शीतलपाटीन्युज डटकम। काठमाण्डौ। गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाँकन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका सुशिला गौतम र गायक रेशम निर्दोषको स्वरमा सजिएको उक्त गीत गत बुधबार सार्वजनिक भएको हो। सुशिला गौतम युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको शब्द रविन लाम...
शीतलपाटीन्युज डटकम। अल्डरसट। बेलायतको भलिबल इतिहासमा पुरानो क्लब अल्डरसट भलिबल क्लबको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। शनिबार अल्डरसटस्थित माइतीघरमा भएको अधिवेशनले विमल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। गुरुङ यसअघि उपाध्यक्ष थिए। अल्डरसट वरिपरि बसोबास गर्ने भलिबलप्रेमीहरू मिलेर सन...
शीतलपाटीन्युज डटकम। लन्डन। सहारा यूकेले विभिन्न प्रतिवेदन पारित गर्दै वार्षिक साधारणसभा शनिबार २१ डिसेम्बर २०२४ का दिन स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीमा सम्पन्न गरेको छ। अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासचिवको अनुपस्थिता निवर्तमान महासचिव मनोज गुरुड्गले एजेन्डा प्रस्...
शीतलपाटीन्युज डटकम। काठमाडौं । गायिका भूमिका शाहले नयाँ गीत आँख मार्यो सार्वजनिक गरेकि छिन। गीतमा शब्द र संगीत पनि भूमिका शाहकै रहेको बताएकी छिन। शुक्रबार भूमिकाकै युट्युव च्यानलमा सार्वजनिक गीतको भिडिओले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीतको भिडिओमा मोडल मन्जु थापाको नृत्य देख्न सकिन्छ।...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको अल्डरसटस्थित शिव मन्दिर विस्तार गरि थप पण्डितहरु राख्ने शिफारीष अगाडि बढेको छ । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले अहिलेको शिव मन्दिर संगै जोडिएको अर्को घर खरिद गरेर चाबी लिएको छ। दुई बेड रुमको घर झण्डै तीन लाख पाउण्डमा खरिद गरिएको छ। अहिले ९० हजार पाउण्ड दिएर बा...
शीतलपाटीन्युज डटकम। लण्डन। तमुधीं यूकेको रजत महोत्सवमा भाग लिन पप गायिका तृष्णा गुरुङ लण्डन आइपुगेकी छन्। डिसेम्बर २८ तारिखमा लण्डनस्थित ह्यारो लेजर सेन्टरमा आयोजना हुने कार्यक्रममा भाग लिन गुरुङ बिहीवार साँझ लण्डन उत्रिएकी हुन्। उनको साथमा “द कोल्याब” ब्यान्ड पनि लण्डनको अन्तर्राष्...
शीतलपाटीन्युज डटकम। अमेरीका। स्याड्ग्जा फेदीखोला घर भै अमेरिकामा रहेका छोराछोरी भेट्न अमेरिकाको टेक्सास पुग्नु भएका नेपाली प्रहरीका पुर्व प्रहरी नायव निरीक्षक लाल बहादुर थापा उर्फ राजु थापाको ह्दयाघातबाट निधन भएको समाचार प्राप्त भएको छ। पारिवारीक श्रोतका अनुसार पाल्पा समाज अमेरीकाका सदस्यहरु...
शीतलपाटीन्युज डटकम। बुटबल। लुम्बिनी प्रदेश प्रहरी प्रहरी तालिम केन्द्र, बुटवलमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीबाट निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भयो। निरीक्षणका क्रममा डिआइजी दानबहादुर कार्कीले कार्यालयको विभिन्न शाखाहरुको निरीक्...
शीतलपाटीन्युज डटकम। रुस। रुसी रासायनिक हतियार इकाईका प्रमुख जनरल (रथी)इगोर किरिलोभको हत्याका संदिग्ध पक्राउ परेको रुसले जनाएको छ। रुसको सुरक्षा सेवाले बुधबार मस्को बम विस्फोटमा एक वरिष्ठ जनरलको हत्यामा संलग्न एक संदिग्धलाई पक्राउ गरेको जनाएको छ। संदिग्ध उज्बेक नागरिकको भएको जसलाई युक्रेनी गुप...
शीतलपाटीन्युज डटकम। लण्डन। गोरखा जिल्ला गुरुङ समाज यूकेले यस वर्षको ल्होछार कार्यक्रममा शितल गुरुङसहित ३ जना कलाकारका साथ मनाउने भएको छ। शनिबार २८ डिसेम्बरमा फोल्क्टोन,केन्टमा हुने सप्ह्री ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम २०२५ का लागि शितलसहित गायिका हरिमाया गुरुङ,बिमला गुरुङ बेलायत आउने निश्चित भ...
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। राष्ट्रिय प्रहरी प्रतिष्ठानमा बेलायत सरकार Foreign Commonwealth and Development Office UK को आर्थिक सहयोगमा United Nations Office for Project Service (UNOPS) Nepal र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा एक दिवसीय “घरेलु हिंसा उजुरी सुनुवाई...
शीतलपाटीन्युज डटकम। पोखरा। स्याङजा पुतलीबजार वडा नं ९ स्थित सात सय कोल्मा बहाकोटमा आयोजना हुने पाँचौ सस्करणको क्रस कन्ट्रि दौडको तयारी पुरा भएको छ। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पौष ८ गते क्रस कन्ट्रि हुने भएको हो। क्रस कन्ट्रिको सम्पूर्ण तयारी पुरा भएको संस्थाका सल्लाहकार मन...
शीतलपाटीन्युज डटकम। पोखरा। स्याङजा पुतलीबजार वडा नं ९ स्थित सात सय कोल्मा बहाकोटमा आयोजना हुने पाँचौ सस्करणको क्रस कन्ट्रि दौडको तयारी पुरा भएको छ। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पौष ८ गते क्रस कन्ट्रि हुने भएको हो। क्रस कन्ट्रिको सम्पूर्ण तयारी पुरा भएको संस्थाका सल्लाहकार...
शीतलपाटीन्युज डटकम। हंगकंड्ग। सहारा क्लब हङकङको चौथो अधिवेशनले सरोज गुरुङ (खम) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। आइतबार हङकङमा भएको अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको निवर्तमान अध्यक्ष दीपक गुरुङले जानकारी दिएका हुन्। कार्यसमिति उपाध्यक्षमा सुमित्रा गु...
शीतलपाटीन्युज डटकम। पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको कुरा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वस...
शीतलपाटीन्युज डटकम। काठमाडौं। बेलायतमा रहेर नेवारी कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय अभियन्ता सुशील प्रजापति ज्यापु हलिं विशेष सम्मानबाट सम्मानित भएको समाचार छ। २१ औं ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजापतिलाई ज्यापु हलिं विशेष सम्मान...
GNNNEWS- लन्डन। लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी माया सपोर्टेड लिभिङ लिमिटेडले गाला डिनर तथा अवार्डस् नाइट आयोजना गरेको छ। शुक्रबार लन्डनस्थित हन्स्लो वेष्ट ब्याङक्यूटिङ हलमा आयोजित समारोहमा कम्पनीले आफ्ना कर्मचारी तथा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको हो। व...
नागरीक सुरक्षा खवरबाट । काठमाण्डौ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ। नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अघि नेपाल प्रहरी संगठनको महत्वपुर्ण...
शीतलपाटीन्युज डटकम। लन्डन। बेलायतको प्रभावशाली जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन्। संस्थाको मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा सम्पन्न १३ औं अधिवेशनले जुमकाजी गुरुड्गको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चुनिएको हो। दुई वर्षका लागि १३ औं क...
तमुधि युके प्रवक्ता, मीचेट लण्डन। गण्डकी पर्वत जिल्ला पुर्ख्यौली घर भुकोःतान्ग्ले गाउ बाबा स्व.सुनार गुरुङ्ग र आमा स्व.मनसुवा गुरुङ्गको कोखबाट बि.सं. २०१८ मा दुइ दिदी एक बहिनीको प्यारो तेश्रो सन्तानको रुपमा जन्मनु भएका जुमकाजी गुरुङको प्रारम्भिक शिक्षा श्री सिद्द प्राथमिक स्कुल तान्ग्ले पर्वतम...