Saturday April 27, 2024

प्रवास

एनआरएन युके अध्यक्ष हितकाजी गुरुड्ग समेतको टीमलाई बुध्दिष्ट गुम्बा रेडिड्गमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम। लण्डन।एनआरएन युक्को ११औ कार्यसमितीको निर्वाचनमा हालै गरिएको प्रतक्ष चुनाबबाट बिजयी अध्यक्ष हितकाजी गुरुड्लाई बुध्दिष्ट गुम्बा रेडिड्ग युकेमा भब्य स्वागत गरेको समाचार प्राप्त भयको छ।  अध्यक्ष गुरुड्गलाई स्वागत गरेको अवसरमा फस्ट लेडी सीता गुरूड,बिजयी आईसीसी सदस्य रि...

चारभञ्ज्याङ तमु समाज युकेको बार्षिक भेटघाट ५ अगस्टमा अल्डरसटको कनटस्कुलमा हुदै

शीतलपाटीन्युज डटकम। लन्डन। नेपालको पर्बत जिल्ला भंगारा,दादा, ठानामौला र लामे घर भै बेलायत बसोबास गरेका   चार भञ्ज्याङ तमु समाज युके भनेर चिनिने नेपालीहरुको बार्षिक ग्रिष्मकालीन भेटघाट आगामी शनिबार अल्डरसटमी हुँने भयको छ ।  ५ अगस्टमा हुने सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाक...

एनआरएनए यूकेको २० अगस्तमा सभा र कार्यसमितिको पहिलो बैठक बस्दै

शीतलपाटीन्युज डटकम। लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको हित काजी गुरुङ नेतृत्वको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक २० अगस्तमा बस्ने भएको छ।  गतसाता निर्वाचित ११ औं कार्यसमितिका अध्यक्ष गुरुङको अध्यक्षतामा बिहीबार बसेको भर्चुअल बैठकले पहिलो बैठकको मिति तय गरेको हो। भर्चुअल ब...

तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकलाई हरेक बुधबार नि:शुल्क कक्षा

शीतलपाटीन्युज डटकम। लन्डन। तमु समाज युकेको सामुदायिक भवनमा ज्येष्ठ नागरिकका लागि हरेक बुधबार नि:शुल्क कक्षा सञ्चालन गरिएको छ।समय सदुपयोगका लागि अंग्रेजी लेखपढ र मनोरन्जन गरी तमु सामाज युकेको ज्येष्ठ नागरिक आमा दिदीबहिनीहरुका लागि कक्षा सञ्चालन गरेको अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिनु भयको छ।...

सुप्रमा-ईप्रमा पुरष्कार- २०२३ द्वारा चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुदै

बाचस्पति रेग्मी, शीतलपाटीन्युज डटकम। लण्डन।लामो समय देखी बेलायतमा बसोबास गरि नेपाली नाटक र चलचित्र क्षेत्रको प्रबर्धन र प्रसारप्रचारमा उल्लेखनिय भुमिका निर्बाह गर्नु भयका चलचित्र कैदीको पत्रका निर्देशक सनम कुमार बैराग सम्मानित हुनु हुने भयको छ। निर्देशक बैरागलाई इश्वर मानन्धरको कथामा आध...

एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्ललाई

शीतलपाटीन्युज डटकम। लन्डन । एनआरएनए यूकेको कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष अनिल मल्लले पाएका छन्। अध्यक्ष प्रेम गाहामगर गत २६ जुलाईदेखि तीन साताका लागि नेपाल भ्रमणमा रहेकाले मल्ललाई उक्त जिम्मेवारी दिने निर्णय २५ जुलाईको कार्यसमिति बैठकले गरेको थियो।  वर्तमान कार्यसमितिका उपाध्यक्ष म...

आज प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक कॅुवर र पुर्ब प्रहरी संगठनका अध्यक्ष समेतको बिच छलफल

बसन्त कुवंर, राष्ट्रीय अध्यक्ष  नेपाल पुर्ब प्रहरी संगठन। आज प्रहरी प्रधान कार्यालएमा प्रहरी महानीरीक्षकज्यु र उहॉको टीमसंग नेपाल पुर्ब प्रहरी संगठनका अध्यछ बसन्तराज कॅवर तथा पदाधीकारीज्युहरु बीच आपसी सरोकारका बिषयमा औपचारीक रुपमा गहन छलफल गर्यौं। छलफल ज्यादै सकारात्मक र उपलब...

एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित

सुरेश कोइराला, मेरिल्याण्ड,अमेरिका। एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित भएका छन्। निर्वाचन समितिले गएराती सार्वजनिक गरेको मतपरिणाम अनुसार गुरुङ कूल ९३४ मतसहित आगामी दुई वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अध्यक्षका अर्का प्रत्यासी प्रेम स...

डार्टफोर्ड नेपाली समाजको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत

शीतलपाटीन्युज डटकम। लण्डन। डार्टफोर्ड नेपाली समाज युकेको अध्यक्षमा डा.विना पाण्डे घिमिरे सर्वसम्मत निर्वाचित हुनु भएको छ। आइतवार डार्टफोर्डस्थित फ्लिटडाउन फुटवल क्लबको मैदानमा भयको अधिवेशनले डा.घिमिरेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।  अध्यक्ष डा बीना पाण्ड...

सयपत्री परीयार समाज बेलायतको भेटघाट कार्यक्रम भब्य

शीतलपाटीन्युज डटकम। लण्डन। बिश्वमा सामान्य बोलचाल र सरकारी भाषा पनि अंग्रेजी बोल्ने देश भित्र धेरै जातजातीका  संस्थाहरु रहेका छन। त्यस मध्य सयपत्री परीयार समाज युके पनि एउटा संस्था हो। समय बगी रहने हो र सधै भरी बगी रहने समयले केही यादहरु पनि छोडेर गएका हुदो रहेछ। ती छोडेर गएका समयका अबिस्मरण...

बीसीसी यूकेद्वारा टुल्कु जिग्मे सामतेनको विदाई

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले गत १ बर्ष देखि बीसीसी गुम्बामा रहदै आएका टुल्कु जिग्मे सामतेनको विदाई गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ,आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूकेका पदाधिकारी एवं...

२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न

२/२ गोर्खा राईफल्स क्लर्क्स प्लाटूनका बाबुजीहरुको बार्षिक भेला सम्पन्न - सुधा गुरुङ्ग, लण्डन।२/२ गोर्खा राईफल्स क्लर्क्स प्लटूनका बाबुजीहरुको बार्षिक भेला पाकीस्तानी कम्यूनिटी सेन्टर रेडिङ्गमा २२ जुलाई २०२३ शनिबारका दिन सम्पन्न भएको छ! झन्डै ४५ जना सहभागी भएको सो भेला अत्यन्त रमाईलो हर्षोल...

बीसीसी यूकेद्वारा गायक धिरज राईको स्वागत तथा सम्मान

शीतलपाटीन्युज डटकम। लण्डन। बुद्धिष्ट कम्यूनिटी सेन्टर (बीसीसी) यूकेले “बुद्ध वज वर्न इन नेपाल” का अभियन्ता एवं लोकप्रिय गायक धिरज राईलाई स्वागत तथा सम्मान गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङल...

बीसीसी गुम्बामा छ्योखोर दुचेन पूजा सम्पन्न

पुर्ण गुरुड्ग, लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले बुद्धका चार मुख्य तीथि मध्येको एक धर्म चक्र (छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी) को अवसरमा बिशेष पुजा आयोजना गरेको छ। गत शुक्रबार २१ जुलाईका दिन विविध कार्यक्रमका साथ बीसीसी यूकेको अल्डररसटस्थित गुम्बामा आयोजना गरिएको हो। का...

बेलायतवासी पुर्व डिएसपी शिवजी श्रेष्ठ संरक्षक रहेको ट्रस्टबाट “मायाघर नेपाल” ५० हजार नगद सहित सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतवासी नेपालका पुर्व डिएसपी शिवजी श्रेष्ठका परिवारले आफ्नो बुबाआमाको नाममा स्थापना गरेको”‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्ट” ले “मायाघर नेपाल”लाई सम्मान गरेको छ। प्रज्ञा भवन कमलादीको सिद्धिचरण कक्षमा आइतब...

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूकेद्वारा नेपाली कलाकारहरुको बेलायतमा सम्मान

शीतलपाटीन्युज डटकम। लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले जनवादी गायक जीवन शर्मासहित बेलायत भ्रमणमा रहेका कलाकारहरुको सम्मान गरेको छ। सम्मानित कलाकारहरूमा जनवादी गायक जीवन शर्मा,लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय उपाध्यक्ष तथा गायिका पूर्णकला बिसी,महासचिव तथा गायक...

टंक शेरचनको "आफ्नै जीवन" म्युजिक भिडियो बजारमा

शीतलपाटीन्युज डटकम। लन्डन। टंक शेरचनले "आफ्नै जीवन" नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  उहाले आफ्नै युट्युव च्यानल टंक शेरचनबाट भिडियो सार्वजनिक गर्नु भयको हो। यो आफ्नै जीवनको भिडियो मार्फत दर्शक स्रोताको माया पाउने आशा व्यक्त गर्नु भयको छ।  गायिका दीपा लामाक...

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित,पद र गोपनियताको सपथ सम्पन्न

पुर्ण गुरुड्ग, लन्डन। गैरआवासीय नेपाली संघ यूकेको अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। उनी गत शनिबार २२ जुलाईका दिन सम्पन्न एनआरएनए यूकेको निर्वाचन एवं एनआरएनए यूकेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका हुन्। आज सो टीमलाई निर्वाचन संयोजक चिरन्जीबी ढकालले पद र गोपनियताको सपथ खुलाउनु भयको थिय...

एनआरएनए यूके अध्यक्षमा हितकाजी गुरुङ निर्वाचित

शीतलपाटीन्युज डटबम। लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्षमा हित काजी गुरुङ निर्वाचित भएका छन्। शनिबार मध्यरातमा सकिएको अनलाइन मतदानमा गुरुङ कुल १ हजार ४७९ मत ल्याइ सन् २०२३–२५ कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष हुन्। उ...

बेलायतमा प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूके सदस्य संख्या २० हजारमाथि

शीतलपाटीन्युज डटकम। लन्डन। प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेको सदस्य संख्या २० हजार नाघेको छ। अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित ११ औं कार्यसमिति घोषणा तथा शपथ ग्रहण समारोहमा अध्यक्ष गाहामगरले सदस्य संख्या सार्वजनिक गरेका हुन्। ८० भन्दा बढी देशमा स्थापित एनआरएनए समितिमध्ये बेलायत सबैभन...

यसपाली को world Cup कसले जित्ला?