Saturday April 27, 2024

व्यक्तित्व

बीसीसी यूकेद्वारा हिज इमिनेम्स न्याक च्याङ्ग रिन्पोछेबीच भेटघाट

पुर्ण गुरुड्ग,  लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके र वेल्सस्थित ड्रला जोङ्ग रिट्रिट सेन्टरका श्रद्धेय धर्मगुरु हिज इमिनेम्स न्याक च्याङ्ग रिन्पोछेबीच भेटघाट भएको छ। गत सोमबार बीसीसी यूकेको अल्डरसटस्थित गुम्बा उक्त भेटघाट भएको हो।  उक्त भेटघाट कार्यक्रममा बीसीसी यूकेक...

ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउदै

शीतलपाटीन्युज डटकम। ग्रेटर रसमोर नेपाली कम्युनिटीले रेमम्बरेन्स डे (पुर्खा दिवस) मनाउने भयको छ। आगामी शनिबार ११ नोभेम्बर २०२३ मा बिहान १० : ३० बजे देखि रेमम्बरेन्स डे (पुर्खा दिवस) मनौन्दै छौ भन्ने जानकारी अध्यक्ष्य मन गुरुङले दिनु भयको छ।  बिहान १०:३० बजे प्रिन्सेस गार्डन सर्जरीमा जम्मा...

परिषद्का संरक्षक राजदूतद्वारा परोपकारी कार्यको प्रशंसा

कोमल मल्ल, लन्डन ८ नोभेम्बर। नेपाली साहित्य विकास परिषद् युकेका पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यद्वारा परिषदबाट साहित्यिक गतिविधिका अलावा मानव कल्याणका क्षेत्रमा गरिएका परोपकारी कार्यहरूको प्रशंसा  गर्नु भएकोछ। पश्चिम लन्डन एक्टन स्थित एबीआई कलेजमा आयोजित ११४औँ महाकवि लक...

बेलायती नेपाली अभियन्ता महन्त श्रेष्ठ बेलायती राजा चार्ल्सद्वारा ‘ओबीइ’ पदकबाट सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतस्थित नेपाली समुदायका सामाजीक अभियन्ता महन्त श्रेष्ठ बेलायती राजाबाट प्रतिष्ठित ‘ओबीइ’ले सम्मानित भएका छन्। उहाले बेलायतमा रहेर सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै बेलायती राजा चार्ल्स द्वितीयबाट बुधबार ‘ओबीइ’ पदकबाट सम्मान&nbs...

को हुन त भुकम्प पिडीतलाई आर्थिक सहयोग गर्ने महिला प्रहरी अधिकृत

शीतलपाटीन्युज डटकम। २२ कार्तिक,काठमाडौं। नेपाल प्रहरीका अफिसर गोमा पराजुली (कन्चन) ले आफ्नो एक महिनाको पारिश्रमिक जाजरकोटका भूकम्प पीडितको राहतका लागि सहयोग गरेको समाचार छ। गत  शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट पिडितका लागि गोमा...

बेलायतमा महाकवि देवकोटा जयन्ती भव्य रूपमा मनाइयो

-कोमल मल्ल लन्डन ६ नोभेम्बर, बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके. द्वारा ११४औं महाकवि देवकोटा जयन्ती ,प्रवचन,कविता वाचन,गीतसङ्गीत प्रस्तुति र पुरस्कार सम्मानलगायतका कार्यक्रमहरू गरी  भव्यरूपमा मनाइयो।पश्चिम लन्डन एकटन स्थित एबीआई कले...

सहारा युके च्यारीटी डिनर नाइटको भब्य तयारी, १६ डिसेम्बरमा अधिबेशन,भुकम्प पिडीतलाई एक लाख सहयोग

शीतलपाटीन्युज डटकम। क्यामबर्ली, युके।सहारा युकेको सातौ कार्यसमितीले १८ नोभेम्बर २०२३ शनिवारका दिन एम्पाएर हल अल्डरसटमा च्यारीटी डिनर गर्ने भयको छ। ४ नोभेम्बर २०२३ शनिबार एभरेष्ट फुड सप क्याम्बर्लीमा बसेको संस्थाको बैठकले च्यारीटी डिनर नाईटको तयारी भब्य रहेको जनाएको छ। सहारा युके अध्यक्ष रि...

समुदायमा स्वास्थ्य चेतना फैलाउँदै नेपाल रन युकेको नर्थल्ट १० के दौड समापन

GNNNEWS- लन्डन। बेलायतको इन्ग्लेंड एथलेटिक्समा दर्ता भएको क्लब  नेपाल रन यूकेले आइतवार नर्थला पार्कमा “नर्थल्ट १० के” इभेन्ट आयोजना गर्यो।  कार्यक्रममा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा  रहेकी थिईन। नर्थल्ट १० के रनको प्रमुख प्...

अमेरिका निबासी प्रभु थापा जिवनको पहिलो कर्तव्य नै समाजसेवा ठान्छन

सुरेश कोईराला। काठमाडौं। प्रवासी नेपाली अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य -अमेरिकाका इन्चार्ज 🎈समेत रहेका  कुशल राजनीतिज्ञ र प्रतिष्ठित ब्याबसायी तथा वरिष्ठ समाजसेवी प्रभु थापाले चितवन मानव आश्रम र असहाय संरक्षण केन्द्रलाई सहयोग गरेका छन्। बडा दसैंको अवसर पारेर  महाअष्टमीका दिन उनले आ...

वेल्समा दशैं तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न

शीतलपाटीन्युज डटकम। वेल्स,युके, ०४ नोभेम्बर २०२३ - नेपाली समाज वेल्स यूकेको आयोजनामा दशैँ तिहार शुभकामा सांझ भब्य रुपमा सम्पन्न भएको छ। नेपालीहरुको महान पर्वहरु दशैँ र तिहारको बिचमा पारेर आयोजना गरिएको यस शुभकामना आदान प्रदान सांझमा वेल्सका विभिन्न क्षेत्रहरुबाट उल्लेख्य मात्रामा सहभागिता रहेको थ...

नेपालमा गएको भुकम्पमा साझा नेपाली समाज बेलायतको चासो

शीतलपाटीन्युज डटकम। लण्डन। मिति ०३/११/२०२४ मा नेपालको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाई आएको ६.२ रेक्टरस्केलको भुकुम्पबाट हुन गएको मानविय र धनजनको छेतीमा बेलायत स्थित नेपालीहरुको सबै भन्दा ठुलो सामाजिक संस्था साझा नेपाली समाजले गहिरो दुख प्रकट गरेकोछ। भुकम्पबाट अहिले सम्म १६० भन्दा बढीको ज्यान...

सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमी पोखराको भिजिट

शीतलपाटीन्युज डटकम। पोखरा। सहारा क्लब युकेका संस्थापक अध्यक्ष नवीन गुरुङसहितको टोलीले सहारा एकेडेमीको भ्रमण गरेको समाचार  छ।  बिहीबार पोखरा–१७, दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन गर्दै टोली केही थान फुटबल बल र स्टेसनरी सामग्री समेत सहयोग गरेको पनि गरेको हो।  सहार...

गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई बीच एकता

शीतलपाटीन्युज डटकम। लण्डन। केही वर्षदेखि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को नाममा समानान्तर गतिविधि गर्दै आएका गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ र वर्तमान सभापति कृष्णकुमार राई यसै सातादेखि एकै ठाउँमा जुटेका छन्।सेप्टेम्बर २५ मा लण्डनमा भएको एक बैठक पश्चात दुवैले पूर्ववत अडान छाडी नयाँ ढङ्गल...

पासा पुच गुथि युके साउथ इष्ट शाखाद्वारा सामुहिक म्ह पुजा र न्हुदँया भिंतुना मनाउदै

 शीतलपाटीन्युज डटकम। साउथ इष्ट लण्डन। पासा पुच गुथि युकेले हरेक बर्ष विभिन्न सहरहरुमा बिशेष रुपमा मनाउंदै आईरहेको म्ह पुजा र न्हुदं कार्यक्रम यस बर्ष अझ उल्लासमय तरिकाले मनाउंने समाचार प्रकाशमा आयको छ। सो समाचार पासा पुच गुथि युके साउथ इष्ट शाखाका अध्यक्ष माधवलाल श्रेष्ठले इच्छुक युकेबासी सब...

ग्रेटर रसमोर नेपाली कम्युनिटि युकेको साधारणसभा हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। ग्रेटर रसमोर नेपाली कम्युनिटि युके (जिआरएनसी युके) को साधारणसभा यही नोभेम्बर २६ मा हुने भएको छ।  बेलायतको अल्डरसटस्थित एम्पाएर हलको दोस्रो तलामा बिहान ११ बजे हुने उक्त कार्यक्रमको तयारी भैरहेको संस्थाका अध्यक्ष मान गुरुङले जानकारी दिनु भयको छ। निर्वाच...

अन्तरास्ट्रीय अल्ट्रा ट्रेल रनर मीरा राई नर्थल्ट १०केमा सहभागी हुन लण्डनमा

GNNNews- लन्डन - नेपाल रन यूकेले आयोजना गरेको “नर्थल्ट १० के” इभेन्टमा अंतरास्ट्रिय रूपमा ख्याति प्राप्त धाविका मीरा राई बिशेष अथितिको रूपमा यूके आइपुगेकी छन। राईलाई नेपाल रन यूके टिमले शनिवार नर्थला फ़ील्ड पार्क रनमा स्वागत गरेको थियो।  नेपाल रनको आइतवारको नियमित अपडेटमा नर्थ...

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौमा

शीतलपाटीन्युज डटकम। काठमाडौँ-संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा काठमाण्डौ आइपुगेका छन्। उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन। सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी,नेपाल...

संबिधान संसोधन गरेर एआरएनएले बंशजको नागरिकता लिन दबाब दिऔ : योगेन क्षत्री

योगेन क्षत्री। काठमाण्डौ।एनआरएनए ११ सम्मेलनका क्रममा बंशजको नागरिकताको आवश्यकता र औचित्यबारे चर्को वहस भयो । नागरिकता भनेको के हो ? राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबीचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक...

अभिनेत्री मनिषा कोइरालालाई बेलायती संसदमा सम्मान

GNNNews- लन्डन - बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालालाई बेलायती संसद्मा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ। बलिउड र दक्षिण भारतका सिनेमा उद्योगमा बितेका तीन दशकमा गरेको उल्लेख्य योगदानका लागि अभिनेत्री कोइरालालाई शुक्रबार साँझ सम्मान गरिएको हो। सम्मानका क्रममा सामाजिक क्षेत्रमा कोइरा...

नेप्लिज एसोसिएसन अफ विल्सायरले बेलायतको संसद भवन भित्र रहेको हाउस अफ कमन्सको टेरेस पेभीलियन हलमा बडा दसैँ मनायो

शीतलपाटीन्युज डटकम। लन्डन । बेलायतको स्वीन्डनमा बसोबास गरेका नेपालीहरुको संस्था नेप्लिज एसोसिएसन अफ विल्सायरले बेलायतको संसद भवन भित्र रहेको हाउस अफ कमन्सको टेरेस पेभीलियन हलमा बडा दसैँ मनाएको छ।  २६ अक्टोबर २०२३ बिहीवार लण्डन स्थित हाउस अफ कमन (House of Common) मा स्विनडेन युके बसोबा...

यसपाली को world Cup कसले जित्ला?