सम्मानित भएका छन् । फानबोरोस्थित भिलेज होटलमा १३ जून २०२५ मा आयोजित समारोहमा प्राइड अफ रश्मूर कम्युनिटी अवार्ड संस्थापक तथा रस्मोर बोरो काउन्सिल निवर्तमान मेयर मारा...
शीतलपाटीन्युज डटकम। लण्डन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशनमा प्रमुख अतिथीका लागि सहभागी हुन लण्डन आइ पुगेका छन्। महासचिव पोखरेलको स्वागतका लागि विहीवार साँझ हिथ्रो विमानस्थल लण्डनमा वेलायतका लागि नेपाली राजदूत चन्द्र...
शीतलपाटीन्युज डटकम। अमेरीका। अमेरिकाका लागि महामहिम नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।गत बुधबार ११ जुन २०२५ मा राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको कुरा अमेर...
GNNNEWS- काठमाडौँ - सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह गर...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा हुन लागेको मगर संघ युकेको ओपन कन्सर्टलाई भब्य र मनोरन्जन युक्त बनाउन नेपालबाट चर्चित कलाकार अन्जु पन्त,खेम सेन्चुरी र विजय ठाडामगर बेलायत आई पुगेका छन्। कलाकारहरुलाई मगर संघ यूकेले शनिबार १४ जुन २०२५ तारिखका दिन बेलायतमा आयोजना गरेको १७ औं नेपाली ओपन कन्सर्टका ल...
शीतलपाटीन्युज डटकम। लन्डन । भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकार (जीटुजी) तथा गोर्खा प्रतिनिधिबीच पुनः वार्ता शुरु हुने भएको छ । यही १२ जुन २०२५ लन्डनस्थित दूतावासमा बेलायत र नेपाल सरकार एवं गोर्खा संगठनका प्रतिनिधिहरुबीच प्राविधिक स्तरमा वार्ता हुंदैछ। बेलायतका लागि...
शीतलपाटीन्युज डटकम। काठमाडौं । गैरआवासीय नेपाली संघले “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” माथि आफ्ना सुझाव पेश गरेको छ। आज सोमबार सिंहदरबारमा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक” सम्बन्धमा गैरआवासीय नेपाली संघसहित ब्रिटिस गोर्खा सैनिक र...
मुकेश राई, मैले एउटा कथा लेख्ने जमर्को गरेको निकै समय भयो आधा,अपुरो छ,मेरो कथाकी नायिका र नायक जसलाई मैले भरपूर प्रेमप्रितको बन्धनमा बाँधेको थिएँ, नायक विश्वासघाती बन्यो,नायिका विव्हल! ति दुई बिच म दुई को मध्यस्थकर्ता थिएँ! यो मेरो जीवनमा घटित एउटा सत्य घटना हो,यसैले जब यो कथा लेख्न बस्छु अलिकति...
शीतलपाटीन्युज डटकम। लन्डन। तनहुँ समाज यूकेको १८औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम भब्य सम्पन्न भएको छ। संस्थाका अध्यक्ष केशर रानामगरको अध्यक्षतामा भेटघाट तथा बीबीक्यू कार्यक्रम भब्य सम्पन्न भएको हो। महासचीव बोध बिक्रम थापाले सबैलाई आसन ग्रहण गराएर संचालन गरेको सो कार्यक्रम संस्थाका जेष्ठ सदस्...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतमा रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा शनिबार भिक्टोरिया डे भब्य मनाएको समाचार छ। गत वर्षहरुमा झैं अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएको बेलायती र नेपालीहरुको मौलिक झाँकीसहितको र्‍याली नगर परिक्रमा गरी प्रिन्सेस गार्डेनमा पुगेर सभामा परिणत भएको...
GNNNEWS: काठमाण्डौँ- आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको दुई लाख नगद राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकहरू...
GNNNEWS: लण्डन – ठिक बिस वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सुसूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको सामुदायिक वेबसाइटको प्रकाशन फेरि सुरु गरिएको छ। विभिन्न कारणले लामो समयदेखि निष्क्रिय रहेको उक्त प्लेटफर्म शुक्रबार (६ जुन २०२५) देखि औपचारिक रूपमा फेरि संचालनमा आएको छ। &quo...
शीतलपाटीन्युज डटकम। लण्डन। एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौ अधिबेशन उद्घाटन गर्न बेलायत भ्रमणमा आउने भएका छन । आगामी १२ जुनमा यूरोप हुदै बेलायतमा भ्रमणमा आउन लागेका महासचिव पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन। अधिवेशनमा एमाले यूरोप इन्च...
सुरेश कोईराला, अमेरीका।अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकी नागरिक डा.विशाल भण्डारी पुनः गभर्नरको दक्षिण एसियाली अमेरिकी मामिला आयोग (Governor's Commission on South Asian American Affairs) का आयुक्तमा नियुक्त भएका छन्। उनीलाई मेरिल्यान्ड राज्...
शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आठौँ लोकदोहोरी स्वर्णिम साँझ सम्पन्न भएको छ। शनिबार, ३१ मईका दिन फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट कलेजमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि डेभिड गुरुङ रहेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली भिलेज यूकेको तेस्रो साधारण सभा गत शनिबार ब्रेकनस्थित गील्डहलमा शेयरहोल्डरहरुको प्रत्यक्ष सहभागिता र जुममार्फत समेत गरि तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ। नेपाली भिलेज यूकेका प्रमुख मेजर खुशीमान गुरुङ (एमभीओ) को अध्यक्षतामा भएको तेश्रो बार्षिक कार्यक्...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। आर के त्रिपाठी लेख्छन् - हिजो सरसर्ती काठमाण्डौ, ललितपुर,भक्तपुर घुमें।ट्रफिक जाम वा Traffic Congestion को अवस्था भयावह देखे। समयमै Fly over or Underground Train वा सहरको केहि भाग १५ बर्ष पछि लागु हुने गरि आजै Cycle City घोषणा नगरे चक्रपथ भित्र गाडी हिड्न मुस्...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा भएका छन्। शुक्रबार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस भएका ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गरेको हो। डीआईजीमा बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। डीआईजी विनोद घिमिरेको प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवा...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाली दूतावास लन्डनमा १८ औं गणतन्त्र दिवस मनाइएको समाचार छ । लन्डनस्थित नेपाली दूतावासमा बेलायती समाजमा रहेका नेपाली अग्रज अगुवाहरुको उपस्थितीमा बिहीबार एक समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा...