शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुलाई आफ्नो ताजा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। नेपाली राजदूतावासले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिमा नेपाली डायस...
शीतलपाटीन्युज डटकम। लन्डन। नेपाल पत्रकार महासंघ बेलायतको तेश्रो पूर्ण बैठक गत २८ डिसेम्बर शनिबार लन्डन साउथ ह्यारोमा सम्पन्न भयो। शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु एवं केन्द्रीय समितिका पदाधिकारी र सल्लाहकारहरुको उपस्थिति थियो। बैठकले...
शीतलपाटीन्युज डटकम। रेडिङ। सेन्टर फर नेपाल स्टडिज युके (सिएनएस युके) ले नयाँ वर्ष २०२५ देखि “नेपाल डायलग युके” नामक नयाँ मासिक अनलाइन वेभिनार श्रृंखला सुरु गर्ने भएको छ। नेपाल, नेपाली संस्कृति, र प्रवासी समुदायबारे सहकार्य गर्दै ज्ञान आदानप्रदान गर्ने लक्ष्यका साथ यो वेभिनार शुरु गरिएक...
आर के त्रिपाठी लेख्छन् - नेपालको संवृद्धि र दिगो विकाश कांग्रेसले नै गर्ने हो।अन्य राजनैतिक पार्टीबाट यो कार्य संभव देख्दिन।स्टन्ट बाजी र लोकरिझ्याईंले गर्दा जनताले कहिले काहीं चुनाबको बेला मतदान गर्दा बाटो बिराएको देखिन्छ।कांग्रेस नयाँ सोच,बिचार,सक्रियता,योजना र नयाँ नेतृत्वको साथ कार्यकर्ता र जनत...
GNNNEWS- लन्डन - नेपालमा शिक्षा,स्वास्थ्य तथा आपत्कालिन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था,हेल्पनेपाल नेटवर्क युकेले आउँदो १२ जनवरी २०२५ मा फार्नबरोमा संस्था स्थापनाको रजत महोत्सव मनाउन लागेको छ। सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरु रहेका...
शीतलपाटीन्युज डटकम। काठमाडौं। परिवारको साथ र फुटबलप्रतिको लगाव र मेहनतले नेपाली मूलका आर्नव थापा इङल्याण्डको पुरानो र चर्चित क्लब मध्ये एक अक्सफोर्ड युनाइटेड फुटबल क्लबमा आवद्ध भएका छन्। अक्सफोर्ड युनाइटेडमा आठ साता लामो कठिन र कडा ट्रायल पश्चात आर्नवले क्लबको यु–१३ टोलीमा दुई वर्षका ल...
आर के त्रिपाठी, लण्डन। डा शेखर कोइरालाले बेलायतको संसद भवन Westminister भित्र संवोधन गर्ने: कांग्रेस पार्टीका बरिष्ठ नेता डा शेखर कोइराला बेलायतको संसद भवन भित्र १३ जनवरी २०२५ का दिन एक विशेष कार्यक्रममा संवोधन गर्न बेलायत आउने हुनु भएको छ।बेलायतका विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग...
शीतलपाटीन्युज डटकम। लन्डन। तमुधीं यूकेले क्राइस्टचर्च एभिन्यू,ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनायो। अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि रहनु भएको थियो। महासचिव डा.विशाल गुरुङ...
पिपला पाण्डे देवान, “छ दशकपछि मरुभूमिको रमाइलो” पुसको महिना, गाउँको त्यो चिसो बिहान, हल जोत्न खेतमा निस्कँदा हिउँसरी सास सुक्थ्यो। हातका औँलाहरू कठ्याङ्ग्रिन्थे, तर हृदयको आगो दन्किएको थियो। त्यो आगो— जीवन बनाउने, भविष्य देख्ने, आफ्नो माटोबाट केही सिर्जना गर्ने। आज...
शीतलपाटीन्युज डटकम। लण्डन । बेलायतमा ट्यालेन्ट शो आयोजना गर्दै आएको प्रतिभा नक्षत्रले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बेलायतमा बसोबास गर्ने नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष ट्यालेन्ट शो “प्रतिभा नक्षत्र” को आयोजना गर्दै आएको प्र...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। नेपाली कांग्रेसका नेता,बौद्धिक व्यक्तित्व आर के त्रिपाठी कांग्रेस केन्द्रिय आर्थिक निती तथा योजना विभाग सदस्यमा सदस्यमा नियुक्त हुनु भएको छ।पार्टी सभापती शेर बहादुर देउवाले बौद्धिक व्यक्तित्व आर के त्रिपाठी लाई कांग्रेसको तर्फवाट देशलाई सल्लाह दिने आर्थिक निती र योजना...
शीतलपाटीन्युज डटकम। लन्डन । तमु धीं यूकेको निमन्त्रणामा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तमु धीं जापानका उपाध्यक्ष अर्मन गुरुङलाई बेलायतको हिथ्रो एअरपोर्टमा तमुधि युके अध्यक्ष जुमकाजी गुरुड्गको एक टोलीले भब्य स्वागत गरेको छ। उहाहरु बुधबार राति २५ डिसेम्बर २०२४ मा लन्डनको हिथ्रो एयरपो...
शीतलपाटीन्युज डटकम। लन्डन। लन्डनस्थित वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट कृष्णप्रसाद दाहाल इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स इन इङ्ल्यान्ड एण्ड वेल्स को काउन्सिल सदस्यमा निर्वाचित भएका छन्। सन् २०२५ देखि लागू हुने गरी दाहाल चार वर्षका लागि काउन्सिल सदस्य निर्वाचित भएका हुन्। उनी यस सम्मानित निका...
पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले विविध धार्मिक कार्यक्रमकासाथ तमू (गुरुङ) हरुको महान पर्व तमू ल्होछार मनाउने भएको छ। आउँदो सोमबार ३० डिसेम्बर २०२४ अर्थात् २०८१ पौष १५ का दिन अल्डरसटस्थित बीसीसी गुम्बामा मनाउन लागिएको हो। उक्त ल्होछारका लागि नेपालबाट आमान्त्रित धर्म...
शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको आयोजना गर्न लागेको तमू ल्होछार पर्वका लागि पोखराका वरिष्ठ बौद्ध धर्म गुरु गुप्ती गुरुङ बेलायत आइपुगेका छन् । मंगलबार २४ डिसेम्बर राती लण्डन आई पुगेका लामा गुरु गुप्तीलाई स्वागत गर्न बीसीसी युकेका उपाध्यक्ष एवं तमू ल्होछार संयोजक...
शीतलपाटीन्युज डटकम। मेरो प्रिय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो यो अनुरोध छ कि आउँदै गरेको नयाँ वर्ष २०२५ र टोपी दिवसमा हामी सबैले एकतामा बाँधिन प्रयास गरौं। हाम्रा गौरवशाली नेपाली प्रतीकहरू – ढाका टोपी,म:म र नेपाली झण्डालाई संगै अगाडि बढाउन म तपाईंहरूको साथ र समर्थनको अपेक्षा गर्दछु।...
GNNNEWS- काठमाडौँ - काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ। नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन लगायत समग्र ॐकार धार्मिक संघसंस्थाहरु आयोजक रहेको स...
आर के त्रिपाठी लेख्छन् - Kathmandu मा गाडीको संख्या प्रत्येक दिन बृद्धि भई Traffic flow disturb भई Congestion भएको र हरेक दिन यो Traffic Congestion बृद्धि भई अबको 20 बर्ष पछि रोडमा गाडी हिड्न नसक्ने देखिकोले राष्ट्रपती भबन देखी बालुवाटार,जय नेपाल भवन,कमल पोखरी,वागबजार,पुतली सडक,सिंह दरबार,माईति घर...
शीतलपाटीन्युज डटकम। अल्डरसट। बेलायतको भलिबल इतिहासमा पुरानो क्लब अल्डरसट भलिबल क्लबको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। शनिबार अल्डरसटस्थित माइतीघरमा भएको अधिवेशनले विमल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। गुरुङ यसअघि उपाध्यक्ष थिए। अल्डरसट वरिपरि बसोबास गर्ने भलिबलप्रेमीहरू मिलेर सन...
शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेले विभिन्न प्रतिवेदन पारित गर्दै वार्षिक साधारणसभा शनिबार २१ डिसेम्बर २०२४ का दिन स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीमा सम्पन्न गरेको छ। अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासचिवको अनुपस्थिता निवर्तमान महासचिव मनोज गुरुड्गले एजेन्डा प्रस्...