शीतलपाटीन्युज डटकम। लण्डन। स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतले हिजो संयुक्त अधिराज्यका स्वास्थ्य राज्य मन्त्री माननीय वील क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता गर्नुभएको छ। भेटमा माननीय मन्त्रीज्यूले बेलायत सरकारले नेपालको आर्थिक सामाजिक विकास...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपालले ३४ पृष्ठको विद्युतीय राहदानी अर्को निर्णय नभयसम्म जारी नगर्ने भएको छ। अबदेखि सबै राहदानी ६६ पृष्ठमा जारी हुने भएका छन्। लन्डनस्थित नेपाली दूतावासले सोमबार जरूरी सूचना जारी गर्दै ३४ पृष्ठको विद्युतीय राहदानीका लागि आवेदन स्थगित गरिएको जनाएको छ।...
आरके त्रीपाठी, लण्डन।यति नेपाली एशोसियसन युके भिजन २०२४ कार्यशाला गोष्ठी भव्यताका साथ संपन्न भएको छ। पश्चिम लण्डन स्थित “नेवा छे मायाँ पब” मा सम्पन्न भएको गोष्ठी संस्थाको अध्यक्ष पिपला देवानको संयोजकत्वमा बसेको थियो। सो कार्यक्रममा संस्थाका सल्लाहकार तथा ट्रष्टी डा राघव धितालले...
सुरेश कोइराला, न्यूयोर्क। गैर आवासीय नेपालीहरूको साझा संस्था एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा राज ढुंगानाले उपाध्यक्षको उमेदवारी दिनु भएको छ। एनआरएनए एनसीसी अमेरिकालाई विशुद्ध सामाजिक संस्था बनाउने उद्देश्य ढुनांनाले अध्यक्ष पदका उमेदवारी दिलुराम पराजुलीको प्यानलबाट उपाध्यक्षमा उमे...
शीतलपाटीन्युज डटकम। लन्डन। मौलिक नेपाली कला, संस्कृतिको प्रवर्द्धन र पुस्तान्तरणको लक्ष्यसहित बेलायतमा हुंदै आएको प्रतिभा नक्षत्रको चौंथो संस्करण २६ अगस्ट २०२३ मा आयोजना हुने भएको छ। लन्डन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट चौंथो प्रतिभा नक्षत्र आयोजना हुने तय भएको कुरा आयोजक प्रतिभ...
शीतलपाटीन्युज डटकम। लण्डन। ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन (GRNCA) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनि यहि जुलाई १५ तारिखको दिन स्वतन्त्र कबिता वाचनका साथ स्थानीय पार्क कम्युनिटी सेन्टरमा भब्य र सभ्य रुपमा संपन्न गरियो। रेडिंग नेपाल...
शीतलपाटीन्पुज डटकम। लण्डन। एनआरएन यूकेको २२ जुलाई २०२३मा हुने निर्वाचनमा महासचिब पदमा आफ्नो उम्मेदवारी दिएको छु। संघले निर्दिष्ट गरेका नीति र विधि विधानभित्र रहेर पदीय जिम्मेवारी इमान्दारी पूर्वक पालना गर्ने छु। बेलायतबासी नेपाली समुदायको मानप्रतिष्ठा र सम्मानलाई उच्च राख्ने काम गर्ने...
शीतलपाटीन्युज डटकम। लण्डन। नेपाली अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को भब्य प्रिमियर बेलायत कै सान मानिएको लिस्चे स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ।सो कुराको समाचार युकेमा बस्ने नेपालीहरुले थाहा पाएपछि नेपालीहरुमा उल्लास छाएको छ। ‘गोर्खा वारिय...
शीतलपाटीन्युज डटकम। काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ र कोरियाको सेवा निवृत्त व्यक्तिहरूको कोरियाली महासंघबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको कार्यालय ललितपुरमा आज भएको कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र बहा...
शीतलपाटीन्युज डटकम। लन्डन। डायमण्ड बुद्धिष्ट सेन्टर (डीबीसी) यूकेले गत जुन ११ तारिखमा आयोजना गरेको च्यारिटी कार्यक्रम भब्य सफल भएको निष्कर्ष निकालेको छ। संस्थाका अध्यक्ष योगेश गुरुड्गको अध्यक्षतामा ९ जुलाई २०२३ मा डीबीसी गुम्बामा बसेको बैठकले उक्त च्यारिटी कार्यक्रम भब्य भयको र राम्र...
बसन्त कुवंर, काठमाण्डौ। नेपाल बिग्रेको टाउकोबाट हो तर मर्मत गर्न खोजिएको छ तल तीर बाट, जुन टाउको खराब छ त्यही टाउको शुसासनको भाषण दिन्छ।जुन टाउको संबैधानिक आयोग देखी कर्मचारी समेत संग पैसा लिएर सरुवा बढुवा नियुक्ती गर्छ त्यही टाउको तीनै पैसा लिएकाहरुलाइ हलमा राखी भ्रष्टाचार नगर्न चेता...
शीतलपाटीन्युज डटकम। पोखरा। पोखरामा रहेर सक्रिय पत्रकारीता गरेका नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष एवम गोर्खा मिडियाका सल्लाहकार दीपेन्द्र श्रेष्ठ पुरस्कृत भएको समाचार छ। हालै तमुधिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा प्रदान गरिँदै आएको '...
प्लेन तपाईले नै टिकट काटी उड्नु हुन्छ भनेर मात्र बनेको होइन- काग्रेस नेता आर के त्रिपाठी आज दु:खी छु।तै पनि लेख्दैछु । एक जना नेपाली कांग्रेस नेता संग केहि दिन अघि उप निर्वाचन परिणाम समिक्षा गर्न,नेपाली कांग्रेस लाई सुदृढ पारि २०८४ को आवधिक निर्वाचनमा नेपाली कांग्रेस लाई बहुमत बनाई कसरि नेपालक...
शीतलपाटीन्युज डटकम। लन्डन। तमुधिं यूके आमा समूहले यस वर्ष क्यान्सर रिसर्च सेन्टर यूकेले गर्दै आएको "रेस फर लाइफ" दौड कार्यक्रम १६ जुलाई २०२३ मा गर्ने भएको कुरा छापामा समाचार प्राप्त भयको छ। क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको "रेस फर लाइफ" कार्य...
शीतसपाटीन्युज डटकम। लण्डन। चितवन समाज युकेको ९ जुलाई २०२३ को दिन आयोजना गरिएको कार्यक्रम भब्यता साथ सम्पन्न भएको छ। सो कार्यक्रममा चितौनेहरुको उत्साहजनक उपस्थिति थियो। लन्डनको चाल्टनमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष शालिक सापकोटा र संचालन गोबिन्द सापकोटाले गर्नु...
शीतलपाटीन्युज डटकम। लन्डन। तमुधिं यूके आमा समूहले यस वर्ष क्यान्सर रिसर्च सेन्टर यूकेले गर्दै आएको "रेस फर लाइफ" दौड कार्यक्रम १६ जुलाई २०२३ मा गर्ने भएको कुरा छापामा समाचार प्राप्त भयको छ। क्यान्सर रिसर्च सेन्टर यूकेको सहयोगार्थ हरेक वर्ष हुँदै आएको "रेस फर लाइफ" कार्य...
सुरेश कोइराला, न्यूयोर्क। अमेरिकाका सफल युवा व्यवसायी सरोज सिग्देलले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सवल,सक्षम नेतृत्व गर्न सक्ने खुबी भएका सिलले आगामी २०२३–२०२५ को एनआरएनए एनसीसी अमेरिकाको कोषाध्यक्ष प...
शुरेस कोईराला, न्यूयोर्क। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसीं) अमेरिकाको उपाध्यक्षका उम्मेदवार भानु खरेलले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उह...
शीतलपाटीन्युज डटकम। काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण न...
पुर्ण गुरुङ, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले हिज इमिनेन्स तेश्रो दुप्सेङ्ग रिन्पोछेको स्वागत गरेको छ। गत आइतबार ९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ,आमा प्रमुख उर्मिला गुरुङ, गुम्बाका लामा टुल्कु रिन्पोछे,खेन्पो फुर्तेम्बालगायत भक्तजन तथा आमाहरुले अल्डरसटस्थित बी...